Friday, September 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

देवानगंज–३ का वडाबासीलाई कृषि समाग्री सहित ग्याँस चुल्हो सेट वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १७, २०७८
in समाचार, स्थानीय समाचार
देवानगंज–३ का वडाबासीलाई कृषि समाग्री सहित ग्याँस चुल्हो सेट वितरण
53
SHARES
Share on FacebookShare on Twitter

अजय मण्डल
देवानगंज । सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर–३ का वडा अध्यक्ष अनिल प्रसाद भगतले अति विपन्न परिवारलाई ग्याँस चुल्हा सेट वितरणसँगै किसानहरुmलाई कीटनाशक औषधी छर्ने स्प्रे मेसिन वितरण गरेका छन् । देवानगंज–३ का एक सय किसानलाई किटनाशक औषधी छर्ने स्प्रे मेसिन र एक सय ६० अति विपन्न परिवारहरुलाई ग्याँस चुल्हो सेट वितरण गरेको हो । हिन्दूहरूको महान चाड पर्व दीपावली तथा छठ पर्व को उपलक्ष्यमा किसान तथा अति बिपन्न परिवारहरुलाई देवानगंज–३ का वडाध्यक्ष भगतले शुभकामना व्यक्त गर्दै समाग्रीहरु हस्तान्तरण गरेका हुन् । देवानगंज–३ का वडाध्यक्ष अनिल प्रसाद भगतले वडाबासीको लागि सेवा गर्दै आएकोले किसान र अति विपन्न परिवारका लागि समाग्री वितरण गरिएको बताए ।

वडामा बढी किसान भएकाले उनीहरुलाई कृषि क्षेत्रमा काम गर्न सहज हुने उद्देश्यले तत्काल किटनाशक औषधी छर्ने मेसिन उपलब्ध गराएको उनले बताउँदै अति विपन्न परिवारलाई खाना पकाउन समस्या भइरहेकोले ग्याँस चुल्हो सेट उपलब्ध गराएकोले उनीहरुले आ–आफना परिवारलाई समयमा खाना पकाएर खान सक्ने र समयको बचत हुने भएकाले समाग्री वितरण गरिएको उनको भनाई छ । केही दिन अघि आएको बाढीले सर्वसाधारणहरुको घर डुबानमा परेकोले दाउराबाट खाना बनाउन समस्या भएको हुदाँ वडाबासीका अति विपन्न परिवारलाई छनौट गरी ग्याँस चुल्हा सेट उपलब्ध गराएको उनको कथन छ ।

उनका अनुसार आगामी दिनमा पनि किसानहरूको सेवामा समर्पित रहनेछु । वडाबासीलाई सेवा सुविधा समयमा प्रदान गर्दै आएकोले कुनै किसिमको समस्या आउन नदिन आफु जनताकै काममा सक्रिय रहेको वडाध्यक्ष भगतको भनाई छ ।
उक्त वडाका प्रमिला देवी शर्माका अनुसार ग्याँस चुल्हा सेट पाएपछि निकै खुशी लागेको छ । सोही वडाका महेश मेहताले वडाध्यक्ष सदैव दुःख सुखमा साथ सहयोग गर्दै आएकोले यस्तो परिस्थितीमा समाग्री वितरण गरेको हुदाँ खुशी भएको बताए ।

Tags: कृषि समाग्री सहित ग्याँस चुल्हो सेट वितरणग्याँस चुल्हा
Share21Tweet13SendScan
Previous Post

वराहक्षेत्रको बिकाशमा सन्तृष्ट छैन् : एमाले अध्यक्ष थापा

Next Post

गच्छदारले गरे उपसभापतिमै उम्मेदवारी दिने घोषणा वर्तमान विधानले गुटबन्दी बढाएकाले सच्याउनुपर्ने माग

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
गच्छदारले गरे उपसभापतिमै उम्मेदवारी दिने घोषणा वर्तमान विधानले गुटबन्दी बढाएकाले सच्याउनुपर्ने माग

गच्छदारले गरे उपसभापतिमै उम्मेदवारी दिने घोषणा वर्तमान विधानले गुटबन्दी बढाएकाले सच्याउनुपर्ने माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In