Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

ओलीका दम्भका कारण कांग्रस नेतृत्वको सरकार : ढुङ्गाना

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
38
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुङ्गानाले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भका कारण नेपाली कांग्रेस नेतृत्वमा सरकार निर्माण भएको बताएका छन् ।

सुनसरीको इनरुवामा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुङ्गानाले ओलीका दम्भका कारण मुलुकलाई वर्वाद पारेको बताएका हुन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशन चलिरहेको बेला देश दौडाहामा निस्केका नेविसंघका अध्यक्ष ढुङ्गाना सुनसरीकको इनरुवा आइपुगेको थियो ।

इनरुवाका नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान तथा पदस्थापना कार्यक्रमलाई सम्वोधन गर्दै नेविसंघका अध्यक्ष ढुङ्गानाले कांग्रेसको मुलमन्त्र सहमति, सहकार्य र एकतालाई कायम गरेर नगर अधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउन सबैलाई अनुरोध गरेका थिए ।
नेविसंघका अध्यक्ष ढुङ्गानाले पूर्व प्रधानमन्त्री ओली नेतृत्वबाट पाठ सिक्नुपर्ने बताउँदै नेपाली कांग्रेसमा यस्तो हालत हुन नदिनका लागि सक्षम, योग्य र इमान्दार व्यक्तिलाई नेतृत्वमा पठाउन आवश्यक रहेको बताए ।

ओलीको दम्भका कारण नेकपा एमाले फुटेर अर्को पार्टीको निर्माण भएकोले नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट सबै तहमा फुटको राजनीति नगरी एकताबाट नेतृत्व चयन गर्दै कांग्रेसको जिम्मेवारी सुम्पिने समेत उनले बताए ।
एकजुट भएर कांग्रेसका लाग्नुपर्ने र कांग्रेस बनाउनतर्फ सबै अग्रसर भएर अगाडी बढ्नुपर्ने उनले बताउँदै कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी मुलुकमै नभएकोले देशको निकास निकाल्न नेपाली कांग्रेस नेतृत्व सरकारले नै भूमिका खेल्ने बताए ।

कार्यक्रममा नवनिर्वाचितहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै उनले मुलुकमै सबैभन्दा बढी क्रियाशिल सदस्यता इनरुवा–२ मा भएकोले युवाहरुले परिर्वतन यसै वडाबाट सुरुवात गर्नुपर्नेमा उनले जोड दिएका थिए । कांग्रेसको जिम्मेवारी युवाहरुको काँधमा आएकोले अगामीको पाठ सिक्दै फुटको होइन जुटको राजनीति गर्न सबैलाई आग्रह समेत गरे ।

Tags: ओलीको दम्भका कारण नेकपा एमाले फुटेरनेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुङ्गाना
Share15Tweet10SendScan
Previous Post

इनरुवामा सम्मान तथा पदस्थापन कार्यक्रम (तस्वीरहरु)

Next Post

नगर सभापतिमा राजनलाई इनरुवा–२ समर्थन, नगरका पिता मेहतालाई पुन ः नगरसभापतिमा आउनुपर्ने

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post

नगर सभापतिमा राजनलाई इनरुवा–२ समर्थन, नगरका पिता मेहतालाई पुन ः नगरसभापतिमा आउनुपर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In