Thursday, April 30, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सम्पत्ति करमा पचास प्रतिशत छुट: ऐयुव अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
पिडितहरुको समस्या समाधान गर्नु नै प्रमुख जिम्मेवारी हो : अध्यक्ष अन्सारी
126
SHARES
Share on FacebookShare on Twitter

कोशी । सुनसरीको कोशी गाउँपालिकाका अध्यक्ष ऐयुब अन्सारीले हालै आएको बाढीका कारण सर्वसाधारणहरु प्रभावित भएपछि पालिकाले सम्पति करमा पचास प्रतिशत छुट दिने बताएका छन् ।

कोशी गाउँपालिका बाढीबाट प्रभावित भएपछि पालिकाले २०७८÷०७९ मा निर्धारण गरिएको सम्पति कर अर्थात मालपोत करमा पचास प्रतिशत छुट दिने घोषणा अध्यक्ष अन्सारीले गरेका हुन् ।

कोशी गाउँपालिकामा अब सर्वसाधारणहरुले सम्पति कर बुझाउँदा पचास प्रतिशत छुट पाउने भएको छन् ।
सुनसरीमा १२ वटा स्थानीय तहमा पहिलो पटक कोशी गाउँपालिकाले बाढीबाट प्रभावित भएपछि सर्वसाधारणहरुको लागि सम्पति करमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको हो । केही दिन अघि अविरल वर्षाका कारण कोशी गाउँपालिकाका सर्वसाधारणहरुले लगाइएको धानवालीमा क्षति भएसँगै घरहरु डुवानमा परेपछि जनताको सहुलियतका लागि कोशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले सम्पति करमा पचास प्रतिशत छुटको व्यवस्था लागु गरेको बताए ।

कोशी गाउँपालिकामा बाढीबाट प्रभावित भएका घरधुरीको तथ्याङ्क संकलन गर्ने काम सम्पन्न भएकोले तत्काल उनीहरुलाई राहतको व्यवस्था मिलाउने र पालिकामा बुझाउने सम्पति करमा पचास प्रतिशत छुट दिएकोले लाभ लिनका लागि सबैलाई उनले आग्रह समेत गरेका छन् ।

Tags: कोशीकोशी गाउँपालिका
Share50Tweet32SendScan
Previous Post

असोज २४ को घटनाबारे मुस्लिम आयोगको गम्भिर ध्यानाकर्षण भएको छ ः अध्यक्ष अंसारी

Next Post

नेपाल तरुण दलद्वारा दुई सय ५५ घरमा राहत समाग्री वितरण

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
नेपाल तरुण दलद्वारा दुई सय ५५ घरमा राहत समाग्री वितरण

नेपाल तरुण दलद्वारा दुई सय ५५ घरमा राहत समाग्री वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, बैशाख १६, २०८३
Wed, April 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In