Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

हरिनगर काँग्रेसको नेतृत्व सहमतिमा चयन गर्नु पर्नेमा सबैको जोड

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २५, २०७८
in समाचार, स्थानीय समाचार
हरिनगर काँग्रेसको नेतृत्व सहमतिमा चयन गर्नु पर्नेमा सबैको जोड
35
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । प्रदेश नम्बर–१ मा प्रदेश सांसद हाजी ताहिर अंसारीले आगामी भदौं २७ गते हुने हरिनगर गाउँपालिकाको अधिवेशनमा सहमतिमा नै नेतृत्व चयन हुने बताएका छन् ।

हरिनगर गाउँपालिकाका ७ वटै वडाहरुबाट निर्विरोध निर्वाचित वडा सभापति र क्षेत्र प्रतिनिधिहरुको सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै प्रदेश सांसद हाजी ताहिर अंसारीले वडा अधिवेशन निर्विरोध भएजस्तै हरिनगर गाउँपालिकाको नेतत्व चयन सहमतिमा हुनु पर्नेमा जोड दिएका छन् ।

हरिनगर गा.पा.का अध्यक्ष गफार अंसारीले आयोजना गरेको सम्मान कार्यक्रममा प्रमुख अतिथि समेत रहेका प्रदेश सांसद हाजी अंसारीले एक हजार भन्दा बढी नेपाली कांग्रेसको क्रियाशिल सदस्यहरुको भूमिकाबाट हरिनगर गाउँपालिकाको सबै वडामा सर्वसम्मतबाट नेतृत्व चयनले हाम्रो शिरलाई ठाँडो बनाउने कामबाट आफू गर्भान्वित ठानेकोले हरिनगर गाउँपालिकाको सबै पदमा सर्वसहमतिबाट नेतृत्व चयन हुनेमा आफु विश्वस्त रहेको बताए ।

सो कार्यक्रममा १०८ औं विपी जयन्तीलाई समेत सम्झदै विपीको सपनाहरु साकार पार्न हरेक कार्यकर्ताहरुले समाजवाद तर्फ उन्मुख हुनु आजको अपरिर्हायता रहेको बताएका थिए । सो कार्यक्रममा नेपाली काँग्रेस महासमिति सदस्य परमान्द मेहता , रमानन्द पण्डित , हरिनगर काँग्रेसका वर्तमान सभापति शिवहरि श्रेष्ठ , जिल्ला सदस्य भिखारी मण्डल , क्षेत्रीय प्रतिनिधिहरु समिम अन्सारी , सुमित्रा मेहता ,सुदिलाल मेहता , राजेश पाल , दाउद अंसारी , नसिर खाँ , रमेश मेहता , २ नं.वडाका उपसभापति अकिल अंसारी , १ नं.वडाका सभापति अब्दुल लतिफ अंसारी ,जिल्ला समन्वय समितिका सदस्य तथा क्षेत्रिय प्रतिनिधि नुनु अन्सारी लगायतका बक्ताहरुले वडा अधिवेशनमा सर्वसहमतबाट नेतृत्व चयन भएको एतिहासिक रहेकाले अबको हरिनगर गाउँपालिका काँग्रेसको सभापति लगायत सम्पुर्ण पदहरुमा पनि सर्वसहमतबाटै नेतृत्व चयन हुनु पर्नेमा जोड दिएका थिए ।

Share14Tweet9SendScan
Previous Post

सुनसरी कांग्रेसको उपसभापति पदमा अंसारीको घोषणा

Next Post

भोक्राहा–नरसिंह–१ मा पुनः निर्वाचनको माग

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
भोक्राहा–नरसिंह–१ मा पुनः निर्वाचनको माग

भोक्राहा–नरसिंह–१ मा पुनः निर्वाचनको माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ २५, २०८२
Sat, February 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In