Thursday, July 17, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भोक्राहाका बाढि प्रभावितलाई सहारा नेपालद्धारा राहत वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भोक्राहाका बाढि प्रभावितलाई सहारा नेपालद्धारा राहत वितरण
61
SHARES
Share on FacebookShare on Twitter

इनरुवा। सुनसरीको भोक्राहा गाउँपालिकामा बेमौसमी बर्षा पछि आएको बाढि र डुबानबाट प्रभावित परिवारलाई सहारा नेपालले राहत वितरण गरेको छ । बिहिबार भोक्राहा गाउँपालिकाका विभिन्न वडाका बाढि तथा डुबान प्रभावित पाँच सय ८५ परिवारलाई खाद्यान्न सामाग्री सहित अन्य सामाग्रीहरु वितरण गरिएको हो ।

भोक्राहा गाउँपालिकाकी उपाध्यक्ष पुनम कुमारी महताले पिडित परिवारलाई राहत सामाग्री वितरण गर्नुभएको थियो । उहाँले विभिन्न वडामा पुगेर सामाग्री वितरण गर्नुका साथै अनुगमन पनि गर्नुभएको थियो ।

बाढि तथा डुवानबाट पिडित भएका परिवारलाई सामाग्री वितरण गर्दै उपाध्यक्ष पुनम कुमारी मेहताले विपतको समयमा राहत सामाग्रीले ठुलो सहयोग पुगेको बताउनुभयो । गाउँपालिकाले यस अघि वितरण गरिएको सामाग्री प्रयाप्त नभईरहेको अवस्थामा सहारा नेपालले खाद्य समाग्री प्रदान गर्दा थप सहयोग पुगेको उहाँले बताउनुभयो । यता, वडा नम्बर ७ का वडा अध्यक्ष रामचन्द्र यादवले बाढिको डुवानमा परी बिहान बेलुका दैनिक गुजारा गर्न गाह्रो परिरहेका परिवारलाई खाद्य सामाग्रीले ठुलो सहयोग पुग्ने बताउनुभयो । कात्तिको पहिलो साता आएको बेमौसमी बर्षाले भोक्राहा गाउँपालिकामा ठुलो क्षति पुर्याएको थियो । त्यसमा पनि विशेष गरी गाउँपािलकाको वडा नम्बर ४,५,७,८मा बढि क्षति पुगेको गाउँपालिकाले जनाएको छ ।गाउँपालिकाले नै उपलब्ध गराएको विवरणका आधारमा बाढि प्रभावित सोही वडामा पुगेर सहारा नेपालले खाद्यान्न सामाग्री वितरण गरेको हो । एक्सन एगेन्स्ट् हंगर नामक संस्थाको आर्थिक सहयोगमा गाउँपालिकाको सहकार्यमा सहारा नेपालले राहत सामाग्री वितरण गरेको हो ।

बाढि तथा डुवानबाट प्रभावित भएका प्रति परिवारलाई २५ के.जी चामल, १० के.जी दाल, २ के.जी चिनी,२ लिटर तेल, २ के.जी गेडागुडी,नुन,साबुन,बाल्टी,क्लोरिन झोल लगायतका सामाग्रीहरु वितरण गरिएको सहारा नेपालका उपाध्यक्ष सोमनाथ तिम्सिना जानकारी दिनुभयो ।

विपतको समयमा प्रभावितहरुका लागि बाढि प्रतिकार्यात्मक परियोजना अनुसार पिडित परिवारलाई राहत सामाग्री वितरण गरिएको सहारा नेपालका कोषाध्यक्ष श्याम कुमार प्रधानले जानकारी दिनुभयो । यस परियोजनाले यस अघि पनि अन्य क्षेत्रमा राहत वितरण गर्दै आएको उहाँको भनाई थियो ।

राहत सामाग्री पाएका स्थानियहरुले भने खुसी व्यक्त गरेका छन् । भोक्राहा गाउँपालिका ७ की ममता यादवले बाढिले खानेकुरा सबै बगाएको बताउनुभयो । राहतमा पाएको खाद्य समाग्रीले ठुलो सहयोग पुगेको उहाँले बताउनुभयो ।

 

 

 

Tags: इनरुवाबाढि प्रभावितलाई सहारा नेपालद्धारा राहतभोक्राहा गाउँपालिका
Share24Tweet15SendScan
Previous Post

‘जिउँदो सहिद’ मुकेशको घरमा विश्वप्रकाश

Next Post

वक्तृत्वकला प्रतियोगितामा प्रथम भईन अनिषा मण्डल

Related Posts

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
Next Post
वक्तृत्वकला प्रतियोगितामा प्रथम भईन अनिषा मण्डल

वक्तृत्वकला प्रतियोगितामा प्रथम भईन अनिषा मण्डल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज
FEATURE

सुनसरीको भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा र नमाज

by सुनसरी अनलाइन
असार ३१, २०८२
0

भुटाहा,। सुनसरीकाे हरिनगर गाउँपालिका–१ स्थित भुटाहामा मुस्लिम समुदायद्वारा वर्षाका लागि सामूहिक दुवा माग्दै नमाज पढेका छन् । सुनसरी जिल्ला लगायतका...

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

माघ १९, २०८१

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, साउन २, २०८२
Thu, July 17, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In