Sunday, June 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रथम बराहक्षेत्र नगरस्तरीय कराते प्रतियोगिता कार्तिक ६ गते

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ४, २०७८
in FEATURE, खेलकुद, मुख्य खबर
प्रथम बराहक्षेत्र नगरस्तरीय कराते प्रतियोगिता कार्तिक ६ गते
82
SHARES
Share on FacebookShare on Twitter

सुबिन विश्वकर्मा (सुनसरी)
बराहक्षेत्रमा एक दिवसीय प्रथम नगरस्तरीय कराते प्रतियोगिता हुने भएको छ । सालबनी सितोरियो कराते डोजोको आयोजनामा हुन लागेको प्रतियोगितामा ३ सय बढी खेलाडी सहभागी हुने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
एकल कुमिते र एकल काता बिधामा खेलाइने खेलका लागि नगर बाहिरबाट १५ निर्णायक आउने आयोजक डोजोका अध्यक्ष सागर राइले बताए । उनकाअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका नगरभरीबाट ८ र धरानबाट १ गरि ९ खेलाडीलाई समेत सम्मान गरिने छ ।
आगामी ६ गते हुने प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक गरी ८० मेडल संख्या रहनेछ । जसअन्तर्गत मेडल सुनसरी स्टार एकेडेमी, प्रमाणपत्र बराह गार्मेन्ट एण्ड प्रिन्टिङ सर्भिस र ट्रफी चिल्ट्रेन हार्ट एकेडेमीले प्रायोजन गर्ने बताइएको छ ।
बराहक्षेत्र ८ स्थित जनक मा.बि.को प्राङ्गणमा हुने प्रतियोगितामा २ जना बेस्ट फाइटरलाई समेत सम्मान गरिने छ । सुनसरी एफएमको सभाहलमा भएको पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष राइसहित उपाध्यक्ष धनकुमार राई, सचिव बिबेक राइ, कोषाध्यक्ष सकुन्तला राइ, संचालक सविन राई लगायतको उपस्थिति रहेको थियोे ।

Share33Tweet21SendScan
Previous Post

सुखसेना शाखा नहरमा पुनः सुकदेव

Next Post

खानेपानी संस्थान जनकपुरका प्रमुखमाथि सीके राउतका कार्यकर्ताको दुर्व्‍यवहार

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
खानेपानी संस्थान जनकपुरका प्रमुखमाथि सीके राउतका कार्यकर्ताको दुर्व्‍यवहार

खानेपानी संस्थान जनकपुरका प्रमुखमाथि सीके राउतका कार्यकर्ताको दुर्व्‍यवहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, असार १३, २०८३
Sat, June 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In