Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

भण्टाबारीमा हात्ती आतंक आक्रोशित स्थानीयद्वारा चक्काजाम

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ७, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
भण्टाबारीमा हात्ती आतंक आक्रोशित स्थानीयद्वारा चक्काजाम

फाइल फोटो

47
SHARES
Share on FacebookShare on Twitter

भण्टाबारी । मकुना हात्तीको मृत्युपछि रोकिने अपेक्षा गरिएको हात्ती आतंक पुनः सुरु भएको छ । कोसी टप्पु वन्यजन्तु आरक्षबाट निस्केर आउने हात्ती समूहले पुनः आतंक मच्चाउन थालेको छ । यसैक्रममा कोसी टप्पु वन्यजन्तु आरक्षबाट सोमबार मध्यरातमा गाउँ पसेको हात्तीको समूहले कोसी गाउँपालीका ८ भण्टाबारीस्थित रेल्वे टोलका तीनजनाको घरमा क्षति पु¥याएको छ । हात्तीले स्थानीय बिन्दा सरदार, हलेसर सरदार र शिबु सरदारको घरमा तोडफोड गर्दै भण्डारण गरी राखिएको अन्नपात खाएर नष्ट गरिदिएको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिए ।

रातको समयमा सुतिरहेको अवस्थामा आएको हात्तीको समूहले घर तोडफोड गर्न थालेपछि ज्यान जोगाएर भाग्न सफल भएको बताउदै हात्ती पीडित हलेसर सरदारले भर्खरै भित्र्याएको गहुँसँगै चामल र धान भने खाएर हात्तीले नष्ट गरिदिएको दुखेसो पोखे । पटकपटक गाउँ पसेर हात्तीको समूहले भौतिकसँगै मानवीय क्षति गर्दै आएपनि सम्बन्धित निकायले हात्ती रोकथाम गर्न तदारुकता नदेखाएको उनले गुनासो गरे ।

यसैबीच हात्ती आतंक रोक्न माग गर्दै स्थानीयले कोसी गाउँपालीका ८ भण्टाबारीस्थित पूर्व पश्चिम लोकमार्ग अवरुद्ध गरेका छन् । दिनहुँजसो गाउँ पसेर हात्तीको समूहले आतंक मच्चाउन थालेपछि आजित भएका स्थानीयबासीले हात्ती आतंक तत्काल रोक्न माग गर्दै मंगलबार बिहानै पूर्व पश्चिम लोकमार्ग अवरुद्ध गरेका थिए ।

पीडित पक्षलाई तत्काल क्षतिपूर्ति र हात्ती आतंक रोक्न थप सक्रियता बढाउने कोसी टप्पु आरक्ष प्रशासन र आन्दोलित स्थानीयबीच सहमति भएपछि अवरुद्ध लोकमार्ग करिब एक घण्टापछि खोलिएको थियो । हात्ती आतंक बढेपनि सम्बन्धित निकायलाई पटकपटक ध्यानाकर्षण गराउदा समेत सुनुवाइ नभएपछि दबाब दिने अभिप्रायले बाटो अवरुद्ध गरिएको स्थानीय फुलेश्वर कामैतले बताए । आफूहरूलाई क्षतिपूर्ति भन्दा पनि हात्ती आतंक सदाका लागि रोकिनुपर्ने पीडितहरुको माग छ ।

वर्षौंदेखि हात्ती आतंक यथावत रहेपनि रोकथामका लागि आरक्ष प्रशासन गम्भीर नबनेको स्थानीयको गुनासो छ । हात्ती पीडित पक्षले सम्बन्धित निकायलाई गुहार गर्दै थाकिसकेको बताउदै कोसी गाउँपालीकाका अध्यक्ष ऐयुब अन्सारीले उनीहरूको माग जायज भएपनि माग पूरा गराउने तरिका सहि नभएको बताउँछन् । वर्षौदेखि हात्तीबाट सर्वसाधारण आतंकित छन् उनले भने यसर्थ हात्ती आतंक रोक्नुपर्छ भन्ने माग जायज हो तर बाटो अवरुद्ध वा चक्काजाम गरेर समस्या समाधान हुँदैन ।

समस्या समाधानका लागि सम्बन्धित पक्ष गम्भीर हुनुपर्छ स्थानीय तहबाट गर्नुपर्ने वा हुनसक्ने सहयोग ÷सहकार्य गर्न तयार छौं अध्यक्ष अन्सारीले भने । माग सम्बोधन नभएको अवस्थामा आफूहरू थप आन्दोलनका कार्यक्रम घोषणा गर्दै चरणबद्ध आन्दोलनमा उत्रिन बाध्य हुने पीडित स्थानीयले चेतावनीसमेत दिएका छन् ।

Tags: मकुना हात्तीको मृत्युहात्ती आतंक
Share19Tweet12SendScan
Previous Post

भोक्राहा नरसिंहमा पुस ९ गतेदेखी परिवार नियोजन बन्ध्याकरण शिविर

Next Post

मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

मलेसियामा बाढी : १७ को मृत्यु, ७० हजार जना विस्थापित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In