Monday, November 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसलाई आगामी दिनमा मजबुत बनाउनुपर्छ : संचारमन्त्री कार्की

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर ९, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसलाई आगामी दिनमा मजबुत बनाउनुपर्छ : संचारमन्त्री कार्की
32
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सञ्चार सूचना तथा प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर–४ मा आगामी दिनमा अझ कांग्रेसलाई मजबुत बनाउन आवश्यक रहेको बताएका छन् ।

सुनसरीको कोशी गाउँपालिका–१ लौकहीमा आयोजित सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै आगामी दिनमा नेपाली कांग्रेसको संगठनलाई मजबुत बनाउन आवश्यक रहेको बताएका हुन् ।

नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री कार्कीले आयोजित नवनिर्वाचित पदाधिकारीहरुलाई सम्मान कार्यक्रमलाई सम्वोधन गर्दै नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत सुनसरी क्षेत्र नम्बर–४ मा चुनावी प्रतिस्पर्धाबाट आएका नेतृत्वहरुले यु क्षेत्रमा कांग्रेसलाई बलियो बनाउनका लागि ठोस योजना र रणनीति बनाएर सबैको मन जित्न आवश्यक रहेको बताए ।

 

नेपाली कांग्रेसलाई सशक्त रुपमा अगाडी बढाउनका निमित नेतृत्वमा आएका नवनिर्वाचित पदाधिकारीहरुले भुमिका निर्वाह गर्नेमा विश्वस्त रहेको उनले बताए । सुनसरी क्षेत्र नम्बर–४ मा सबैको साझा पार्टी बनाउन यस क्षेत्रका जनताको दुःख सुखमा सदैव साथ सहयोगको भावना विकास गराउनका निमित उल्लेखनीय भुमिका निर्वाह गर्नका लागि उनले अनुरोध समेत गरे ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगतको क्षेत्र अधिवेशनमा निर्वाचित हुन नसकेकाहरुलाई साथमा लिएर आगामी यात्रामा सँगसँगै लैजानुपर्ने उनको कथन छ । निर्वाचित हुन नसकेका नेता तथा कार्यकर्ताहरुले निर्वाचित भएकाहरुलाई साथ र सहयोग गरेर नेपाली कांग्रेस पार्टीलाई मजबुत बनाउनका लागि उनले आग्रह गर्दै पार्टीलाई सुदृढ गर्नका लागि योगदान पु¥याउने विश्वास लिएको संचारमन्त्री कार्कीको भनाई छ ।

जिल्लाको अधिवेशनमा नेतृत्व कस्तो नेतृत्व चुन्ने ? भन्ने प्रश्न गर्दै मन्त्री कार्कीले त्यसका निमित बिचार विमर्श र गम्भिर गरेर जिल्लाको नेतृत्व छनौट गर्न सबैलाई आग्रह समेत गरे । जिल्लाको अधिवेशनबाट छनौट गरेको नेतृत्व हाम्रा लागि हुने विश्वास समेत उनले व्यक्त गरे ।

जिल्ला नेतृत्वका लागि छलफल, बिचार विमर्श गरेर नेतृत्व छनौट गर्नुपर्ने उनले जोड दिदै व्यक्तिगत ईष्र्या र पुर्वाग्रहमा नलागेर त्यो भन्दा माथि उठनुपर्ने बताए । उनले भने, ‘अहिले सुनसरी जिल्लालाई कस्तो नेतृत्वको आवश्यकता छ ।’ कसलाई नेता बनाउन सके भने सुनसरी जिल्लाका सर्वसाधारणको सेवा गर्न सक्छ ।

त्यो कुरालाई केन्द्रमा राखेर जिल्लाको सभापति लगायतको नेतृत्व छनौट गर्ने विश्वास उनले व्यक्त गरे । नवनिर्वाचितहरुको कार्यकाल पुर्णसफलताको कामना गर्दै मन्त्री कार्कीले हिजोको कार्यकाल भन्दा फरक र उल्लेखनीय भुमिका रहने दिशातर्फ अगाडी बढ्न पनि उनले अनुरोध गरे ।

Share13Tweet8SendScan
Previous Post

सुनसरी ४ मा ऐयुब अन्सारी नेतृत्वको प्यानल भारी मतले विजयी

Next Post

कांग्रेसद्वारा तीन पत्रकार सम्मानित

Related Posts

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ
FEATURE

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

by सुनसरी अनलाइन
कार्तिक ५, २०८२
0

इनरुवा,। सुनसरीकाे कोशी गाँउपालिका-८ स्थित लागूऔषध ब्राउन सुगरसहित २ जना पक्राउ परेको छ। भण्टाबारीकाे चारकुने चेकप्वाईण्टबाट सशस्त्र प्रहरी बल नेपाल...

रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
Next Post
कांग्रेसद्वारा तीन पत्रकार सम्मानित

कांग्रेसद्वारा तीन पत्रकार सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै
FEATURE

इनरूवा नगरपालिकाका प्रवक्ता थापालाई सुनसरी प्रशासनमा हाजिर गराउदै

by सुनसरी अनलाइन
कार्तिक २९, २०८२
0

इनरुवा । इनरूवा नगरपालिकाका प्रवक्तासमेत रहेका ६ नम्बर वडाका वडाअध्यक्ष सुमन थापालाई सवारी दुर्घटना समबन्धी घटनामा क्षतिपूर्ति नदिएको अभियाेगमा जिल्ला...

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

सुनसरीको भण्टाबारीबाट लागुऔषधसहित २ जना पक्राउ

कार्तिक ५, २०८२
रामधुनिमा सिटि सफारी चालकको हत्या

रामधुनिमा सिटि सफारी चालकको हत्या

अशोज २६, २०८२
काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

काङ्ग्रेस युवा नेता अन्सारीद्वारा हरिनगरमा राहत

अशोज २०, २०८२
सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

सप्तकोसी नदीमा पानीको बहाव ५ लाख भन्दा बढी

अशोज १९, २०८२
सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

सुनसरीमा पन्ध्र सय पशुचौपायामा लम्पी स्किनको संक्रमण, ५३ वटाको मृत्यु

साउन ११, २०८२
सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

सुनसरीमा छोराद्वारा बुवाको हत्या, छोरा प्रहरीको नियन्त्रणमा

साउन ८, २०८२
काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

काेशीमा डुबेर एक बालक वेपत्ता, खोजी कार्य जारी

साउन ६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, मंसिर २, २०८२
Mon, November 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In