Monday, September 28, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

मतदाताहरुको रहर र रोजाइमा परेका डा.अबुल हसुेन अन्सारी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
“मलाई मन र मत दिएर बिजयी बनाउनुस”
43
SHARES
Share on FacebookShare on Twitter

टोमराज मेहता
काठमाण्डौं । नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि खुला तर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार डा. अबुल हुसेन अन्सारी सबैको रहर र रोजाइमा पर्न सफल भएका छन् ।

नेपाली कांग्रेसको अधिवेशनका लागि आज केही समयमा मतदान सुरु हुँदैछ । मुलुकभरीबाट आएका मतदाताहरुले नयाँ नेतृत्व चयन गर्नका लागि मतदान गर्ने भएका छन् । केन्द्रीय कार्यसमितिमा युवाहरुको उम्मेदवारीले कांग्रेसको राजनीतिमा नयाँ परिवर्तन आउने सम्भावना बढेर गएको छ ।

नेपाली कांग्रेसका खुलातर्फ बाट केन्द्रीय सदस्यका उम्मेदवार डा. अन्सारी युवाहरुको ढुकढुकी, सबैको रहर र राजोइमा पर्न सफल भएका हुन् । सुनसरी क्षेत्र नम्बर ४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा भारी मतले बिजयी भएका डा. अबुल हुसेन अन्सारी खुलातर्फबाट केन्द्रीय सदस्यका उम्मेदवार भएकाले साथ र सहयोग गर्न आवश्यक रहेको कांग्रेसका नेताहरु बताउँछन् ।

शेरबहादुर देउवाको प्यानलबाट खुलातर्फबाट सदस्य पदका उम्मेदवार डा. अन्सारीले आज हुने निर्वाचनमा क्र.स. ३ मा मतदान गर्नका लागि अनुरोध गरेका छन् । उनले भने, ‘मलाई मतदान गरी सहयोग गर्नुहोला । मतदाताहरुले नआतिएर मतदान गर्नपर्छ । निर्धक्क भएर मतदान स्थलमा पुगी मतदान गर्नका लागि सबैलाई अनुरोध गरेका छन् ।’

खुलातर्फबाट केन्द्रीय सदस्य पदका उम्मेवार लोकप्रिय युवा नेता डा.अबुल हुसेन अन्सारीले निर्वाचन समितिले जारी गरेको आचार संहितालाई पूर्ण पालना गर्दै मतदान गरी सहयोग गर्नका लागि अनुरोध गरेका छन् ।

नेपाली कांग्रेसको भातृसंगठन नेपाल विधार्थी संघको राजनीतिमा सक्रिय भुमिका निर्वाह गरेका अन्सारीले कोभिड १९ को महामारीको बेला निःशुल्क औषधी उपचारदेखी लिएर बिरामीहरुलाई स्याहार सुसार गर्ने काममा आफै जुटेर सबैको मन जितेका थिए । नेपाली कांग्रेसमा शेर बहादुर देउवको अधिकारीक प्यानलबाट खुलातर्फबाट ३५ जना मध्ये क्र.स. ३ मा मतदान गर्नका लागि अपिल समेत गरेका छन् ।

खुलातर्फबाट केन्द्रीय सदस्य पदका उम्मेदवार डा. अन्सारी अहिले ७ वटै प्रदेशका मतदाताहरुको रहर र रोजाइ बनेका छन् ।

Share17Tweet11SendScan
Previous Post

“मलाई मन र मत दिएर बिजयी बनाउनुस”

Next Post

पहिलो चरणबाटै छिनोफानो होला नयाँ नेतृत्व !

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
पहिलो चरणबाटै छिनोफानो होला नयाँ नेतृत्व !

पहिलो चरणबाटै छिनोफानो होला नयाँ नेतृत्व !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, अशोज ११, २०८३
Sun, September 27, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In