Sunday, May 31, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मन्त्री कार्कीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मन्त्री कार्कीद्वारा बाढीग्रस्त क्षेत्रको निरीक्षण
106
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर–४ को हरिनगर गाउँपालिकाको बाढीग्रस्त क्षेत्रको निरीक्षण गरेका छन् ।केही दिन अघि अविरल वर्षाका कारण सुनसरी डुबानमा परेका हुनाले किसानहरु बढी मार्कामा परेकोलाई मध्यनजर गर्दै मन्त्री कार्कीले सुनसरीको हरिनगर गाउँपालिकाका वडाहरुमा पुगेर निरीक्षण गरेका हुन् ।

सुनसरी क्षेत्र नम्बर–४ का सांसद समेत रहेका मन्त्री कार्कीले जनताको समस्यालाई समाधान गर्नका लागि उनी सहितको टोलीले सो पालिका पुगेर निरीक्षण गरेको बताइएको छ ।

बाढी, डुबान र पहिरोबाट क्षति भएको बाढी पीडितहरुको अवस्था बुझनका लागि सुनसरी क्षेत्र नम्बर–४ पुगेर उनले प्रत्यक्ष निरीक्षण् गर्दै जनताको समस्यालाई समाधान गर्न आफु तत्पर रहेको मन्त्री कार्कीको भनाई छ ।सुनसरी क्षेत्र नम्बर–४ का जनतासँग प्रत्यक्ष भेटघाट गरेर गुनासो सुन्दै मन्त्री कार्कीले बाढीपीडितहरुलाई राहत प्याकेज उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । मन्त्री कार्कीले हरिनगर गाउँपालिकाका ७ वटा वडाका ३५ जनालाई बेरोजगार युवाहरुलाई रोजगारी सिर्जना गर्नका लागि बैंकबाट साढे तीन प्रतिशतको व्याजदरमा दुई लाखका दरले उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।

हरिनगर गाउँपालिका–६ को अरनामा टोलको सुनसरी खोलामा पुल नहुदाँ सर्वसाधारणहरुले बाढीबाट समस्या झेल्दै आएकोले त्यस ठाउँमा पुलको व्यवस्था मिलाउने समेत उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।

हरिनगर–४ मा समेत सर्वसाधारणहरुसँग भेटघाट गरी अवस्था उनले बुझेका थिए । बाढीबाट किसानहरुले लगाएको धानवाली, तरकारीबाली, जुट खेती लगायतका बाली नष्ट भएको गुनासो गर्दै किसानहरुले सरकारले राहतको प्याकेज ल्याउन अनुरोध गरेका थिए ।
त्यसैगरी हरिनगर–१ र २ वडाका सर्वसाधारणहरुले सुनसरी खोलालाई व्यवस्थित गर्नका लागि ठोस योजना ल्याउनुपर्ने धारणा राखेका थिए । सुखसेना नहर अस्तव्यस्तका कारण सिचाई नभएकाले किसानहरु मारमा परेकाले नहरलाई व्यवस्थित गर्न बजेट बिनियोजनसँगै गुरु योजना बनाउन उनलाई सर्वसाधारणहरुले आग्रह गरेका थिए ।

हरिनगर–५ बसन्तपुरमा समेत उनको टोलीले निरीक्षण गरेका थिए । बसन्तपुरका सर्वसाधारणहरुसँग समस्या र राय लिएका थिए । बैमोसमी वर्षाका कारण डुवानमा परेका सर्वसाधारणहरुले यस वडामा विकास गर्न सुझाएका थिए । मन्त्री कार्कीले इनरुवा–८ का बाढीपीडितहरुलाई राहत समाग्री वितरण गरिएको थियो । शनिवार ३५ घरपरिवारलाई राहत समाग्री वितरण गरिएको थियो ।
त्यसैगरी मन्त्री कार्की सहितको टोलीले सुनसरी प्रहरी कार्यालयमा मृत भेटिएका मोहम्मद हकिम साहको घरमा पुगेर उनका परिवारसँग भेटघाट गर्दै सरकारले छानविन गरेर दोषीलाई कडा कार्वाही हुने विश्वास व्यक्त गरेका थिए ।

आइतवार मन्त्री कार्कीले मृतक हमिक साहका समर्थकहरुले इनरुवा–९ बवियाका विष्णु शर्माको घरमा आगजानी गरेको विषयलाई बुझन समेत शर्माको घरमा पुगेको थियो । त्यसैगरी भोक्राहा नरसिंहमा अविरल वर्षाका कारण आएको बाढीमा एक जनाको ज्यान गुएको थियो । मृतक परिवारलाई भेटेर मन्त्री कार्कीले मृतक परिवारलाई सरकारले दुई लाख रकम दिने घोषणा गरेको बताए ।

Tags: बाढीग्रस्त क्षेत्रसञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसुनसरी डुबानमाहरिनगर गाउँपालिकाको बाढीग्रस्त क्षेत्र
Share42Tweet27SendScan
Previous Post

हरिनगर–४ का वडाध्यक्ष मेहताद्वारा कार्यक्रम विथोल्ने प्रयास गरेको आरोप

Next Post

इनरुवामा शुभकामना आदान प्रदान

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवामा शुभकामना आदान प्रदान

इनरुवामा शुभकामना आदान प्रदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In