Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा निःशुल्क शिविर,प्राकृतिक प्रविधिबाट उपचार गर्दै ओम वेलनेस हस्पिटल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज १७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
हरिनगरमा निःशुल्क शिविर,प्राकृतिक प्रविधिबाट उपचार गर्दै ओम वेलनेस हस्पिटल
75
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका स्थित बालकृष्ण माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । हरिनगर गाउँपालिका र ओम वेलनेस हस्पिटल बिराटनगरको संयुक्त आयोजनामा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिवार सम्पन्न भएको हो ।
सो स्वास्थ्य शिविरमा ६० जनाले सेवा पाएका थिए ।

निःशुल्क स्वास्थ्य शिविरमा प्राकृतिक प्रविधिबाट उपचार गरिएको थियो । औषधीको प्रयोग बिना नै उपचार गरिएको आयोजकले जनाएको छ । शिविरमा मधुमेह(चिनी रोग),उच्चरक्तचाप(प्रेसर),थाइराइड,तथा पारालाईसिस र नशा सम्वन्धिका बिरामीहरुलाई बिना औषधी उपचार गरिएको थियो ।हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उनले नयाँ प्रविधिबाट उपचार गरिने भएकोले यस शिविर लाभ लिनका लागि अनुरोध गरेका थिए । प्राकृतिक प्रविधिबाट उपचार गर्दा रकम बचत हुने र व्यक्तिको आयु बढ्ने भएकाले यस शिविरले

सर्वसाधारणहरुलाई फाइदा पुग्ने समेत उनले बताए । यस अस्पतालले बिना औषधीबाट उपचार गर्ने भएको हुदाँ प्रविधिबाट गरिने उपचारले बिरामीहरु निको हुने विश्वास समेत उनले व्यक्त गरे । यस क्षेत्रका सर्वसाधारणहरुलाई बढी मधुमेह(चिनी रोग),उच्चरक्तचाप(प्रेसर), थाइराइड, तथा पारालाईसिस र नशा सम्वन्धी समस्याले ग्रसित हुने गरेकोले समस्यालाई न्युनीकरण गर्नका लागि निःशुल्क स्वास्थ्य शिविरको आयोजनामा गरिएको अध्यक्ष अन्सारीको भनाई छ ।

ओम वेलनेस हस्पिटल बिराटनगरकी अध्यक्ष अन्जु उपाध्यायले हरिनगर गाउँपालिकाको सिफारिसमा यस क्षेत्रका बिरामीहरुलाई ५० प्रतिशत छुट दिइने समेत बताईन् । पालिकासँगको सहकार्य गरेकोले यस क्षेत्रका बिरामीहरुलाई बिशेष प्राथमिकताका उपचार गर्ने समेत उनले बताईन् । प्राकृतिक प्रविधिबाट उपचारले धेरै बिरामी निको भएको दाबी समेत उनले गरेकी छिन् ।

Tags: निःशुल्क शिविरहरिनगर
Share30Tweet19SendScan
Previous Post

दशैंको मोटरसाइकल : मोटरहेड टेक्कन आर २५० मा आकर्षण, छिट्टै मूल्य बढ्ने अनुमान

Next Post

उराँव समुदायद्वारा हरिनगर अध्यक्ष सम्मानित

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
उराँव समुदायद्वारा हरिनगर अध्यक्ष सम्मानित

उराँव समुदायद्वारा हरिनगर अध्यक्ष सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In