Friday, September 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

नेपाली कांग्रेस सुनसरी जिल्लाको निर्वाचन सम्पन्न, २ हजार ७ सय ७४ मत खस्यो

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
नेपाली कांग्रेस सुनसरी जिल्लाको निर्वाचन सम्पन्न, २ हजार ७ सय ७४ मत खस्यो
92
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता

इनरुवा । नेपाली कांग्रेसको १४ औं अधिवेशनअन्तर्गत सुनसरी जिल्ला कार्य समिति चयन गर्नका लागि आइतवार निर्वाचन सम्पन्न भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जिल्ला अधिवेशन शान्त वातावरणमा निर्वाचन सम्पन्न भएको हो ।

सुनसरीको इनरुवा–१ को जेल्ड फिल्डमा २ हजार ९ सय १८ मतदाता मध्ये २ हजार ७ सय ७४ जनाले मतदान गरेका छन् । सौहाद्रपुर्ण वातावरणमा निर्वाचन सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

सुनसरी क्षेत्र नम्बर १ (क) बाट ४४० र क्षेत्र(ख) २६८ मत खसेको छ भने सुनसरी क्षेत्र नम्बर–२(क) बाट ३०३ र क्षेत्र नम्बर–२(ख) बाट ४५३ मत खसेको छ । त्यसैगरी सुनसरी क्षेत्र नम्बर–३(क) बाट ३४८ र क्षेत्र नम्बर–३(ख) बाट ३१८ मत खसेको छ भने सुनसरी क्षेत्र नम्बर–४(क) बाट ३०६ र क्षेत्र नम्बर–४(ख) बाट ३३८ मत गरी जम्मा २ हजार ७ सय ७४ मत खसेको जिल्ला निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिएका छन् ।

मतदान केन्द्रमा बिहान ८ बजेदेखी सुरु हुने भनिएपनि मतपत्र समयमै नछापिएको कारण तीन घण्टा ढिलो मतदान सुरु भएको थियो । मतदान ढिलो सुरु हुदाँ मतदाताहरु तीन घण्टा लाइनमा बसेर भएपनि मतदान गरेर घर फर्किएका थिए । मतपत्र समयमा उपलब्ध नहुँदा मतदाताहरुले चर्को घामको बाबजुत पनि लाइनमा लागेर मतदान गरेका थिए ।

नेपाली कांग्रसको जिल्ला अधिवेशनमा दुई समुहका उम्मेदवारहरु चुनावी मैदानमा उत्रिएका थिए । देउवा समुहबाट सभापति पदका उम्मेदवार संजय श्रेष्ठ सहितको प्यानल र कोइराला–पौडेल समुहबाट सभापति पदका उम्मेदवार केदार भण्डारीको प्यानल चुनावी मैदान उत्रिएको थियो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत वडा, पालिका, प्रदेश र क्षेत्रमा अधिवेशन सम्पन्न भएपछि आइतवार सुनसरी जिल्लाको कार्य समिति चयन गर्नका लागि इनरुवामा मतदान कार्य सम्पन्न भएको हो ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट चुनिएर आएका २ हजार ९ सय १८ मतदाताहरुले सुरक्षाकर्मीको कडा सुरक्षाको घेरामा मतदान गरेका थिए ।

संजय श्रेष्ठको प्यानलमा देउवा समुहबाट उपसभापति पदका उम्मेदवार गफार अन्सारी र महेश दत रहेका छन भने केदार भण्डारी प्यानलबाट उपसभापति पदमा पंकज महतो र नगेश चन्द्र राईबीच कडा प्रतिस्पर्धा रहेपनि मतपरिणामले जितको निश्चित गर्ने भएको छ ।

त्यसैगरी श्रेष्ठको प्यानलबाट सचिव पदका उम्मेदवार बिरेन्द्र साह र रन्जेश भट्टराई तथा भण्डारीको प्यानलबाट प्रमोद पोखरेल र माधव कुमार घिसिङ्गबीच चुनावी प्रतिस्पर्धा भएपनि मतगणना सुरु भएकोले आउने मत परिणामले उम्मेदवारहरुको बिजयी घोषणा हुनेछ ।

त्यसैगरी श्रेष्ठ प्यानलबाट सह–सचिव पदका उम्मेदवार मनिष कुमार राय र गणेश सुब्बा तथा भण्डारी प्यानलबाट गिरधारी साह र सुनिल कुमार साहबीच प्रतिस्पर्धा थियो । सहसचिव पदका अर्का उम्मेदवारहरु रमेश कटुवाल र कालुराम चौधरी पनि चुनावी मैदानमा उत्रिएका छन् । सह–सहचिव पदमा ६ जनाले उम्मेदवारी दर्ता गराएका थिए । अन्य पदका दुवै समुहका उम्मेदवाहरु पनि चुनावी मैदानमा उत्रिएका छन् ।

मतदाताहरुले आ–आफना प्यानलका उम्मेदवारहरुलाई बिजयी गराउनका लागि मतदान केन्द्रमा लाइनमा लागेर मतदान गरेका थिए ।

देउवा समुहका नेता तथा कार्यकर्ताहरुले सभापति पदका उम्मेदवार संजय श्रेष्ठको प्यानल बिजयी हुने चर्चा छ भने कोइराला–पौडेल समुहका सभापति पदमा उम्मेदवार केदार भण्डारीको प्यानल बिजयी हुने ठोकुवा गरेका छन् । २ हजार ७ सय ७४ मतगणना सकिएपछि मतपरिणाम आउने भएकाले सुनसरी कांग्रेसको नेतृत्वमा को बिजयी हुने भन्ने कुराको यकिन सक्छ ।

Tags: निर्वाचन सम्पन्ननेपाली कांग्रेस सुनसरी
Share37Tweet23SendScan
Previous Post

न्यायका लागि तड्पिरहेको न्यायालय

Next Post

बुबाको काममा बसेका लक्ष्मण श्रेष्ठले गरे मतदान

Related Posts

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन
FEATURE

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

by सुनसरी अनलाइन
भदौ २, २०८३
0

सुनसरी । साउन १० गते सुनसरीको कप्तानगञ्जमा तीन जनाको ज्यान जाने गरी भएको घटनापछि कोशी र मधेस प्रदेशमा भएको हिंसाको...

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
Next Post
नेपाली कांग्रेस सुनसरी जिल्लाको निर्वाचन सम्पन्न, २ हजार ७ सय ७४ मत खस्यो

बुबाको काममा बसेका लक्ष्मण श्रेष्ठले गरे मतदान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In