Tuesday, September 29, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पालिकाका उम्मेदवारहरुद्वारा मतगणना गर्न जोड, नतिजाको पर्खाइमा उम्मेदवार र मतदाताहरु

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
कांग्रेसको महाधिवेशन फागुनमा नहुने
58
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत नेपाली कांग्रेसको सुनसरीको अधिवेशन सम्पन्न भएपनि पालिका स्तरीयको मतगणना रोकिएको छ ।

नेपाली कांग्रेस सुनसरीको अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि सम्पन्न भएको दुई हप्ता बित्न लाग्दा समेत रोकिएको मतगणना सुरु हुन सकेको छैन् । नयाँ नेतृत्वका लागि सुनसरी कांग्रेसमा पदाधिकारीहरु चयन भएपनि पालिका स्तरीयको मतगणना हुन सकेको छैन् ।

नेपाली कांग्रेस सुनसरीका उपसभापति पदका उम्मेदवार गफार अन्सारी र सचिव पदका उम्मेदवार रन्जेश भट्टराईले पुनः मतगणना गर्न निवेदन दिएपछि पालिका स्तरीय सदस्यहरुको मतगणना रोकिएको थियो । १२ स्थानीय तहबाट उम्मेदवारहरुले मतगणना गर्न जोड दिएका छन् । जिल्लाको पदाधिकारी सहित सदस्यहरुकोे नतिजा आइसकेको हुनाले पालिका स्तरीय सदस्यहरुको पनि मतगणना गर्न उनीहरुले जोड दिएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन पनि सम्पन्न भइसकेको हुनाले सुनसरी कांग्रेसको पालिका स्तरीयको मतगणना चाडो भन्दा चाडो सुरु गर्न जोड दिएका हुन् । नेपाली कांग्रेस सुनसरीका उपसभापति पदका उम्मेदवार अन्सारी र सचिव भट्टराईसँग सहमति र सहकार्य गरी जिल्लाका नयाँ नेतृत्वकर्ताहरुले भुमिका निर्वाह गर्नका लागि पालिका स्तरीय सदस्य पदका उम्मेदवारहरुले जोड दिदै बाँकी रहेको मतगणना सुरु गर्नका लागि दबाब सिर्जना गर्न थालेका हुन् ।

सुनसरी कांग्रेसका मतदाताहरुले पालिका स्तरीय सदस्यहरुको नतिजाको पर्खाइमा बसिरहेका छन् । उनीहरुले बाँकी मतगणना गर्नका लागि जिल्लाका नेतृत्वकर्ताहरुले भुमिका निर्वाह गर्नुपर्ने बताउँछन् । कांग्रेसको केन्द्रीय महाधिवेशन पनि सम्पन्न भइसकेको हुदाँ जिल्ला नेतृत्वकर्ताहरु मौन बसेको पालिकाका उम्मेदवारहरुको ठम्याई रहेको छ । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय सुनसरीमा मतपेटिकाहरु सिल गरिएर राखिएको छ । नेपाली कांग्रेस सुनसरीको बाँकी गणना कहिले होला ? भन्ने बिषयमा मतदाताहरु चिन्तित बनेका छन् । जिल्लाका नेतृत्वकर्ताहरु चुपचाप बसेकाले पालिका स्तरीयका उम्मेदवार सहित मतदाताहरु नतिजाको पखाईमा बसेका छन् ।

नेपाली कांग्रेस सुनसरीका उपसभापति पदका उम्मेदवार गफार अन्सारीले सहमतिको प्रयास जारी रहेको हुदाँ ठोस निर्णय गरेर मतगणना गर्न सुरु गर्ने बताए । अहिले आफु काठमाण्डौं रहेको र सुनसरी आउने बितिकै यस बिषयमा छलफल र सहमति गरेर मतगणना गर्ने बिषयमा अगाडी बढ्ने उनले बताए ।

नेपाली कांग्रेस सुनसरीका सचिव पदका उम्मेदवार रन्जेश भट्टराईले पुनः मतगणना गर्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘म टिमबाट चुनाव लडेको थिए । आफनो टिममा पनि यस बिषयमा बहस र छलफल भइरहेको छ । टिमको निर्णय आउने बितिकै मतगणना सुरु हुनेछ ।

यता नेपाली कांग्रेस सुनसरीका सभापति केदार भण्डारीले सहमतिको प्रयास जारी रहेको बताए । केन्द्रीय महाधिवेशनको लागि आफु पनि काठमाण्डौं रहेकोले सुनसरी आउने बितिकै अन्सारी र भट्टराईसँग सहमति गरेर मतगणनाको प्रक्रिया अगाडी बढाउने बताए ।
नेपाली कांग्रेस सुनसरीका सचिव बिरेन्द्र साहले पुनः मतगणना गर्नका लागि दुई जना उम्मेदवारहरुसँग छलफल र सहमति गरेर दुई–तिन भित्र केही निचोड निकालेर बाँकी रहेको मतगणनालाई निरन्तरता दिने बताए ।

नेपाली कांग्रेस सुनसरीका मतदाता र उम्मेदवारहरुलाई नआतिनका लागि अनुरोध गर्दै सचिव साहले सहमतिबाट समस्याको समाधान गर्ने र दुई–तिनभित्र मतगणना सुरु गर्ने बताए । पालिका स्तरीयको मतगणना गर्न मात्र बाँकी रहेकोले निवेदन दिएका उम्मेदवारहरुसँग छलफल गरी निष्कर्ष निकाल्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

Tags: नेपाली कांग्रेस सुनसरीमतगणना गर्न जोड
Share23Tweet15SendScan
Previous Post

अख्तियारको टोलिद्वारा भोक्राहा नरसिंह गाउँपालिकामा सबै कागजात कब्जामा

Next Post

विचौलीयामा संलग्न ४ जना पक्राउ

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
विचौलीयामा संलग्न ४ जना पक्राउ

विचौलीयामा संलग्न ४ जना पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, अशोज १३, २०८३
Tue, September 29, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In