Tuesday, April 21, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(ख) को सभापतिमा मण्डल निर्वाचित

हारुणको प्यानल बहुमतमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ५, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(ख) को सभापतिमा मण्डल निर्वाचित
123
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । मंसिर ४ गते सम्पन्न भएको निर्वाचनबाट सुनसरी क्षेत्र नम्बर–४ प्रदेश(ख) को सभापति पदमा भिखारी मण्डल निर्वाचित भएका छन् । मण्डलले १६६ मत ल्याएर बिजयी भएका छन । सभापति पदका उम्मेदवार हारुण अन्सारीले १६२ मत ल्यायर पराजित भएका हुन् । ४ मतअन्तरले सुनसरी क्षेत्र नम्बर–४ प्रदेश९ख० सभापति पदमा मण्डल बिजयी भएको हो ।

सभापति पदमा बिजयी भएका मण्डल हरिनगर–५ निवासी हुन् । मंसिर ३ गते मनोनयन दर्ता गराएर मंसिर ४ गते निर्वाचन प्रक्रियाबाट आइतवार आएको मतपरिणामबाट मण्डल ४ मतले निर्वाचित भएको निर्वाचन अधिकृतले जनाएको छ । मण्डल र अन्सारीबीच कर्डा प्रतिस्पर्धामा सभापति पदमा मण्डलले बाजी मारेको छ । यता सभापति पदमा हारुण अन्सारी पराजित भएपनि सभापति बाहेक कार्यसमितिमा उनकै प्यानल बिजयी भएको छ ।

नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत प्रदेश अधिवेशनबाट हारुण अन्सारी नेतृत्वको टिम सभापति बाहेक अन्य पदमा बिजयी भएका छन् । त्यसैगरी उपसभापती पदमा केशरी राज अधिकारि–१८९ र शिवहरि श्रेष्ठ–१७८ मत ल्याएर बिजयी भएका छन् भने सुर्यकुमार निरौला–१५१ र हिरालाल पाल–१४३ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरी सचिव पदमा नजामुद्धिन अन्सारी९नईम०–१८० र बिष्णु मण्डल–१८४ मत ल्याएर बिजयी भएका छन् भने दाउद अन्सारी–१४२ र रमेश मेहता–१५४ मत ल्याएर पराजित भएका हुन् । त्यसैगरी सहसचिवमा मो।दाउद अन्सारी–१७० र रामदेव मेहता–१८१ मत ल्याएर बिजयी भएका छन् भने लक्ष्मि मेहता–१४० र सुधान्सुदास–१५७ मत ल्याएर पराजित भएका हुन् ।

त्यसैगरी प्रतिनिधिसभा क्षेत्रिय महिला सदस्यमा सहनाज खातुनले १४४ मत ल्याएर बिजयी भएकी छिन भने प्रेमलता उराँवले १३३ मत ल्याएर पराजित भएकी छिन् ।

प्रतिनिधिसभा क्षेत्रिय प्रत्यक्ष सदस्यतर्फ नारायण प्रसाद दुलाल–२०३ र मो गफार हुसैन–१७० मत ल्याएर बिजयी भएका छन् भने पदम बहादुर बस्नेत–११४ र प्रकाश कार्की–१२२ मत ल्याएर पराजित भएका हुन् ।
प्रदेश अधिवेशन प्रतिनिधिमा आदिवासि जनजातीतर्फबाट गंगाराम मण्डलले १९० मत ल्याएर बिजयी भएका छन भने सुनिता देवि उराँव–१३९ मत ल्याएर पराजित भएकी छिन् । प्रदेश अधिवेशन प्रतिनिधिमा मधेशीतर्फबाट बिन्देश्वरी मेहता–१७५ मत ल्याएर निर्वाचित भएका छन भने हरिलाल पंडितले १५१ मत ल्याएर पराजित भएका हुन् । त्यसैगरी मधेशी महिलातर्फ अहिल्या देवी मेहताले–१८६ मत ल्याएर निर्वाचित भएकी छिन भने गिता देवि मेहताले–१४२ मत ल्याएर पराजित भएकी छिन् ।

त्यसैगरी दलिततर्फ सलिदा सदा–१७८ मत ल्याएर निर्वाचित भएकी छिन भने राम कुमारी बिक–१५१ मत ल्याएर पराजित भएकी छिन् । त्यसैगरी मुस्लिमतर्फबाट जलिल अन्सरी मियाँले–१८२ मत ल्याएर निर्वाचित भएका छन् भने ईलियास मियाँले–१४४ मत ल्याएर बिजयी भएका हुन् । मुस्लिम महिलातर्फ जुलेखा खातुन–६,–१७८ मत ल्याएर निर्वाचित भएकी छिन भने जुलेखा खातुन–३,–१५३ मत ल्याएर पराजित भएकी छिन् ।

प्रदेश अधिवेशन प्रतिनिधि प्रत्यक्ष पदको उम्मेदवारतर्फ हारुण अन्सारीको नेतृत्वको टिमबाट पाँच जना र भिखारी मण्डलको टिमबाट दुई जना बिजयी भएका छन् । भिखारी मण्डलको टिमबाट अजमल अख्तर मियाँले १६७ मत र कृष्ण कुमार भगत९बब्लु० ले १८९ मत ल्याएर बिजयी भएका छन् । त्यसैगरी हारुण अन्सारीको टिमबाट ऋषिराम सुवेदी–१७७ मत, गुरुदेव चौधरी–१८२ मत, जिब्राइल अन्सारी–१५८ मत, राजेश पोखरेल–१६२ मत, शुशिल कुमार ठाकुर–१६३ मत ल्याएर निर्वाचित भएका छन् । त्यसैगरी जोगिन्द्र साह–१४५,तिलकराज पोखरेल ९मनोहर०–१५७, निर्मल कुमार कोइराला–१४२, बज्रमोहन साह–१५६, मो।जलाउद्धिन हुसैन–१४०,रामानन्द प्रसाद मण्डल–१५३ र लक्ष्मण यादवले–१५५ मत ल्याएर पराजित भएका छन् ।

प्रदेश अधिवेशन प्रतिनिधि महिला पदको उम्मेदवारहरुको तर्फबाट हारुण अन्सारीको टिमबाट अम्विका घिमिरे–१८५ मत, रोनिशा कुमारी श्रेष्ठ–१७४ मत र शान्ति देवि मेहताले–१६० मत प्राप्त गरेर निर्वाचित भएकी छिन् । केसरि कुमारी थरुनीले–१३७ मत, बिन्दु कुमारी पन्तले–१३७ मत र लिला देवि मलाहा–१२१ मत प्राप्त गरेर पराजित भएकी हुन् ।

हारुण अन्सारी र भिखारी मण्डलको टिमबीच कडा प्रतिस्पर्धा देखिएपनि सभापति पद सहित तीन जनाले मण्डलको टिमबाट निर्वाचित भएका छन् । निर्वाचित उम्मेदवारहरुलाई प्रमाण पत्र वितरण गर्न बाँकी रहेको निर्वाचन अधिकृतले जनाएको छ ।

Tags: सुनसरी
Share49Tweet31SendScan
Previous Post

यस क्षेत्रको विकासका लागि प्रतिवद्ध छु : प्रम देउवा

Next Post

सुनसरी क्षेत्र नम्बर–४ मा ६५४ मत खस्यो, ८ मत खसेन

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरी क्षेत्र नम्बर–४ मा ६५४ मत खस्यो, ८ मत खसेन

सुनसरी क्षेत्र नम्बर–४ मा ६५४ मत खस्यो, ८ मत खसेन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In