Friday, May 16, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home खेलकुद

प्रथम बराह च्यालेन्ज फुटबल कप : पटनाली सेमिफाइनलमा प्रवेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २८, २०७८
in खेलकुद
प्रथम बराह च्यालेन्ज फुटबल कप : पटनाली सेमिफाइनलमा प्रवेश
53
SHARES
Share on FacebookShare on Twitter

संगम बिष्ट
चतरा । चतरामा जारी प्रथम बराह च्यालेन्ज फूटबल प्रतियोगिता अन्तर्गत मङलवार भएको खेलमा पटनाली फुटलब क्लब धरान बिजयी भएको छ । ग्रिन कल्चरल क्लव चक्रघट्टिलाई टाईभरेकटमा १ का विरुद्ध ४ गोल ले हराउदै पटनाली बिजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

अत्यन्त रोचक एव् प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय र अतिरिक्त समयमा दुबै टिमबाट १–१ गोलको वरावरी भए पछि खेलको नतिजा टाईभरेकटबाट लिएको थियो ।

पहिलो हापको ८ औँ मिनेटमा ग्रिन कल्चरलले खेलमा अग्रता लिएको थियो । ग्रिन कल्चरलकालागि जर्सि नं ६ का उमेश कार्कीले गोल गरेका थिए । पहिलो हापमा १ गोलले पछि परेको पटनालीले दोस्रो हापको २३ औँ मिनेटमा गोल गरेको थियो । पटनालीकालागि जर्सि नं ८ का साहिल राईले वरावरी गोल गरेका थिए । त्यस पछि निर्धारित र अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेलको नतिजा टाईभरेक्ट बाट लिएको थियो ।

टाईभरेक्टमा २ पेनाल्टी सुटलाई बिफल बनाएका पटनाकिका गोल रक्षक सुमन निरौला म्यान अफ द म्याच घोषित भए । उनलाई ग्रिन कल्चर क्लबका उपध्यक्ष दिनेश राईले नगद २ हजार र ट्रफी प्रदान गरे । बुधबार प्रतियोगिताको पहिको सेमिफाइनल खेल आयोजक हाटखोला फूटबल क्लब रातो र सप्तकोसी फुटबल क्लब देबिघाटका बिच र मङलवार बिजयी बनेको पटनालीले बिहिबार अन्तिम सेमिफाइनल खेल एभरेस्ट फुटबल क्लब भिड्ने आयोजक क्लव हाटखोला फुटवल क्लबका सचिव रोहित साहले बताए ।
खेल स्थानिय बाइसबिघे खेल मैदान मा भईरहेको छ ।

Share21Tweet13SendScan
Previous Post

बवियामा दिनभर मुलसडक अवरुद्ध

Next Post

भोक्राहा नरसिंहमा आगलागी हुँदा ३० लाख बढीको क्षति

Related Posts

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई
FEATURE

सीमा क्षेत्रमा भएको मैत्रीपूर्ण भलिवलको उपाधि एपीएफलाई

by सुनसरी अनलाइन
अशोज ९, २०८१
0

अजित कुमार झा इनरुवा। सुनसरी हरिनगर गाउँपालिका–५ मा स्थित यादव टोल नजिक नेपाल–भारतको सुरक्षा अधिकारी बीच सोमबार मैत्रीपूर्ण भलिवल प्रतियोगीता...

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट
FEATURE

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

by सुनसरी अनलाइन
साउन ८, २०८१
0

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनःताजगीकरण गर्नुपर्ने बताउनुभएको छ...

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

प्रथम मदन भण्डारी स्मृति अन्र्तराष्ट्रिय कुस्ती दंगल प्रतियोगिता आज पनि जारी

चैत्र ६, २०८०
प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

प्रेस युनियनले द योङ ब्रदर्सलाई ५-२ गोल अन्तरले हरायो

माघ १९, २०८०
हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

हरिनगरमा १४ औं राष्ट्रपति रनिङ्ग शिल्ड तथा विधालय स्तरीय अध्यक्ष कप खेलकुद प्रतियोगिता आजबाट सुरु

माघ ५, २०८०
गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

गछिया भेट्रान फुटबल क्लवलाई हराउदै ग्रामथान भेट्रान फुटबल क्लव विजयी

पुस २०, २०८०
Next Post
भोक्राहा नरसिंहमा आगलागी हुँदा ३० लाख बढीको क्षति

भोक्राहा नरसिंहमा आगलागी हुँदा ३० लाख बढीको क्षति

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In