Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

समानुपातिक तर्फको सदस्य पदको नतिजा सार्वजनिक

संस्थापन पक्षबाट १९ जना र संस्थापन इतर पक्षबाट २ जना निर्वाचित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर १४, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
समानुपातिक तर्फको सदस्य पदको नतिजा सार्वजनिक
154
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीको समानुपातिक तर्फको सदस्य पदका लागि २१ जना निर्वाचित भएका छन् । नेपाली कांग्रेस १४ औं महाधिवेशन अन्र्तगत जिल्ला अधिवेशनको सम्पन्न मतगणनाबाट संस्थापन पक्षबाट १९ जना र संस्थापन इतर पक्षबाट २ जना निर्वाचित भएका हुन् ।

जिल्ला अधिवेशन गत आइतवार सुनसरीको इनरुवा–१ जेलफिल्डमा मतदान कार्य सम्पन्न भएको थियो भने मतगणना सुनसरी कांग्रेस पार्टी कार्यालय इनरुवामा २ हजार ७ सय ७४ मतगणना सम्पन्न भएपछि समानुपातिक तर्फको नतिजा मंगलवार बिहान सार्वजनिक भएको हो ।

नेपाली कांग्रेस सुनसरीको खस÷आर्य महिला सदस्यबाट संगिता कठायत ढकालले १२२८ मत र सविता नेपाल आचार्यले १२८९ मत प्राप्त गरेर बिजयी भएकी छिन् । उनीहरु संस्थापन पक्षधर हुन् ।
त्यसैगरी खस आर्य खुल्ला सदस्यबाट कपिल आचार्यले ११८३ मत र रोहित बहादुर थापाले ११६५ मत ल्याई बिजयी भएका हुन् । उनीहरुपनि संस्थापन पक्षधर हुन् ।

त्यसैगरी आदिवासी जनजाति महिला सदस्य तर्फबाट निशाकुमारी चौधरीले १३०८ मत, माया राईले १२३९ मत र इन्दिरा पलिखेले ११६१ मत ल्याई बिजयी भएकी छिन् । सदस्यमा चौधरी र राई संस्थापन पक्षधर हुन भने पलिखे संस्थापन इतर पक्षधर हुन् ।

त्यसैगरी आदिवासी जनजाति खुल्ला सदस्यबाट अजित राई ११७५ मत र मोहन कुमार श्रेष्ठले १०५२ मत र सुखदेव राईले १०३१ मत ल्याई बिजयी भएका हुन् । बिजयी अजित राई र मोहन कुमार श्रेष्ठ संस्थापन पक्षधर हुन भने सुखदेव राई संस्थापन इतर पक्षधर हुन् ।

त्यसैगरी मधेशी महिला सदस्यबाट रामवति महतोले १२८७ मत र रेखादेवी मण्डलले २०१८ मत ल्याई बिजयी भएकी छिन् । सदस्य पदमा बिजयी महतो र मण्डल पनि संस्थापन पक्षधर हुन् ।

त्यसैगरी मधेशी खुल्ला सदस्यबाट किशोर कुमार पालले १२०९ मत र मनोज कुमार यादवले १७४४ मत ल्याई बिजयी भएका हुन् । सदस्य पदमा बिजयी हुने पाल र यादव पनि संस्थापन पक्षधर हुन् ।

त्यसैगरी दलित महिला सदस्यतर्फ रिता सुन्दासले १०५४ मत ल्याई बिजयी भएकी छिन । सुन्दास पनि संस्थापन पक्षधर हुन् । त्यसैगरी थारु खुल्ला सदस्यतर्फ प्रकाश नारायण चौधरीले १०७४ मत र बिरनारायण माझी(चौधरी) ले २०२९ मत ल्याई निर्वाचित भएका छन् । निर्वाचित द्वोय चौधरी पनि संस्थापन पक्षधर हुन् ।

त्यसैगरी मुस्लिम महिला सदस्यतर्फ सहजादिप्रविण आलमले ११६३ मत ल्याई निर्वाचित भएकी छिन् भने मुस्लिम खुल्ला सदस्यतर्फ मो.नौसाद मियाँ १२६८ मत र मो.शमिम अन्सारीले १२६७ मत ल्याई निर्वाचित भएका हुन् । उनीहरु तीनैजना संस्थापन पक्षधर हुन् । त्यसैगरी अल्पसंख्यक वा अपाङ्ग सदस्यतर्फ देवेन्द्रबहादुर पोखरेलले १०८० मत ल्याई निर्वाचित भएका हुन् । पोखरेलपनि संस्थापन पक्षधर हुन् ।

नेपाली कांग्रेस सुनसरी सदस्यहरुमा समानुपातिकतर्फमा नवनिर्वाचित सभापति केदार भण्डारीको पक्षबाट २ जना र सभापति पदका उम्मेदवार संजय श्रेष्ठको पक्षबाट १९ जना निर्वाचित भएका हुन् ।
त्यसैगरी नेपाली कांग्रेस सुनसरीको सभापति केदार भण्डारी, उपसभापति नगेश चन्द्र राई र पंकज महतो तथा सचिव

पदमा माधव बहादुर घिसिङ्ग बिजयी भएका छन् । संस्थापन इतर पक्षबाट सभापति १ जना, उपसभापतिमा २ जना र सचिव पदमा १ जना, समानुपाति सदस्यतर्फ २ जना गरी हालसम्म ६ जना निर्वाचित भएका छन् ।

त्यसैगरी नेपाली कांग्रेस सुनसरीको सचिव पदमा बिरेन्द्र साह, सह–सचिव पदमा गणेश सुब्बा र मनिष कुमार राय बिजयी भएका छन् । अपाङ्ग केन्द्रीय महाधिवेशन प्रतिनिधिमा उपेन्द्र मेहता र अपाङ्ग प्रदेश महाधिवेशन प्रतिनिधिमा देवेन्द्र पौडेल बिजयी भएका छन् ।

संस्थापन पक्षबाट सचिव १ जना, सह–सचिव २ जना, अपाङ्ग केन्द्रीय महाधिवेशन प्रतिनिधिमा १ जना र अपाङ्ग प्रदेश महाधिवेशन प्रतिनिधिमा १ जना गरी ५ जना र समानुपाति सदस्यतर्फ १९ जना गरी हालसम्म २४ जना निर्वाचित भएका हुन् । नेपाली कांग्रेस सुनसरी कार्यसमितिको पालिका सदस्यहरुको मतगणना गर्न बाँकी रहेको निर्वाचन अधिकृत उत्तम पौडेलले जानकारी दिएका छन् ।

 

Tags: नतिजा सार्वजनिकनिर्वाचितप्रदेश महाधिवेशन
Share62Tweet39SendScan
Previous Post

उपसभापति पदका उम्मेदवार अन्सारीद्वारा पनि पुनः मतगणना गर्नुपर्ने माग

Next Post

टिग्रेको क्षेत्रीय राजधानीमा सरकारी बलको कब्जा

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
टिग्रेको क्षेत्रीय राजधानीमा सरकारी बलको कब्जा

टिग्रेको क्षेत्रीय राजधानीमा सरकारी बलको कब्जा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ २६, २०८२
Sun, February 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In