Wednesday, September 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नगर सभापतिमा राजनलाई इनरुवा–२ समर्थन, नगरका पिता मेहतालाई पुन ः नगरसभापतिमा आउनुपर्ने

नवनिर्वाचितलाई सम्मान, नवनिर्वाचितको चाहना पुनः राजन आउनुपर्ने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
भदौ २७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
51
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
इनरुवा । गत भदौं २१ गते सम्पन्न वडा अधिवेशनमा इनरुवा नगरपालिका–२ को वडा कार्यसमिति सहित क्षेत्र प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएपछि नेपाली कांग्रेसका नगर सभापति राजन मेहताद्वारा सम्मान गरिएको छ ।
नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवा सुनसरीमा आयोजित सम्मान तथा पदस्थापना कार्यक्रममा इनरुवा–२ को वडा सभापति सहित सबै क्षेत्र प्रतिनिधिहरुलाई एक कार्यक्रमबीच सम्मान गरिएको हो ।

सम्मान तथा पदस्थापना कार्यक्रममा नवनिर्वाचित इनरुवा–२ का वडा कार्यसमितिका पदाधिकारीहरु र क्षेत्र प्रतिनिधिहरुले नेपाली कांग्रेस इनरुवा नगर सभापतिमा पुनः पद सम्हाल्न सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागि भएका नवनिर्वाचित पदाधिकारीहरुले नगरको नेतृत्व सम्हाल्न एक पटक पुनः आउनुपर्ने माग राखेका छन् । नवनिर्वाचितहरुले इनरुवा–२ बाट साथ, सहयोग र समर्थन रहेकोले निर्धक्क भएर नगर सभापति पदमा आउनुपर्नेमा जोड दिएका थिए ।
इनरुवा–२ को वडा सभापति बादल साहको नेतृत्वमा २७ जनाको कार्यसमितिले नगरको पिता राजन मेहताले एक पटक पार्टीको जिम्मेवारी सम्हाल्न आवश्यक रहेको उनीहरुले जोड दिएका थिए ।
इनरुवा–२ का वडा कार्यसमितिका २७ जना र क्षेत्र प्रतिनिधिमा ७६ जनालाई सम्मान गरिएको छ । वडा कार्यसमितिका सभापति भुपेन्द्रसिंह यादवले नवनिर्वाचित वडा सभापति बादल साहलाई र सचिव सन्तोष कुमारले नवनिर्वाचित सचिवद्धोय बादल साह र शिवकुमार यादवलाई पद हस्तान्तरण गरेका थिए ।

सम्मान तथा पदस्थापना कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेस इनरुवाका सभापति राजन मेहताले सबैको समर्थनलाई कदर गर्दै अगामि असोज ९ गते हुने नगर अधिवेशनमा आफू नगर सभापति उम्मेदवारीबाट पछि नहटने प्रतिवद्धता व्यक्त गरेका छन् । इनरुवा नगरपालिकाका नगर प्रमुख समेत रहेका मेहताले लोकतन्त्रको सुन्दरता चुनाव भएकोले प्रतिनिधि छनौट सहमतिबाट हुन नसके आफु नगरबाट चुनिएका वडा सभापति र क्षेत्र प्रतिनिधिहरुको आग्रहमा नगर सभापतिमा चुनावको प्रक्रियाबाट नै अगाडी बढ्ने बताए ।

इनरुवा–२ मुलुकमै बढी क्रियाशिल सदस्य भएको ऐतिहासिक वडा भएकोले यस वडाबाट समर्थनले मेरो होसललाई थप मजबुत बनाएको उनले बताए । उनले भने,‘ घरको जग बलियो भएमात्र म बलियो हुनेछु । त्यसैले इनरुवा–२ को साथ, सहयोग र समर्थनले चुनौतीलाई चिर्दै अगाडी बढनेछु ।

इनरुवा नगर क्षेत्रमा सबै वडामा युवाहरुको नेतृत्व ल्याउन सफल भएको बताउँदै उनले अगामी नगर अधिवेशनमा आफुलाई पनि सहयोग गर्न अनुरोध गरेका थिए ।आफुमाथि चुनावी अभियन्ताहरुले षडयन्त्र रचेर विरोध गर्दै हिडिरहेकाले आपूm सर्तक र सजग भएर सबैको सदभाव र मायाको खाँचो रहेको समेत उनले बताए । इनरुवा–२ का वडा सभापति बादल साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रदेश–१ की सांसद ज्योती सुब्बा, जगदिश मेहता, भूपेन्द्रसिंह,चिरञ्जीवी बस्नेत, मोहन मेहता, महिचन्द्र साह लगायतकाले शुभकामना व्यक्त गरेका थिए भने नेपाली कांग्रेसका युवा नेता धिरज भट्टराईले स्वागत मनतब्य व्यक्त गरेका थिए ।

Tags: कांग्रेसका नगर सभापति राजन मेहताचुनावचुनावको घोषणापुनः राजन आउनुपर्ने
Share20Tweet13SendScan
Previous Post

ओलीका दम्भका कारण कांग्रस नेतृत्वको सरकार : ढुङ्गाना

Next Post

इनरुवाका युवाद्वारा महानन्द पार्कमा सरसफाई, पार्कमा फहराइयो राष्ट्रिय झण्डा

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
इनरुवाका युवाद्वारा महानन्द पार्कमा सरसफाई, पार्कमा फहराइयो राष्ट्रिय झण्डा

इनरुवाका युवाद्वारा महानन्द पार्कमा सरसफाई, पार्कमा फहराइयो राष्ट्रिय झण्डा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, अशोज १४, २०८३
Wed, September 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In