Saturday, August 15, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहा नरसिंहमा आगलागी हुँदा ३० लाख बढीको क्षति

सुनसरी अनलाइन by सुनसरी अनलाइन
मंसिर २८, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंहमा आगलागी हुँदा ३० लाख बढीको क्षति
63
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–७ मा आगलागी हुदाँ ३० लाख भन्दा बढीको क्षति भएको छ । भोक्राहा नरसिंह–७ को यादव टोलमा मंगलवार आगलागी हुदाँ ९ वटा घर, खाधन्न समाग्री सहित चौपायाहरु जलेर पुर्णरुपले नष्ट भएको छ ।

भोक्राहा नरसिंह वडा नम्बर–७ का विष्णुदेव यादवको एक वटा घर, मोटरसाईकल र खाधन्न समाग्री सहित जेलेर नष्ट भएको छ । उनको तीन लाख भन्दा बढीको क्षति भएको हो ।

त्यसैगरी बिजय यादवको दुई वटा घर सहित खाधन्न समाग्री जेलर पुर्णरुपले नष्ट भएको छ । उनको घरमा ५ लाख भन्दा बढीको क्षतिको छ । त्यसैगरी सुर्य नारायण यादवको दुई वटा घर र खाधन्न समाग्री सहित ६ लाख भन्दा बढीको क्षति भएको छ ।
त्यसैगरी बेदनारायण यादव उर्फ तेजु को घरमा आगलागी हुदाँ एक वटा घर , खाधन्न समाग्री सहित ३ लाख भन्दा बढीको क्षति भएको छ ।

त्यसैगरी जितन यादवको घरमा आगलागी हुदाँ दुई वटा घर, खाधन्न समाग्री सहित पाँच लाख भन्दा बढीको क्षति भएको हो ।
त्यसैगरी भोक्राहा नरसिंह–७ का धर्मेन्द्र यादवको घरमा आगलागी हुदाँ १ वटा घर, खाधन्न समाग्री सहित तीन लाख भन्दा बढीको क्षति भएको हो । त्यसैगरी शिवनारायण यादवको एक वटा घर, खाधन्न समाग्री सहित तीन लाख भन्दा बढीको क्षति भएको हो ।
त्यसैगरी सुरेन्द्र यादवको टयाक्टरमा समान्य क्षति भएको छ भने नटाई यादवको घरमा आगलागी हुदाँ एक वटा घर जलेर पुर्णरुपले जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ ।

सो यादव टोलमा आगलागी हुदाँ इनरुवा नगरपालिकाको बारुण यन्त्र र कोशी गाउँपालिकाको बारुण यन्त्र, जनपथ प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रण गरिएको थियो ।

भोक्राहा नरसिंह–७ का अग्निपीडितहरुलाई नेपाल रेडक्रस सोसाईटी भोक्राहा नरसिंहले तत्काल राहत उपलब्ध गराएको छ । नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंहका सचिव रामकुमार मेहताले ९ जना आग्निपीडित परिवारलाई राहत समाग्री हस्तान्तरण गरेको र अरु सहयोगी संघसंस्थाहरुसँग समन्वय गरेर राहतका प्याकेज उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भोक्राहा नरसिंह–७ का वडाध्यक्ष रामचन्द्र यादवले आगलागी भएको खबर सुन्ने बितिकै बारुण यन्त्र र प्रहरीलाई खबर गरेको बताए । अग्निपीडितहरुलाई वडा कार्यालाय र गाउँपालिकाबाट पनि राहत समाग्री उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादव, उपाध्यक्ष पुनम कुमारी मेहता, वडा नम्बर–३ का वडाध्यक्ष सुकदेव यादव, जसपाका नेता मनोज यादव, युवा नेता तथा समाजेवी शिवराम यादव लगायतको टोलीले आगलागी भएको ठाउँमा निरीक्षण गरेका थिए ।

Tags: चौपायाहरु जलेर पुर्णरुपले नष्टभोक्राहा नरसिंह गाउँपालिकाराहत उपलब्ध
Share25Tweet16SendScan
Previous Post

प्रथम बराह च्यालेन्ज फुटबल कप : पटनाली सेमिफाइनलमा प्रवेश

Next Post

भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियारको छापा

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
भोक्राहा नरसिंह गाउँपालिकामा  अख्तियारको छापा

भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियारको छापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In