Friday, May 1, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी क्षेत्र नम्बर–४ मा ६५४ मत खस्यो, ८ मत खसेन

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी क्षेत्र नम्बर–४ मा ६५४ मत खस्यो, ८ मत खसेन
116
SHARES
Share on FacebookShare on Twitter

लौकही । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर–४ मा मतदान कार्यक्रम मंगलवार बेलुका सकिएको छ । सुनसरी क्षेत्र नम्बर–४ मा ६ सय ६२ मतदाता रहेको मध्ये ६ सय ५४ मत खसेको छ भने ८ जना मतदान प्रक्रियामा सहभागिता नभएको मतदान अधिकृत हरेकृष्ण प्रसाद राउतले जनाएको छ ।
नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर–४ को सभापति पदका उम्मेदवार ऐयुव अन्सारी र जमिल अख्तर आजाद मियाँबीच प्रतिस्पर्धा हुनेछ । अन्सारी र मियाँबीच कडा प्रतिस्पर्धा भएपनि सभापति पदका उम्मेदवार ऐयुव अन्सारीले एक सय भन्दा बढी मतले बिजयी हुने निश्चित भएको छ ।
सचिव पदका उम्मेदवार रोशन कुमार खड्का, धिरज भट्टराई, जुगेश्वर यादव र पुर्णराज यादवबीच पनि कडा प्रतिस्पर्धा हुनेछ । तथापी चारजना सचिव पदका उम्मेदवार मध्ये दुई जना बिजयी हुने छ ।
ऐयुव अन्सारी र जमिल अख्तर आजाद मियाँ टिमबीच कडा प्रतिस्पर्धा हुनेछ । तथापी ऐयुव अन्सारीको प्यालन बिजयी हुने मतादाताहरुले सुनसरी अनलाईनलाई जानकारी दिएको छ ।
ज्मिल अख्तर आजादको टिमबाट सचिव पदका उम्मेदवार धिरज भट्टराई बिजयी हुनेछ । सबैको लोकप्रिय युवा नेताको परिचित भएका हुनाले उनको पदमा टिम नहेरी व्यक्ति योग्य र संगठनलाई हाक्न सक्ने क्षमातावान भएकाले टिमभन्दा पनि व्यक्तिलाई हेरेर मतदान गरेको अधिकांश मतदाताहरुको भनाई थियो । सुनसरी अनलाईको सर्वेक्षण गर्ने क्रममा जमिलको टिमबाट होनहार युवा नेतालाई रुचाएर मतदान गरेको पाइएको थियो ।
सुनसरीको लौकही–१ स्थित वीपी प्रतिष्ठान भवनमा मतदाताहरुले आ–आफना उम्मेदवारहरुलाई बिजयी गराउन मतदान गरेको थियो । सोही स्थानमा मतगणना सुरु भएको मतदान अधिकृत राउतले जनाएको छ ।

Tags: नेपाली कांग्रेस सुनसरीलौकही
Share46Tweet29SendScan
Previous Post

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(ख) को सभापतिमा मण्डल निर्वाचित

Next Post

सुनसरी क्षेत्र नम्बर–४ मा कोइराला–पौडेल समुहको दाल गलेन

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरी क्षेत्र नम्बर–४ मा ६५४ मत खस्यो, ८ मत खसेन

सुनसरी क्षेत्र नम्बर–४ मा कोइराला–पौडेल समुहको दाल गलेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In