Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

हरिनगरमा जसपाको टोल समिति विस्तार

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज २०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
हरिनगरमा जसपाको टोल समिति विस्तार
48
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सुनसरीको हरिनगर गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका नेता तथा कार्यकर्ताहरु समिति विस्तार गर्न सक्रिए बनेका छन् । हरिनगर गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालले गाउँ, वडा र टोलमा समिति विस्तार गर्ने कार्यलाई तिब्रता दिएको छ ।

जनता समाजवादी पार्टी नेपाल हरिनगर गाउँपालिका र हरिनगर–४ नम्बर वडा समितिको सक्रिय सहभागितामा मंगलवार पनि समिति विस्तार गरिएको छ । साविकको हरिनगरा गाविस वडा नम्बर–५ र हाल हरिनगर–४ मा टोल समिति विस्तार गरेको हो ।
साविकको हरिनगरा गाविस वडा नम्बर–५ मा रामचन्द्र मेहताको अध्यक्षतामा २१ सदस्यीय समिति सर्वसहमतिबाट चयन गरेको छ । सो समितिमा उपाध्यक्षमा रामलखन मेहता, सहसचिव हरिचरण मेहता र कोषाध्यक्षमा नारायण दास रहेका छन् । त्यसैगरी सदस्यहरुमा अर्जुन मेहता, जगदिश ठाकुर, सत्यनारायण मेहता, रामचरित्र मेहता, डोमी साह, तेज नारायण मेहता, बद्रि ठाकुर, सुनिल साह, अनिता ठाकुर, सुशिला मेहता र रामकुमार पंडित रहेका छन् । सचिव र एक जना उपाध्यक्ष पदमा टोल समितिको बैठकबाट निर्णय गरेर जिम्मेवारी दिईनेछ । यसैगरी सल्लाहकारहरुमा बुधु मेहता, कुसेश्वर ठाकुर, महेन्द्र मेहता, गर्भु दास, रामजी दास मेहता, श्रीप्रसाद मेहता, फुलचन्द साह लगायतका रहेका छन् ।
जसपा नेपालको सुदृढिकरण तथा जागरण अभियान तथा विस्तार कार्यक्रममा जसपा नेपाल सुनसरीका सदस्य लखन महतो, जसपा हरिनगर गाउँपालिका अध्यक्ष धर्मवीर आर्यको सहभागिता रहेको थियो । जसपा नेपाल हरिनगर–४ को अध्यक्ष देव नारायण मेहताको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Tags: जसपा नेपाल हरिनगरहरिनगरहरिनगर गाउँपालिकामा
Share19Tweet12SendScan
Previous Post

कप्तानगंजमा कलश यात्रा

Next Post

इनरुवा कांग्रेसमा युवाको प्रवेशले काम गर्न सहज : उपसभापति ढकाल

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
इनरुवा कांग्रेसमा युवाको प्रवेशले काम गर्न सहज : उपसभापति ढकाल

इनरुवा कांग्रेसमा युवाको प्रवेशले काम गर्न सहज : उपसभापति ढकाल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर २, २०८२
Mon, November 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In