Friday, September 22, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बराहक्षेत्रमा एउटै फर्मका २१ हजार कुखुरा मरे, तीन करेडको नोक्सानी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
बराहक्षेत्रमा एउटै फर्मका २१ हजार कुखुरा मरे, तीन करेडको नोक्सानी
42
SHARES
Share on FacebookShare on Twitter

रामधुनी : वर्षापछि आएको बाढीले सुनसरीको बराहक्षेत्रस्थित बराह लाइभ स्टक प्रा।लीमा ३ करोडा बराबरको क्षेति पुर्याएको छ। बराहक्षेत्र ४ मा रहेको बराह लाइभ स्टक प्रा लीले पालन गर्दै आएको कुखुरा फर्ममा बाढी पस्दा २१ हजार कुखुरा मरेकाे सञ्चालक नविन कुमार चौधरी काे दावी छ ।सोमबारदेखिको लगातारको वर्षका कारण स्थानीय खोलामा आएको बाढी फर्ममा पसेको थियो । बाढीले लेयर कुखुरा, अन्डा, मेसिनरी सामाग्री र भवनमा समेत क्षेति पुर्याएको छ। फर्मका सञ्चालक नविन कुमार चौधरीका अनुसार २३ हजार कुखुरामध्ये २१ हजार कुखुरा, अण्डा, मेसीनरी सामाग्री र भवन गरि झन्डै तीन करोड बराबरको क्षति भएको चौधरी बताउछन ।

क्षती बारे स्थानीय सरकार र सम्बन्धित निकायलाई जानकारी गराएको चौधरीले जानकारी दिएका छन् । दुइ महिना अघिबाट मात्रै अण्डा दिन सुरु गरेका २१ हजार लेयर्स कुखुरा मरेपछि खोर नै रित्तो भएको छ ।

Share17Tweet11SendScan
Previous Post

एमसीसी सम्झौता संसदबाट पारित हुन्छ : प्रधानमन्त्री

Next Post

कोशी व्यारेजमा हाम्फालेर एक पुरुष वेपता

Related Posts

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल
FEATURE

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

by सुनसरी अनलाइन
अशोज ३, २०८०
0

सुनसरी । सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी डाक्टर इस्राइल मन्सुरीले आ-आफ्नो ठाँउबाट संविधानको रक्षा गर्नु सबैको दायित्व भएको...

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न
FEATURE

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

by सुनसरी अनलाइन
अशोज २, २०८०
0

सुनसरी । संविधान दिवसको अवसरमा त्रिदिवसीय कार्यक्रम अन्र्तगत सुनसरीको इनरुवा नगरपालिकामा आज बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न भएको...

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

भदौ २९, २०८०
सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

भदौ २९, २०८०
हरिनगरमा दुई सय ६३ जना पाए सेवा

हरिनगरमा दुई सय ६३ जना पाए सेवा

भदौ २८, २०८०
Next Post
कोशी व्यारेजमा हाम्फालेर एक पुरुष वेपता

कोशी व्यारेजमा हाम्फालेर एक पुरुष वेपता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल
FEATURE

संविधानको रक्षा गर्नु सबैको दायित्व हो : हाजी इस्राइल

by सुनसरी अनलाइन
अशोज ३, २०८०
0

सुनसरी । सुनसरी क्षेत्र नम्बर-४(ख) का प्रदेशसभा सदस्य हाजी डाक्टर इस्राइल मन्सुरीले आ-आफ्नो ठाँउबाट संविधानको रक्षा गर्नु सबैको दायित्व भएको...

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

इनरुवामा बृहत सरसफाई, वृक्षारोपण तथा रक्तदान कार्यक्रम सम्पन्न

अशोज २, २०८०
आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

आफन्तले नै रकम फिर्ता नगरेपछि अदालतमा मुद्दा दायर

भदौ ३०, २०८०
राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

राष्ट्रिय समाचार समिति संचालक समितिका अध्यक्ष धमेन्द्र झा सम्मानित

भदौ २९, २०८०
सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

सिद्धबाबा कृष्णदासलाई सुनसरी जिल्ला अदालत द्वारा सफाइको फैसला

भदौ २९, २०८०
हरिनगरमा दुई सय ६३ जना पाए सेवा

हरिनगरमा दुई सय ६३ जना पाए सेवा

भदौ २८, २०८०
अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

अस्पतालको फार्मेसी संचालन गर्ने मेरो पहिलो प्राथमिकता : डा. पंगेनी

भदौ २८, २०८०
मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की

मधेशको विकास नभएसम्म देशको विकास हुँदैन् : कार्की

भदौ २६, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

शुक्र, अशोज ५, २०८०
Fri, September 22, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In