Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

‘सालिन अनि निष्ठावान कोइराला, अब नभए कहिले ?’

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
‘सालिन अनि निष्ठावान कोइराला, अब नभए कहिले ?’
112
SHARES
Share on FacebookShare on Twitter

डीके रेग्मी
इनरुवा । पंचायती व्यवस्थाको निरंकुशताको समयमा होस् या राणा शासनको जाहानिया शासनको समयमा होस, प्रजातन्त्रका लागि लगातार हौसाउने व्यक्तित्वका रुपमा चिरपरिचित थिए साविक इनरुवा २ हाल इनरुवा १ निवासी स्व. डा. केशरीराज कोइराला ।

हिजोको समयमा सुनसरी जिल्लाबाट विजयी भएका कांग्रेसका वरिष्ठ नेताहरु राय सुझाव लिन आउथे कोइराला निवासमा । आजसम्मका सुनसरी जिल्लाले उत्पादन गरेका नेताहरुको प्रेरणाको स्रोतका रुपमा परिचित निःस्वार्थ अनि त्यागी, प्रजातन्त्रका लागि लडिरहने उनै केशरीराज कोइरालाका जेष्ठ सुपुत्र हुन राजीव कोइराला । राजनीतिका नाममा गरिने देखावटी तडकभडक हिजो डा. केशरीराज कोइरालामा थिएन आज राजीव कोइरालामा पनि छैन जुन अहिलेसम्म सबैले महसुस गरेको कुरा हो यो ।

सुनसरी जिल्लामा ‘राजीव दाई’को उपनामले परिचित राजीव कोइराला दुई कार्यकाल सुनसरी जिल्लाको पार्टी सभापति पद सफलतापूर्वक पूरा गरीसकेका छन् । त्यस्तै सुनसरी जिल्ला क्षेत्र नं. २(ख) बाट सभासद पदमा विजयी भई प्रदेश नं. १ को प्रमुख प्रतिपक्षी दलका नेता हुँदै अहिलेको सरकार बनाउन महत्वपूर्ण योगदान पु¥याएका कोेइराला नेपाली कांग्रसमात्र नभएर सुनसरी जिल्लाका सम्पूर्ण युवाहरुको प्रेरणाको स्रोत बन्न अहिलेसम्म सफल छन् ।

सुनसरी जिल्लाको राजनीतिमा कसैलाई काखा, कसैलाई पाखा नगरी गुटभन्दा माथि उठेर कसैले राजनीति गरेको छ भने त्यो हो राजीव कोइराला । कसैको आखामा पनि अहिलेसम्म नबिझाएका व्यक्तित्व हुन राजीव कोइराला जसले कांग्रेसभित्र बिपीदेखि किशुनजी, गिरिजाबाबु, गणेशमान, सुशीलदा आदि सबैको निष्ठाको राजनीति बचाउन, कांग्रेसका इमानदार कार्यकर्ताको मनोबल बढाउन सदैव लागि परे कहिल्यै विचलित भएनन् ।

नेपाली कांग्रेसको जारी १४ औं अधिवेशनमा समेत आफ्नो गृह क्षेत्र सुनसरी क्षेत्र नं. २(ख) मा सम्पन्न अहिलेसम्मका आन्तरिक चुनावमा समेत सबैलाई समेटन सफल व्यक्तित्वको रुपमा छाप छोड्न सफल व्यक्तित्व हुन राजीव कोइराला । त्यसैले पनि राजनीतिमा प्रवेश गर्न चाहने युवा पुस्ताका लागि आदर्श बन्न सफल छन कोइराला । पछिल्लो राजनीतिक वृत्तमा अहिलेका संचारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, संघीय सांसद सिताराम मेहता, नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार, प्रदेश ४ख का सभासद हाजी ताहिर अन्सारीलगायतलाई विजयी गराएर सुनसरी जिल्लालाई देशै भर चिनाउन सफल व्यक्तित्व पनि हुन कोइराला ।

आपूm बसेको समाजलाई साक्षी राखेर, त्यही समाजको हौसलामा सुनसरी क्षेत्र नं. २(ख) बाट नेपाली कांग्रेसको चुनाव लडेका कोइरालाले अहिले प्रदेश नं. १ को प्रदेश कार्य समितिको सभापति पदमा उम्मेदवार हुने घोषणा गरेका छन् । कोइरालालाई मत दिनु तपाईं हामीमा रहेको लोकतान्त्रिक आस्थाको सम्मान तथा एउटा निरन्तर राजनीतिक पृष्ठभूमिबाट उठेका निष्ठा र सत्यका पक्षपाती युवालाई काम गरेर देखाउने अवसर दिनु हो । तसर्थ ‘सालिन अनि निष्ठावान कोइराला, अब नभए कहिले ?’ भन्ने नाराका साथ कोइरालालाई जिताउन सबै लागौं ताकि निष्ठाको राजनीति मर्न नपाओस् ।

Share45Tweet28SendScan
Previous Post

सुनसरी–४ मा नवनिर्वाचित पदाधिकारीहरुलाई संचारमन्त्रीद्वारा सम्मान

Next Post

नेकपा माओवादी केन्द्र इनरुवा–९ को अध्यक्षमा प्रमोद

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
नेकपा माओवादी केन्द्र इनरुवा–९ को अध्यक्षमा प्रमोद

नेकपा माओवादी केन्द्र इनरुवा–९ को अध्यक्षमा प्रमोद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In