Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पहिलो चरणबाटै छिनोफानो होला नयाँ नेतृत्व !

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २७, २०७८
in FEATURE, मुख्य खबर, समाचार
पहिलो चरणबाटै छिनोफानो होला नयाँ नेतृत्व !
78
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
काठमाडौं । यतिबेला काठमाडौं नेपाली कांग्रेसको १४ औं महाधिवेशनका कारण कांग्रेसमय भएको जोसुकैको ठम्याइ छ । प्रदर्शनीमाग सडक शुक्रबारदेखि नै कांग्रेसमय भएको देखिन्छ ।

आइतबार दिनभर मतदानस्थलको तयारी चलिरहँदा बाहिर उम्मेदवारहरुको पक्षमा नाराबाजी भइरह्यो । आइतबार मतदानको दिन भने दिनभर नै मतदातामा कौतुहलता देखियो– नयाँ नेतृत्व पहिलो चरणबाट चुनिएलान ?

कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन अरु उम्मेदवार भन्दा धेरै मत ल्याएर मात्र पुग्दैन, खसेको कुल मतको बहुमत ल्याउनुपर्छ । केन्द्रीय निर्वाचन समितिका अनुसार, यो पटक ४ हजार ७४३ महाधिवेशन प्रतिनिधि अर्थात् मतदाता छन् । त्यसमध्ये खसेको मतको बहुमत ल्याएमात्र विजयी बनिन्छ ।

सभापतिका लागि प्रधानमन्त्री देउवासँगै शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ उम्मेदवार छन् । अहिलेको अवस्थामा को बलियो भन्ने त्यसै अनुमान गर्न गाह्रो छ ।

मतदान स्थलमा भेटिएका कोही महाविेशन प्रतिनिधिहरु युवापुस्ता समेटेर शेखर कोइरालाले उम्मेदवारी दिएकाले पहिलो चरणबाट उनी नै चुनिने सम्भावना बढी रहेको बताउँछन भने कोही भने संस्थापन इतर टुक्रिएर उम्मेदवारी दिएकाले देउवा पहिलो चरणमा नै विजयी हुने बताउँछन् । कृष्ण प्रसाद सिटौलाले समेत देउवालाई सघाएका कारण उनी नै विजयी हुने केही मतदाताले बताइरहँदा केही भने विश्वप्रकाश देउवा समूहमा नअटाउनु नै उनका लागि घात हुने बताउँछन् ।

दोस्रो चरणमा शेखर बलियो दोस्रो चरणमा चुनाव हुँदा पहिलो र दोस्रो धेरै मत ल्याउने उम्मेदवारबीच प्रतिस्पर्धा हुनेछ । मतदान स्थलमा भेटिएका कांग्रेस नेताहरुका अनुसार देउवा पहिलो र शेखर दोस्रो हुने सम्भावना देखिन्छ । अथार्त् दोस्रो चरणमा मतदान हुने अवस्था आयो भने शेरबहादुर र शेखरबीच मात्र प्रतिस्पर्धा हुन्छ । र, त्यो बेला बाँकी तीन जना उम्मेदवार विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङले कसलाई समर्थन गर्छन् भन्ने प्रश्न महत्वपूर्ण हुनेछ ।

यता निधिले यसअघि नै देउवाविरुद्ध मोर्चाबन्दी गर्ने बताइसकेका छन भने प्रकाशमान सिंहको नेतृत्व परिवर्तनको मुद्दाले समेत देउवालाई सहज हुने छैन । तसर्थ यदि चुनाव दोस्रो चरणमा गयो भने नयाँ नेतृत्व आउने बढी सम्भावना देखिन्छ ।

Share31Tweet20SendScan
Previous Post

मतदाताहरुको रहर र रोजाइमा परेका डा.अबुल हसुेन अन्सारी

Next Post

आयोजक रातो बिजयी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
आयोजक रातो बिजयी

आयोजक रातो बिजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ११, २०८३
Sun, September 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In