Friday, October 2, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

बवियामा दिनभर मुलसडक अवरुद्ध

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
बवियामा दिनभर मुलसडक अवरुद्ध
59
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवा नगरपालिका–९ बवियाका स्थानीय बासीहरुले मंगलवार सडक अवरुद्ध गरेका छन् । सुनसरीको इनरुवादेखी कप्तानगंज जोडने मुल सडकको बवियामा स्थानीयबासीहरुले दिनभर सडक अवरुद्ध गरेका हुन् ।

इनरुवा नगरपालिका–९ बवियाको मुलसडकको पानी नपटाउँदा सर्वसाधारणहरु धुलो खान बाध्य भएको भन्दै बाटो अवरुद्ध गरेको बताएका छन् ।

इनरुवा नगरपालिकाको बवियाको बजारतिर पानी टयांकीले पानी पटाउने भएपनि बवियाको शुक्रवारे हाटतिर पानी नहाल्दा धुलो खान बाध्य भएकोले मंगलवार दिनभर बाटो अवरुद्ध गरेको इनरुवा–९ बवियाका नारायण शर्माले बताए ।
इनरुवा–९ बवियाको बाटोमा पानी हाल्न बारम्बार अनुरोध गरेपनि यस बाटोमा पानी नहालेकोले बालबालिका सहित बृद्धबृद्धाहरु बिरामी पर्ने गरेको र एक जनाको मृत्यु समेत भएको उनले बताए ।

बवियामा लामो समयदेखी बाटो बन्न नसकेको कारण स्थानीयबासीहरु धुलोबाट ग्रसित भएकोले बिरामीको संख्या बढ्दै गएको र स्वास्थ्यमा पनि असर देखा पर्न थालेको हुदाँ वडा कार्यालय र नगरपालिकाले कुनै वास्ता नगरेकोले बाध्य भएर सडक अवरुद्ध गरेको स्थानीयहरु बताउँछन् ।

इनरुवा नगरपालिका–९ का वडाध्यक्ष बसिरमुद्धिन मंसुरीले पानी पटाउने कार्य बवियाको शुक्रवारे हाटदेखी नै सुरु गर्ने बताए । प्रत्येक दिन २ पटक सो

बाटोमा पानी पटाउनका लागि पानी टयांकीका चालक तथ सहचालकलाई भनिएको उनले बताउँदै अवदेखी प्रत्येक बाटोमा पानी हाल्ने कार्यलाई निरन्तरता दिने समेत बताए ।

जनता सडकको धुलो खान वाक्क भइसकेको हुदाँ सडक अवरुद्ध गर्न बाध्य भएको उनले बताए । संचारकर्मीहरुसँग कुराकानी गर्दै उनले आफुले पहल तथा प्रयास गरिरहेको भएपनि समयमा पानी पटाउने कार्य नभएको हुदाँ अबको दिनदेखी बबियाको शुक्रवारे हाटलाई बिशेष प्राथमिकता दिई पानी छर्ने काम हुने बताए ।

Tags: बाटोमा पानी पटाउनका लागि पानी टयांकीमुलसडक अवरुद्ध
Share24Tweet15SendScan
Previous Post

बेलायतमा पहिलो पटक ओमिक्रोन संक्रमितको मृत्यु

Next Post

प्रथम बराह च्यालेन्ज फुटबल कप : पटनाली सेमिफाइनलमा प्रवेश

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रथम बराह च्यालेन्ज फुटबल कप : पटनाली सेमिफाइनलमा प्रवेश

प्रथम बराह च्यालेन्ज फुटबल कप : पटनाली सेमिफाइनलमा प्रवेश

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज १६, २०८३
Fri, October 2, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In