Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

नेपाली काँग्रेस बराहक्षेत्र नगरलाई रमेश कार्कीको नेतृत्वले हाक्ने

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ९, २०७८
in समाचार, स्थानीय समाचार
नेपाली काँग्रेस बराहक्षेत्र नगरलाई रमेश कार्कीको नेतृत्वले हाक्ने
62
SHARES
Share on FacebookShare on Twitter

सुबिन विश्वकर्मा
(सुनसरी) नेपाली काँग्रेसको १४ औं महाधिवेशन बराहक्षेत्र अन्तर्गत बराहक्षेत्र नगरपालिकाको सभापतिमा रमेश कार्की निर्वाचित भएका छन् ।

आफ्ना निकटतम प्रतिद्वन्दी नारायण नेपाललाई ५२ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् । आज (सनिवार) सम्पन्न निर्वाचनमा सभापतिको उम्मेद्बारी दिएका रन्त बहादुर राउतले ४४, नारायण नेपाल ६१ तथा रमेश कार्कीले १सय १३ मत प्राप्त गरेका थिए । त्यस्तै, उपसभापतितर्फ ५ जनाको उम्मेद्बारी परेको थियो ।

जसअन्तर्गत प्रसिद्ध प्रसाईं (जोन)ले ३५, महेन्द्र प्रसाद मेहेताले ७७, चित्र बहादुर राईले ८३ मत प्राप्त गरेका थिए भने ९३ र ९७ मत प्राप्त गर्दै क्रमशः जित बहादुर कार्की र युवराज श्रेष्ठ विजयी भए । चक्रघट्टीको रेडक्रस भवनमा भएको मतदानमा सचीवतर्फ १४२ मत प्राप्त गर्ने प्रतीक राई र ९५ मत प्राप्त गर्ने हरिकृष्ण भट्टराई विजयी भएका छन् ।

अन्य उमेदवारहरु अबिराम थापा, तिर्थराज भट्टराई र रनि बिस्टले क्रमशः ३४, ५५ र ६० मत प्राप्त गरे । जम्मा मतसंख्या २सय २७ रहेकोमा २सय २६ मत खसेको थियो । जसमा सह-सचीवतर्फ दिवानसिंह राईले १४३ तथा सन्तोष भण्डारी ९५ मत प्राप्त गरि विजयी भए । अन्य उमेदवार युवराज भट्टराईले ७७ र महेन्द्र बहादुर कार्कीले ८९ मत प्राप्त गरेका हुन् ।

निर्वाचन समितिका संयोजक गोकुल गुरागाईँका अनुसार पदाधिकारी बाहेक अन्य नगर सदस्य निर्विरोध निर्वाचित भएका छन् । प्रत्यक्ष तर्फबाट समान रूपमा प्रत्येक वडामा १ महिला सहित ३ जना गरेर ३३ जना र समानुपातिक रूपमा २२ जना नगर सदस्यहरू निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी र सदस्यहरूलाई आगमि शनिवार प्रमाणपत्र प्रदान गर्ने निर्वाचन समितिका संयोजक गुरागाईँले बताए ।

Share25Tweet16SendScan
Previous Post

गृहमन्त्री खाँडको आडमा अन्जु झा को आतंक, पत्रकार पटेल माथी हमला

Next Post

बिश्व फार्मासिस्ट दिवस

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
बिश्व फार्मासिस्ट दिवस

बिश्व फार्मासिस्ट दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In