नेपाली काँग्रेस महाधिवेशन : सगेन चौधरी प्यानलको उम्मेदवारी घोषणा

रामधुनी : नेपाली काँग्रेस रामधुनीका  नेता सगेन चौधरीले आफ्नो प्यानलको उम्मेदवारी घोषणा  गरेका छन् । रामधुनी ५ मा रहेको एक होटेलमा  आयोजित उम्मेदवारी घोषणा कार्यक्रम काँग्रेस नगर  सभापतिका आरक्षी सगेन चौधरी सहित उनको प्यानलले उम्मेदवारी घोषणा गरेका हुन ।
नेपाली काँग्रेस रामधुनी नगर सभापतिमा सगेन चौधरी उपसभापति नारायण कोइराला र विजय चौधरी सचिवमा नगेन्द्र कुमार चौधरी र  अशोक बहादुर भण्डारी सह–सचिव भिष्मा काफ्ले पौडेल र विष्णु लिम्बुको उम्मेदवार घोषित भएका हुन ।
कोषाध्यक्षमा भने नगरबाट चुनिएर आएका मधेसी, मुस्लिम तथा थारु प्रतिनिधि मध्येबाट एक जनालाई मानोनित गरिने पत्रकार सम्मेलनमा चौधरी  जानकारी दिनुभयो । काँग्रेसको निर्वाचन कार्यपालिका अनुसार नगरपालिका तहको चुनाव यही असोज ९ गते हुँदै छ ।

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.