Friday, June 13, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुखसेना शाखा नहरमा पुनः सुकदेव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
अशोज ३१, २०७८
in FEATURE, मुख्य खबर, समाचार
सुखसेना शाखा नहरमा पुनः सुकदेव
117
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरी मोरङ सिचाई योजना अन्र्तगत जल उपभोक्त समवन्य समिति सुखसेना शाखा नहरको अध्यक्षमा पुनः भोक्राहा नरसिंह–२ का सुकदेव मेहता निर्विरोध निर्वाचित भएका छन् ।

यसअघिमा पनि सुखसेना नहर शाखाको अध्यक्ष पद सम्हालेर काम गरिसकेका मेहता पुनः अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी उपाध्यक्ष पदमा हरिनगर–५ बसन्तपुरका रन्जित कुमार मेहता, सचिवमा हरिनगर–२ का रामनगर भुटाहाका इव्राहिम मियाँ र कोषाध्यक्षमा भोक्राहा नरसिंह–६ का सराजुद्धिन अन्सारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

यसैगरी सदस्यहरुमा भोक्राहा नरसिंह–७ का बस्नेत मण्डल र भोक्राहा नरसिंह–२ का नारायण मेहता पनि निर्विरोध निर्वाचित भएका हुन् ।

जल उपभोक्त समवन्य समिति सुखसेना शाखा नहरको अध्यक्षमा मेहताले निर्वाचन प्रक्रियाबाट आफू लगायतको टिम बिजयी भएको बताउँदै जल उपभोक्ता समन्वय समितिले आगामी दिनमा किसानहरुको लागि काम गर्ने र सिचाईको व्यवस्था मिलाई किसानहरुले लगाएको बालीमा उत्पादन बढाउनका लागि बिशेष ध्यान दिने समेत उनले बताए ।

अध्यक्ष मेहताले सुखसेना नहर शाखा कुनै पनि पार्टी नभएको बताए । उनले किसानहरुको समस्या समाधान गर्ने र नयाँ नेतृत्वले नहरको अवलोकन गरी योजना तथा बजेट ल्याई भत्किएको नहरलाई मर्मत गरी सिचाईको प्रवन्ध मिलाउने प्रतिवद्धता समेत व्यक्त गरे । नयाँ रणनीति सहित पानी पार्टी भएको उनले बताउँदै यसमा कुनै राजनीतिकरण नहुने समेत उनले बताए ।

यता सुखसेना नहर शााखाको अर्का अध्यक्ष पदका उम्मेदवार भोक्राहा नरसिंह–१ का हिरालाल मेहता लगायतका टिमले निर्वाचन बहिष्कार गरेका छन् । निर्वाचन प्रक्रिया सुरु भएपनि उनको पक्षका उम्मेदवारहरुले मनोनयन दर्ता नगरी बहिष्कार गरेर बाहिरीएको थियो ।

 

Share47Tweet29SendScan
Previous Post

आगामी जनगणनामा थारुहरुकोे तथ्यांक नछुटाउने सम्बन्धि सचेतना

Next Post

प्रथम बराहक्षेत्र नगरस्तरीय कराते प्रतियोगिता कार्तिक ६ गते

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
प्रथम बराहक्षेत्र नगरस्तरीय कराते प्रतियोगिता कार्तिक ६ गते

प्रथम बराहक्षेत्र नगरस्तरीय कराते प्रतियोगिता कार्तिक ६ गते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ ३०, २०८२
Thu, June 12, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In