Tuesday, June 16, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

विराटनगर कान्तिपुर इन्ष्टिच्युटको अभिमुखीकरण सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ११, २०७८
in समाचार, स्थानीय समाचार
विराटनगर कान्तिपुर इन्ष्टिच्युटको अभिमुखीकरण सम्पन्न
44
SHARES
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर बरगाछी स्थित रहेको कान्तिपुर इन्ष्टिच्युटले बिबिए पढने बिद्यार्थीहरुको लागि अभिमुखीकरण ९ओरिन्टेसन० कार्यक्रम गरेको छ । कक्षा १२ को परिक्षा दिएर बसेका बिद्यार्थीहरुको लागि सो अभिमुखीकरण ९ओरिन्टेसन० गरिएको हो ।

सोमवार स्थानीय ईन्द्रेणी पार्टी प्यालेसमा गरिएको सो कार्यक्रममा विराटनगर सहित प्रदेश एक भरीका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कोभिड–१९ महामारीका कारण बिभिन्न कलेज तथा शिक्षण संस्थानहरु बन्द रहेको बेला पनि यस इन्ष्टिच्चुटले भौतिक तथा भर्चुअल कक्षा सञ्चालन गरी पठन–पाठन गराएको संस्थाका संचालक गुनान्द महतोले बताए ।

संचालक महतोका अनुसार यस इन्ष्टिच्युटका चार जना विद्यार्थीहरु पुर्ण छात्रवृतीमा पढिरहेका छन् भने ९० प्रतिशत बिद्यार्थीहरु कुनै न कुनै कलेजमा नाम निकालेर बिबिए अध्यनरत छन् । उनले एक वर्षमै विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको दाबी गरे । इन्ष्टिच्युटले अनलाइनबाट पाठ्यक्रमलाई निरन्तरता दिनुका साथै विभिन्न सेमिनार, गोष्टी तथा भ्रमण कार्यक्रमको पनि आयोजना गरेको थियो ।

कार्यक्रममा प्रमुख अथिती मोरंग हिसानका अध्यक्ष राजेश कार्की लगायत प्राग ढुंगाना, भुवन नेपाल, ए।के दास, मनोज राजवंशीले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा विभिन्न कलेजका प्रिन्सिपल तथा विद्यार्थीहरुको उपस्थिती रहेको थियो । मनोज तिवारीले सहभागिहरुको स्वागत गरे । कार्यक्रम संचालन निरुता सुवेदीले गरेका थिए । कार्यक्रममा कोरोना मापदण्डको पालना गरेको थियो । सहभागीहरु मास्क लगाएका थिए भने भौतिक दुरी समेत कायम गरिएको थियो ।

Share18Tweet11SendScan
Previous Post

ईपीएल क्रिकेट : सोमबारका दुवै खेल स्थगित

Next Post

“इनरुवा मृत नगर भएको छ, जनता मुर्दा जस्ता बनेका छन्”

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
“इनरुवा मृत नगर भएको छ, जनता मुर्दा जस्ता बनेका छन्”

“इनरुवा मृत नगर भएको छ, जनता मुर्दा जस्ता बनेका छन्”

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, असार १, २०८३
Mon, June 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In