Sunday, March 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वराहक्षेत्रको बिकाशमा सन्तृष्ट छैन् : एमाले अध्यक्ष थापा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
कार्तिक १७, २०७८
in समाचार, स्थानीय समाचार
वराहक्षेत्रको बिकाशमा सन्तृष्ट छैन् : एमाले अध्यक्ष थापा
85
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र। वराहक्षेत्र नगरपालिको सातारुट दल नेपका एमालेका अध्यक्ष गजेन्द्रबहादुर थापाले आफु नगरपालिकाको बिकाशमा सन्तुष्ट नभएको बताएका छन् । मेयर , उप-मेयर सहित ११ वटा वडामा ८ वडा अध्यक्षगरी नगर कार्यपालीमा स्पष्ट बहुमत रहेको एमाले वराहक्षेत्र नगर कमिटिका अध्यक्ष थापाले जनप्रतिनिधिको कामप्रति आफु सन्तृष्टि हुन नसकेको जिकिर गरे ।

मङलबार चक्रघट्टीमा ग्रामिण पत्रकार समुहले आयोजना गरेको शुभकामना आदान प्रदान तथा वराहक्षेत्रमा पत्रकारिताको बिकास र चुनौति बिषयक अन्तकृर्या कार्यक्रममा बोल्दै उनले आफु पञ्चायत कालमा जनपक्षीयबाट तत्कालीन महेन्द्रनगर गाबिसको वडा सदस्य रहदा थौरै रकमा धेरै काम गरेको स्मरण गर्दे नगरपालिका यति धेरै बजेट आउदा पनि बिकाश प्रयाप्त हुन नसकेको बताए । उनले वडामा धेरै बजेट जाता पनि काम गर्न जनप्रतिनिधिले नसकेको आरोप समेत लगाए । थापाले पत्रकारलाई पर्यटन, कृषि , पशुपालन जस्ता बिषयमा खोजमुलक रुपमा कलम चलाउन आग्रह समेत गरे ।

त्यस्तै कार्यक्रममा राष्ट्रिय प्रजातान्त्र पार्टि वराहक्षेत्र नगर समितिका अध्यक्ष अर्जुन भट्टराईले यति सुन्दर वराहक्षेत्र नगरपालिका यहाका जनप्रतिनिधिलाई बादरको हातमा नरिवल जस्तै भएको आरोप लगाए । धार्मिक पर्यटन हिसाबले संसारभर नाम चलेको , सम्भावना युक्त नगरपालिकाको बिकाशमा नगरपालिकाले चासो समेत नदेखाएको आरोप लगाए ।

ग्रामिण पत्रकार समुहका अध्यक्ष हिरण्य कार्कीको अध्यक्षतामा सम्पन कार्यक्रममा सुनसरी एफएमका अध्यक्ष भवानी धिमाल , वराहक्षेत्र नगरपालिकाका प्रेस संयोजक नवराज बिष्ट , समुहका संस्थापक अध्यक्ष बाबुराम कार्की लगाएले शुभकामना मन्तव्य राखेका थिए । पत्रकार महासंघ सुनसरी उपध्यक्ष गणेश निरौलाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्वगत् भाषण समुहका उपध्यक्ष संन्तोष गुप्ताले राखेका थिए । भन्ने कार्यक्रम सञ्चालक समुहका सचिब संगम बिष्टले गरेका थिए ।

Share34Tweet21SendScan
Previous Post

नक्कली कांग्रेसदेखि सावधान हौं :सचिव भण्डारी

Next Post

देवानगंज–३ का वडाबासीलाई कृषि समाग्री सहित ग्याँस चुल्हो सेट वितरण

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
देवानगंज–३ का वडाबासीलाई कृषि समाग्री सहित ग्याँस चुल्हो सेट वितरण

देवानगंज–३ का वडाबासीलाई कृषि समाग्री सहित ग्याँस चुल्हो सेट वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, चैत्र १, २०८२
Sun, March 15, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In