Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पत्रकारितामा बराहक्षेत्रबाट उदाएका बिजय राउत केन्द्रसम्म पुग्दाको यात्रा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पत्रकारितामा बराहक्षेत्रबाट उदाएका बिजय राउत केन्द्रसम्म पुग्दाको यात्रा
35
SHARES
Share on FacebookShare on Twitter

सुबिन विश्वकर्मा (सुनसरी)
विजय राउत । पुर्वमा यस् नामसँग धेरैजना परिचित छन् । विषेशगरी ग्रामीण भेगमा धेरैले चिनेको नाम हो, यो ।
२०७२ सालबाट तत्कालीन महेन्द्रनगर गा.बि.स. मा बराह खबर राष्ट्रिय दैनिक नामक पत्रीका सम्पादनबाट उनको औपचारिक पत्रकारिता सुरु भएको हो । बराह खबर उनले आफ्ना मित्र किरण चौलागाईंसँग मिलेर सुरु गरेका थिए । त्यसपछि क्रमशः बराह खबरले राम्रो बजार लिन थाल्यो । पत्रीकाले ०७४ सालको स्थानीय चुनावमा अर्को दलको भूमिका निर्वाह गरेको स्थानीयहरु स्यंम स्विकार गर्दछन् । यसै सन्दर्भमा राउत थप्छन्, कुनै समय यस्तो पनि थियो कि स्थानीयहरू बराह खबर नपढी चिया पिउँन मन लाग्दैन भन्थे ।

समयक्रमसँगै स्थानीय बजार, जनशक्ति, विश्वब्यापी कोरोनाकहर इत्यादि कारणले बराह खबर केही समय बन्द भएको राउतको भनाइ छ । केहीसमय बन्द भएर हिलोमा डुब्न गएको बराह खबर कमल भएर निस्कियो, सदाबहार मिडिया प्रा.लि. को रुपमा । यसअन्तर्गत सदाबहार न्युज डट कम अनलाइन पोर्टल, बराह खबर राष्ट्रिय दैनिक पत्रीका, सदाबहार अनलाइन टि.भि. रहेका छन् ।

पछिल्लोसमय प्रतिस्पर्धात्मक मिडिया बजार त्यसमा पनि शहरीकरणउन्मुख भेग बराहक्षेत्रमा मिडिया संचालन गर्नु आफैमा चुनौतीपूर्ण थियो । यस् चुनौतीको नेतृत्व लिएका राउत भन्छन्, बराहक्षेत्रलाई मिडियाको माध्यमबाट देशमा चिनाउने मेरो एकमात्र स्वार्थ थियो । सायद उनको यहि स्वार्थले होला, ‘सदाबहार राष्ट्रिय टिकटक प्रतियोगिता २०७७’ ले सदाबहार मिडिया प्रा.लि. लाई यत्रतत्र परिचित गराउन भुमिका रह्यो । त्यसपछि पनि बृक्षारोपण, अशक्तहरुलाई सहयोग लगायतका सामाजिक कार्यमा लागि परिरहेकै छ ।

खासै प्रचारमा आउन नचाहे पनि राम्रै शैक्षिक योग्यताप्राप्त पत्रकार हुन्, उनी । सरकारी शिक्षामा ८ बर्ष बिताएका उनले पोलिटिकल साइन्स र शिक्षा शास्त्रमा स्नातकोत्तर गरेका छन् । पत्रकारिता सुरु गर्नुअघि उनी शिक्षण पेशामा आवद्ध थिए । पछि यस् क्षेत्रको रुचीले तानिएका उनी अब चाहिँ व्यबसायिक पत्रकारितामा लागि पर्ने बताउँछन् । ‘म पत्रकारितामा यसको शुद्धिकरणको लागि आएको हुँ ।’ उनी थप्छन्, ‘सामाजिक उत्तरदायित्वसहितको पत्रकारिताको बिकासमा मेरो पहललदमी हुनेछ ।’

तपाईंको राजनीतिक आस्था चाहिँ के हो? भन्ने प्रश्नमा उनी भन्छन्, सिधा भाषामा भन्नुपर्दा म राजासहितको प्रजातन्त्र र हिन्दु राज्य चाहिन्छ भन्ने पक्षमा छु । राष्ट्रको चौतर्फी भू-राजनीतिक धरातललाई नियाल्दा राप्रपाले अघि सारेको सिद्धान्तले देशको समुचित बिकास गर्ने सक्ने भएको हुदा राप्रपाप्रति आस्था छ, उनले भनें । उनको यहि राजनीतिक आस्थाले गर्दा ०७६ सालमा राप्रपा निकट पत्रकारहरुको संगठन मिडिया नेपाल प्रदेश नम्बर १ गठन गरे । त्यसपछि क्रमश: केही जिल्लाहरु गठन समेत गरिसकेको उनको जिकिर छ । केही समयअघि बुटवलमा भएको मिडिया नेपालको राष्ट्रिय भेलाबाट उनी पुनः प्रदेश १ को अध्यक्ष तथा केन्द्रिय सदस्यमा मनोनीत भएका छन् ।
विषेश स्रोतकाअनुसार मिडिया नेपालको केन्द्रमा राम्रो ओहोदामा रहने बुझिएको छ, यद्यपि अहिले यो सार्वजनिक भएको छैन् ।

Share14Tweet9SendScan
Previous Post

देवानगञ्जमा नवनिर्वाचित पदाधिकारीहरु सम्मानित

Next Post

बाल्यकालमा राजन लजालु थिए अहिले निडर ,साहसिक,जनप्रिय नेता

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
बाल्यकालमा राजन लजालु थिए अहिले निडर ,साहसिक,जनप्रिय नेता

बाल्यकालमा राजन लजालु थिए अहिले निडर ,साहसिक,जनप्रिय नेता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In