Wednesday, June 10, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कप्तानगंजमा कलश यात्रा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कप्तानगंजमा कलश यात्रा
63
SHARES
Share on FacebookShare on Twitter

चन्दन मेहता
देवानगंज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगंज गाउँपालिका वडा नम्बर–४ मा कलश यात्रा कार्यक्रम मंगलवार सम्पन्न भएको छ ।
देवानगञ्ज गाउँपालिका– ४ कप्तानगञ्जमा श्री श्री १०८ श्री नवदुर्गा भवानी नवनिर्मित मन्दिरका लागि झण्डै एक हजारको हराहरीमा महिलाहरुको सक्रिय सहभागितामा कलश यात्रा निकालिएको थियो ।

श्री नवदुर्गा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अरविन्द मेहताले दशैंको घटस्थापनालाई बिशेष ध्यान दिई नवनिर्मित मन्दिरको उद्घाटनको पुर्व संध्यामा कलश यात्राीहरुले जल अर्पण गरेको बताए । आज नवनिर्मित मन्दिरको उद्घाटन सुनसरी क्षेत्र नम्बर–२ का संघीय सांसद सीताराम मेहताले उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताउँदै संघीय सांसद मेहताले सो मन्दिर निर्माणका लागि १० लाख रुपैयाँ सहयोग गरेको बताए ।

मन्दिर व्यवस्थापन समितिको आयोजनामा झण्डै एक हजार महिला तथा कुमारी कन्याहरुको सक्रिय सहभागितामा बुढी खोलामा जल भरी श्री नवदुर्गा भवानी मन्दिरमा जल अर्पण गरेका थिए ।

देवानगंज गाउँपालिकाका अध्यक्ष मेहताले हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैंको अवसर पारेर मन्दिर निर्माण कार्य सम्पन्न भएकोले पुजाआजा गर्न सहज हुने बताए । हिन्दु धर्मावलम्वीहरुको महान पर्वलाई लक्षित गर्दै कलश यात्रा निकालिएर मन्दिरमा झण्डै एक हजार महिला तथा कुमारी कन्याहरुको हातबाट जल चढाइएको थियो ।

उनले मन्दिरको संरक्षण र सम्वद्र्धन गर्न आवश्यक रहेको बताए । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लाली प्रसाद मेहता, उपाध्यक्ष पुनितादेवी यादव, प्रमुख प्रशासकीय अधिकृत चुडामणी गुरागाई, वडाध्यक्षहरु अनिलकुमार भगत, चन्देशदर मेहता,देव नारायण मेहता लगायतको सहभागिता रहेको थियो ।

Tags: कलश यात्रादेवानगंजदेवानगंज गाउँपालिका
Share25Tweet16SendScan
Previous Post

फ्रान्सका चर्चहरूमा २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार भएकाे तथ्य सार्वजनिक

Next Post

हरिनगरमा जसपाको टोल समिति विस्तार

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
हरिनगरमा जसपाको टोल समिति विस्तार

हरिनगरमा जसपाको टोल समिति विस्तार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, जेष्ठ २७, २०८३
Wed, June 10, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In