Sunday, January 18, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

भोक्राहा नरसिंहमा सुविधायुक्त होटल संचालनमा

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २, २०७८
in समाचार, स्थानीय समाचार
भोक्राहा नरसिंहमा सुविधायुक्त होटल संचालनमा
96
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा प्रथम पटक सुविधायुक्त होटल शुक्रवारदेखी संचलानमा आएको छ । भोक्राहा नरसिंह गाउँपालिकामा होटल स्टार एण्ड लज शुक्रवार उद्घाटन भई संचालनमा आएको हो ।

भोक्राहा नरसिंहका युवा अनवर हुसेनले होटल स्टार एण्ड लज विधिवत उद्घाटन गरी संचालनमा ल्याएको हो । होटल स्टार एण्ड लजमा २० जनालाई बस्ने सुविधायुक्त कोठाहरुको व्यवस्था गरिएको संचालक हुसेनले जानकारी दिएको छ ।

गुणस्तरीय खानाको व्यवस्था सहित पालिकामा प्रथम पटक युवा व्यवसायी हुसेनको सक्रियतामा होटल संचालनमा ल्याएकोले स्थानीयबासीहरु खुशी व्यक्त गरेका छन् ।

कोशी गाउँपालिकाका अध्यक्ष तथा नेपाली काग्रेंस सुनसरी क्षेत्र नम्बर–४ का क्षेत्रीय सभापती ऐयुव अंसारीले होटल स्टार एण्ड लजको उद्घाटन गरेका छन् । अध्यक्ष अन्सारीले होटल उद्घाटन गर्दै पालिकामा प्रथम पटक चाहेको जस्तो सुविधायुक्त होटल संचालनमा आएकोले बस्न र खाना सर्वसाधारण लगायत बाहिरका व्यक्तिहरुलाई सहज भएको बताए ।

अध्यक्ष अन्सारीले उद्घाटन मन्तब्य व्यक्त गर्दै यस क्षेत्रमा आउने पर्यटकहरुलाई सजह हुने बताउँदै उनले यस क्षेत्रका सर्वसाधारणहरुलाई सहयोग गर्न समेत अपिल गरेका थिए । युवा व्यवसायी हुसेनले दोस्रो चरणको कोरोना महामारीमा अन्त्य भएको केही महिनामा होटल संचालन गर्नु ठुलो साहस गरेको उनले बताउँदै अर्को भाइरस आउन लागेको बेला पनि ठुलो आट र साहस गरेकोमा होटल संचालक हुसेनलाई धन्यवाद समेत दिएका छन् ।

कार्यक्रममा जनता समाजवादी पार्टीका नेता डा. खालिद हुसेन, नेपाल मुस्लिम संघ १ नम्बर प्रदेशका सभापति इसराईल मंसुरी, भोक्राहा नरसिंह–२ का वडाध्यक्ष आलम अन्सारी लगायतकाले होटल संचालनले यस क्षेत्रको विकाससँगै बेरोजगार युवाहरुले रोजगारको अवसर पाएको र यस क्षेत्रको रौनक बढेर गएको प्रति उनीहरुले खुशी व्यक्त गरे ।

चिरौली चौक नजिककै रहेको होटल स्टार एण्ड लजमा २४ सैं घण्टा सेवा सुविधा उपलब्ध रहने समेत बुझिएको छ ।

Share38Tweet24SendScan
Previous Post

वक्तृत्वकला प्रतियोगितामा प्रथम भईन अनिषा मण्डल

Next Post

अभिनेत्री एवं गायिका तानिया मेन्डोजाको गोली हानी हत्या

Related Posts

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान
FEATURE

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

by सुनसरी अनलाइन
पुस २३, २०८२
0

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आगामी पुस २७ र २८ गतेका लागि काठमाण्डूको भृकुटीमण्डपमा पार्टीको...

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
Next Post
अभिनेत्री एवं गायिका तानिया मेन्डोजाको गोली हानी हत्या

अभिनेत्री एवं गायिका तानिया मेन्डोजाको गोली हानी हत्या

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई
FEATURE

कृषि मन्त्री मन्सुरीलाई बधाई थाप्न भ्याई–नभ्याई

by सुनसरी अनलाइन
पुस २४, २०८२
0

सुनसरी । सुनसरी जिल्ला भोक्राहा नरसिंह गाउँपालीका बाट मन्त्री हुने सम्भवतः प्रथम व्यक्ति नेपाली कांग्रेसका नेता हाजी डाक्टर इस्राइल मन्सुरीलाई...

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

नेपाली कांग्रेसका महामन्त्रीद्वारा विशेष महाधिवेशन आह्वान

पुस २३, २०८२
राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

राष्ट्रिय सभामा कांग्रेसका सुनिल थापा निर्विरोध

पुस २३, २०८२
सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता

पुस २३, २०८२
शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

शिक्षामा पहुँच र गुणस्तर अभिवृद्धिका लागि सबैको पहल प्रशंसनीययोग्य : पुर्वमन्त्री चौधरी

पुस २१, २०८२
काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

काेशी प्रदेशमा मन्त्री हेरफेर हुदै सुनसरीबाट दुईजना मन्त्री बन्दै

पुस २१, २०८२
लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

लौकहीमा गोली चलाउने एपीएफका हवल्दार पक्राउ, बीओपी टोली फिर्ता

पुस १८, २०८२
अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

अमिरबाट १३ नेपाली कैदीलाई आममाफी

पुस १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ ४, २०८२
Sat, January 17, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In