Wednesday, October 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

बिश्व फार्मासिस्ट दिवस

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ९, २०७८
in समाचार, स्थानीय समाचार
बिश्व फार्मासिस्ट दिवस
48
SHARES
Share on FacebookShare on Twitter
विराटनगर । विराटनगरमा बिश्व फार्मासिस्ट दिवस विभिन्न कार्यक्रमको आयोजना गरि भब्य रुपमा सम्पन्न भएको छ । नेपाल फार्मास्युटिकल एसोसिएसनको आयोजना तथा विभिन्न फार्मेसी सग सम्बन्धि सस्थाहरुको सहयोगमा सम्पन्न उक्त कार्यक्रम मा प्रदेश नम्बर एक भरीका फार्मासिस्ट तथा एसिस्टेन्ट फार्मासिस्टको सहभागिता रहेको थियो ।
औषधि ब्यबस्था बिभाग बिराटनगरमा बृक्षारोपण गरि सुरु भएको कार्यक्रम श्रीकृष्ण होटल को सभा हलमा पुगेर विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको थियो ।
प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख ज्ञान बहादुर बस्नेतको प्रमुख आतिथ्य तथा औषधि ब्यबसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना , औषधि ब्यबसायी संघ प्रदेश नम्बर एक अध्यक्ष कुमार खतिवडा , नर्सिङ संघ सचिब तथा टि यु नर्सिङ क्याम्पस प्रमुख मेनुका भण्डारी ,पब्लिक फोरमका उत्तम ढुङ्गेल , वरिष्ठ फार्मासिस्ट गणेश तामाङ लगायत का अतिथीहरुको सहभागिता रहेको उक्त कार्यक्रमको सभापतित्व नेपाल फार्मास्युटिकल एसोसिएसन का प्रबक्ता तथा औषधि ब्यबस्था बिभाग बिराटनगरका प्रमुख सन्जिब शर्मा कट्टेल ले गर्नु भएको थियो ।
कार्यक्रम मा बोल्दै नोबेल अस्पताल फार्मेसीका प्रमुख बिपिन काफ्लेले नेपाल मा फार्मासिस्ट स्वास्थकर्मी हैन्न भन्ने जस्तो देखिएकाले यसलाई चिर्न फार्नासिस्ट सक्षम हुनु जरुरी रहेको बिचार ब्यक्त गर्नु भयो ।
त्यस्तै अर्का बक्ता एलाइभ फार्मास्युटिकलका मनोज भट्टराईले फार्मेसी भन्ना साथ औषधि पसल मात्र नभएर क्यामेस्ट्रीलाई आधार मानेर औषधिको निर्माण गर्ने , डाक्टरसँग मिलेर काउन्सिलिङ गर्दै बिरामीलाई औषधि प्रदान गर्ने एक भरपर्दो ब्यक्ती फार्मासिस्ट रहेको र सो ब्यक्ति प्रतिस्पर्धी र जानकार हुन जरुरी रहेको बताउदै बिरामी लाई राम्रो औषधि दिने लक्ष्य राखेर अघि बढ्नु पर्नेमा जोड दिनु भयो ।
पब्लिक फोरमका उत्तम ढुङ्गेलले पहिले जनता साँचिकै सेवाबाट बिमुख रहेको र सि एम ए नर्सिङ एच ए पढेका मान्छेले औषधि बिक्री बितरण गरिरहेको अवस्थामा हाल फार्मासिस्ट ले सबै लाई प्रतिस्थापन गरि रहेकाले सेवाग्राहीले सहि औषधि सहि ब्यक्ती बाट पाउने ब्यबस्था भएकोले सेवा ग्राही ले सुबिधा पाउने अवस्था आएको बताउनु भयो । साथै उहाँले सटिफिकेट भाडा मा राखेर अन्तै काम गर्ने क्रम रहेकाले यो रोकिन पर्ने र यसमा फार्मासिस्टहरु चनाखो भएर अघि बढ्नु पर्ने बिचार ब्यक्त गर्नु भयो ।
नर्सिङ संघ सचिब तथा टि यु नर्सिङ क्याम्पस प्रमुख मेनुका भण्डारीले जब सम्म प्रोफेसनल सस्थाहरु आफ्नो हक हितका लागि लाग्दैन्न तब सम्म सस्था ले बिकास नगर्ने भएकाले फार्मासिस्टहरु यसरी संगठित हुनु सुखद रहेको र कुनै पनि स्वास्थ सग सम्बन्धित पेसाहरु डाक्टरहरुको मुनि रह्ने पेसा नभएर छुट्टै विशिष्ट सेवा रहेको बताउदै कोभिडका समयमा फार्मासिस्ट को योगदान उच्च रहेको बिचार ब्यक्त गर्नु भयो ।माहमारीका समयमा विभिन्न एसोसिएसनहरु एक भएर काम गरेको खण्ड मा जनता को स्वास्थको गुणस्तर लाई सुधार गर्न सकिने उहाको भनाइ थियो।
औषधि ब्यबसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिनाले चाडो पैसा कमाउने लोभमा फार्मेसी ब्यबसायमा केही सम्स्या आएको र यसलाइ हल गर्न सबै मिलि अघि बढाउनु पर्ने बताउनु भयो।
बरिस्ठ फार्मासिस्ट गणेश तामाङले जनताको स्वास्थ्य ठिक गर्न सरकार बाट मात्र सम्भव नभएको तथा सिनियर हुदै मा सक्षम नहुने र सक्षम जनशक्ति बनाउनका लागि निरन्तर तालिम को आवस्यकता पर्ने कुरा मा जोड दिदै उहाँले डाक्टर , फार्मासिस्ट नर्सिङ ल्याब र रेडियोग्राफी नमिले सम्म रोगसग लड्न नसकिने हुँदा सबै एक भएर अघि बढनु पर्ने आवश्यकता औल्याउनु भयो।
त्यस्तै औषधि ब्यबसायी संघ प्रदेश नम्बर एकका अध्यक्ष कुमार खतिवडाले आज यो पेसा मा यति धेरै आकर्षण बढिरहेकोमा आफुलाइ गर्व महसुस हुने गरेको बताउदै फार्मेसी पेसा उच्च पेसा भएको औषधि बनाउने बिरामीलाई बितरण गर्ने फार्मासिस्ट भएका कारण फार्मासिस्टले यो पेशालाइ उच्च रुपमा लिनु पर्ने ब्यबसायमा आच आयो भने ब्यबसाय डुब्न सक्ने भएकाले यसमा चनाखो हुनु पर्ने , हाल पसल नविकरण गर्न हरेक बर्ष औषधि ब्यबस्था बिभागमा हाजिर हुनु पर्ने भएकाले त्यो ब्यबहारिक नभएको र औषधि ब्यबस्था बिभागले पनि लाइसेन्स भाडामा लाउने क्रमलाई रोक्न यो नियम ल्याएकाले यदि लाइसेन्स भाडामा नलाउने हो भने यो सम्स्यालाइ औषधि ब्यबस्था बिभागले हल गर्ने बिश्वास ब्यक्त गर्नु भयो ।
औषधि पेसा डाक्टर डोमिनेटेड रहेको डाक्टरले मलिक्युल भन्दा ब्राण्ड मा ध्यान दिने गरेकोले गर्दा थप समस्या आउने गरेकोमा औषधि ब्यब्स्था बिभागले यस तर्फ पनि पहल गर्न जरुरी रहेको बताउदै । गुणस्तरीयता को आधार नभएकाले डाक्टरहरु बिस्वस्त हुन नसकेकाले उधोगमा बसेर काम गर्ने फार्मासिस्टले गुण्स्तरियतामा ध्यान दिनु पर्ने बताउदै नेपालमा काउन्सिलिङ को पाटो मा हामी कमजोर रहेकाले यसलाइ सुधार गर्न समेत फार्मासिस्टहरुलाइ आग्रह गर्नु भयो ।
त्यस्तै नेपाल फार्मास्युटिकल एसोसिएसनका प्रबक्ता सन्जिब शर्मा कट्टेलले हाल नेपालमा ५ हजार फार्मासिस्ट १४ हजार एसिस्टेन्ट फारामासिस्ट रहेको कोरोना माहामारी मा सबै बन्द भएको अवस्था मा फार्मेसी ले निर्वाध रुप मा सेवा उपलब्ध गराएको अवस्था रहेको अवगत गराउदै कतिपय स्थान मा फार्मेसी जनशक्ति को दुरुपयोग भै रहेको मान्छे युरोप अमेरिका रहेको तर नेपालमा लाइसेन्स भाडामा लाई रहेकोले अबको दिनमा लाइसेन्स भाडामा लाउने क्रम रोकिनु पर्ने जनाउनु भयो ।
हरेक अस्पतालले आफ्नो प्राङ्गणमा फार्मेसी राखेको छ कि छैन बिरामी ले गुणस्तरीय औषधि प्राप्त भएको छ कि छैन हेर्न जरुरि रहेको बताउनु भयो । स्वास्थ बिमामा प्रयाप्त रुपमा दक्ष जनशक्तिको अभावका कारण समस्या रहेकोले यस तर्फ सबैले ध्यान दिन जरुरी रहेको जानकारी दिनु भयो ।
प्रदेशमा प्रादेशिक औषध बिभाग र प्रादेशिक प्रयोगशाला गठन हुन जरुरी रहेकोमा उहाको विशेष जोड थियो।
प्रदेश स्वास्थ निर्देशनालय प्रमुख ज्ञान बाहदुर बस्नेतले जनता लाई राम्रो स्वास्थ लाभ गर्न इट्टा थप्ने ब्यक्ती फार्मासिस्ट रहेका कारणले जनताले स्वास्थ सेवा पाउन सफल भएको र ब्यब्सायको भ्यालु जोगाउन लागि परिरहेको हामी आफ्नो पेशा प्रती बफादार हुन जरुरी रहेको बताउनु भयो ।
सरकारले गरेका कार्यक्रम मा हामी ले अघि बढ्न जरुरी रहेको जनता हरु निको हुन कन्फिडेन्ट हुने ब्यबस्था कायम गर्न सबै को योगदान को जरुरी रहेको उहाको भनाइ थियो ।
दिपेन्द्र खडकाले संचालन गरेको कार्यक्रमको सयोजन सुस्वास्थ्य फार्मेसीका संचालक अनिल शर्माले गर्नु भएको थियो । कार्यक्रम मा सहयोग पुर्याउने विभिन्न फार्मेसीहरुलाइ प्रसंशा पत्र प्रदान गरिएको थियो भने नेपाल फार्मास्युटिकल एसोसिएसन स्थापना भएको ५० बर्ष पुगेको उपलक्ष्यमा केक काटेर खुशियाली मनाइएको थियो
Share19Tweet12SendScan
Previous Post

नेपाली काँग्रेस बराहक्षेत्र नगरलाई रमेश कार्कीको नेतृत्वले हाक्ने

Next Post

भोक्राहा नरसिंहमा काँग्रेस अधिवेशन अझै अनिश्चित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
भोक्राहा नरसिंहमा काँग्रेस अधिवेशन अझै अनिश्चित

भोक्राहा नरसिंहमा काँग्रेस अधिवेशन अझै अनिश्चित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज २०, २०८३
Tue, October 6, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In