Thursday, August 13, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

अख्तियारको टोलिद्वारा भोक्राहा नरसिंह गाउँपालिकामा सबै कागजात कब्जामा

आयोगको टोली दुई दिनदेखि स्थलगत निरीक्षणमा,टोलीले प्रतिवेदन बुझाएपछि मात्र थप निर्णय गर्छो : प्रवक्ता रिसाल

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
अख्तियारको टोलिद्वारा भोक्राहा नरसिंह गाउँपालिकामा सबै कागजात कब्जामा
88
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले
गत आर्थिक वर्ष २०७६\०७७ र २०७७\०७८ मा भएका कामहरुको सम्पुर्ण फाइलहरु कब्जामा लिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले भोक्राहा नरसिंह गाउँपालिकामा छापा मारी गत आर्थिक वर्षको कागजात र फाइलहरु कब्जामा लिएको हो । आयोगमा उजुरी परेको आधारमा सो टोलीले अचानक आएर छापा मारी सबै कागजात र फाइलहरु कब्जामा लिई अनुसन्धान सुरु गरेको छ ।

आयोगले २० वटा शिर्षकहरुमा छानविन र अनुसन्धान सुरु गरेको छ । गत आर्थिक वर्षमा सम्पन्न भएका योजनाहरुमा अनियमितता भएको भन्दै स्थानीवासीहरुले उजुरी दिएपछि आयोगको टोलीले पालिकाको सबै कागजात र फाइलहरु कब्जा लिँदै अनुसन्धान सुरु गरिएको समाचार श्रोतले जनाएको छ ।

गत आर्थिक वर्ष २०७६\०७७ र २०७७\०७८ सम्पन्न भएको योजनाहरुलाई केन्द्रीत गर्दै आयोगले स्थलगत निरीक्षण गर्दै अनुसन्धान गरिरहेको श्रोतले जनाएको छ ।

निर्माण भएको सडक बाटो, निर्माणाधीन अधुरो बाटो र योजनाहरु, शिक्षा, स्वास्थ्य, कृषि लगायतका सबै विषयगत शाखाहरुले गरेका कामहरुको कागजात र फाइलहरु कब्जा गरी अनुसन्धान सुरु गरिएको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले बताए ।
अख्तियारका प्रवक्ता रिसालका अनुसार भोक्राहा नरसिंह गाउँपालिकाको सम्पुर्ण कागजातहरु कब्जामा लिएको र स्थलगत निरीक्षण गरी प्रतिवेदन आयोगमा पेश गरेपछि थप निर्णय गर्नेछ ।

आयोगमा खरिद र निर्माण सामाग्री तथा विकास परियोजनामा अनियमितता गरेको उजुरीको अधारमा छापा मारेर कागजात तथा फाइलहरु नियन्त्रणमा लिई अनुसन्धान पुरा नभएसम्म टोलीले कार्य गर्ने प्रवक्ता रिसालले सुनसरी अनलाइनको कुराकानीमा बताए ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सबैभन्दा बढी उजुरी परेको आधारमा स्थानीय तहहरुमा अनुसन्धान थालनी गरिएको प्रवक्ता रिसालले जानकारी दिए ।

भोक्राहा नरसिंह गाउँपालिकालाई पनि प्राथमिकतामा राखेर आयोगको बिशेष टोलीलाई परिचालन गरिएको उनले बताए । प्रतिवेदनको आधारमा आयोगले थप निर्णय गर्नेछ उनले भने,‘अनुसन्धानबाट कार्वाही प्रक्रिया अगाडी बढाउने छु । अनियमितता गर्ने जोसुकैलाई कार्वाही हुनेछ ।

गत आर्थिक वर्ष २०७६\०७७ र २०७७\०७८ मा भोक्राहा नरसिंह गाउँपालिकाको परिषदबाट विनियोजित कार्यक्रमहरु लगायतका २० वटा योजनाहरुमाथि आयोगले छानविन सुरु गरिएको बुझिएको छ ।

Tags: गाउँपालिकामा सबै कागजात कब्जामाभोक्राहा नरसिंह गाउँपालिका
Share35Tweet22SendScan
Previous Post

रक्षामन्त्री रिजालले दिए राजीनामा

Next Post

पालिकाका उम्मेदवारहरुद्वारा मतगणना गर्न जोड, नतिजाको पर्खाइमा उम्मेदवार र मतदाताहरु

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
कांग्रेसको महाधिवेशन फागुनमा नहुने

पालिकाका उम्मेदवारहरुद्वारा मतगणना गर्न जोड, नतिजाको पर्खाइमा उम्मेदवार र मतदाताहरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, साउन २८, २०८३
Thu, August 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In