Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

पुन : सभापति हुनेमा म ढुक्क छु : युवा नेता सुदीप अधिकारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ४, २०७८
in समाचार, स्थानीय समाचार
पुन : सभापति हुनेमा म ढुक्क छु : युवा नेता सुदीप अधिकारी
36
SHARES
Share on FacebookShare on Twitter

नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनले सुनसरीमा पनि चुनावी सरगर्मी बढाएको छ । वडा अधिवेशन सकिए लागतै नगरको नेतृत्व चयनमा जुटेका काँग्रेसीहरू आफ्नो गुट भित्रको अङ्क गणितमा जुटेका छन् । अहिले सुनसरीको दुई उपमहानगर सहित नगरहरूमा आ आफ्नो टिम तयारी गरेर चुनावी मैदानमा होमिएका छन् ।

नेतृत्वका लागि धेरै आकाक्षीहरू उम्मेदवारी घोषणा सँगै आन्तरिक प्रतिष्प्रर्धामा उत्रिएका छन् । आगामी असोज ९ गते हुने नगर अधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिले मात्र मतदान गर्न पाउने भए पछि नगरको चुनाव समेत अघिल्लो वर्षहरू भन्दा थप रोचक हुन पुगेको हो ।

सही क्रममा सुनसरीको रामधुनी नगर सभापतिमा उदयमान युवा नेता सुदिप अधिकारी सहित नगर सचिव दिल बहादुर राई र झुम्का उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष सगेन चौधरी रहेका छन् ।

तिन मध्य सुदीप अधिकारीले अबको नगर सभापति नमुना काँग्रेस बनाउन सक्ने उम्मेदवार आबश्य परेको र उक्त ब्याक्ती  आफू मात्र भएको उहाँले बताउनुभयो ।

नेता सुदिप अधिकारी नगर सभापतिमा निर्वाचित हुनेमा विश्वास सहित कार्यकर्ता माझ भेटघाट तीव्र बनाएका छन्। सुनसरीमा काँग्रेस बलियो  भए पनि रामधुनीमा सबैले सोचे अनुरूप नभएले आफूले नगरमा काँग्रेसलाई कमजोर हुन नदिने बाचा सहित उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

काँग्रेसको उर्वर भूमि मानिएको सुनसरीका स्थानीय तहमा सुनसरीको रामधुनीमा भने लामो समय कम्युनिस्टको कब्जामा रहेको र आफ्नो नगर सभापतिको नेतृत्व पाए पछि २०७४ सालको निर्वाचनमा नगरमा नगर प्रमुख मेयर सहित १६ जना जनप्रतिनिधि जिताउन सफल भएको बताउने गरेका छन् ।

कम्युनिस्टको कब्जामा रहेको रामधुनीका धेरै बडामा काँग्रेस मय बनाउनु आफ्नो मुख्य उद्देश्य रहेकाले आफूले पुन उम्मेदवारी दिन लागेको सुदिप अधिकारीले बताउनुभयो । हाल कम्युनिस्टको कब्जामा रहेका बडामा काँग्रेसको गढ लामो समय सम्म बचाई राख्ने सङ्कल्पका साथ उनले नेतृत्व दाबी गरेका छन् ।

आफू कार्यसमितिमा भएकै समयमा काँग्रेसले सफलता पाएको भन्दै अधिकारीले  सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन्। उनले आफू नेतृत्वको लागी सम्पूर्ण हिसाबमा तयार भएकोले विकल्पबारे सोच्न नसक्ने बताए । नगर सभापति भई सकेकाले रामधुनीका  सम्पूर्ण कार्यकर्ताको भावना बुझिसकेको उनको भनाई छ।

मुख्यतः युवा जमातलाई मूलधारको राजनीतिमा ल्याउने र उचित जिम्मेवारीका साथ नेतृत्वमा पु¥याउने लक्ष्य रहेको अधिकारीले बताउनुभयो ।

Tags: कांग्रेसनेपाली कांग्रेसयुवा नेतासुदीप अधिकारी
Share14Tweet9SendScan
Previous Post

रुसमा पुटिनको पार्टीले निर्वाचन जित्ने दावी

Next Post

सुनसरी प्रशासनले चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिक रोक लगाउने

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post

सुनसरी प्रशासनले चालिस माईक्रोन भन्दा पातलो प्लाष्टिक रोक लगाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In