Wednesday, June 24, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

भोक्राहा नरसिंहमा पुस ९ गतेदेखी परिवार नियोजन बन्ध्याकरण शिविर

महिला स्वास्थ्य स्वंयसेविकासँग शिविरसम्वन्धी अन्तर्क्रिया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ७, २०७८
in समाचार, स्थानीय समाचार, स्वास्थ्य
भोक्राहा नरसिंहमा पुस ९ गतेदेखी परिवार नियोजन बन्ध्याकरण शिविर
80
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा आउँदो पुस ९ गतदेखी ११ गतेसम्म परिवार नियोजन बन्ध्याकरण शिविर सुरु हुने भएको छ ।

भोक्राहा नरसिंह गाउँपालिकाको स्वास्थ्य शाखाको संयोजन र स्वास्थ्य कार्यालय सुनसरीको आयोजनामा पुस ९ गतेदेखी ११ गतेसम्म घुम्ति शिविर हुने भएको हो ।

भोक्राहा नरसिंह गाउँपालिकाभित्र रहेका महिला स्वास्थ्य स्वंय सेविकाहरुलाई परिवार नियोजन बन्ध्याकरण सम्वन्धी अन्तरक्रिया कार्यक्रम मार्फत जानकारी गराउँदै घुम्ति शिविरमा महिला र पुरुषहरुलाई सहभागिताको लागि भुमिका खेल्नुपर्नेमा जोड दिएको थियो ।
पालिकाका महिला स्वास्थ्य स्वंयसेविकाहरुको सहभागितामा एक दिने अन्तरक्रिया कार्यक्रम मंगलवार सम्पन्न भएको छ । भोक्राहा नरसिंह गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख आलम अन्सारीले घुम्ति शिविर सम्पन्न गराउनका लागि महिला स्वास्थ्य स्वंयसेविकाहरुको भुमिका अपरिहार्य रहेकोले परिवार नियोजन सम्वन्धी जानकारी गराएको बताए ।
स्वास्थ्य शाखाका प्रमुख अन्सारीले सन्तानका रहर पुगिसकेका र ईच्छुक महिलाको लागि स्थायी बन्ध्याकरण(मिनिल्याप) र पुरुषहरुको लागि भ्यासेक्टोमी साथै लामो समयको जन्मान्तरको लागि ईम्प्लाण्ट आईयुसिडि समेतको घुम्ति शिविरबाट सेवा प्रवाह गर्ने बताए ।

पालिकाभित्र परिवार नियोजन गराउन चाहने महिला तथा पुरुषहरुले पुस ९ गतेदेखी ११ गतेसम्म स्वास्थ्य चौकी भोक्राहाबाट सेवा लिन सर्वसाधारणहरुलाई आग्रह समेत गरेका छन् । कार्यक्रममा मेरीस्टोपका केन्द्रीय डिपिटी डाइरेक्टर, जिल्ला स्वास्थ्य कार्यालय सुनसरीका परिवार नियोजन अधिकृत शेरबहादुर कालिकोटेले महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा पालिकाको ८ वटै वडाका महिला स्वास्थ्य स्वंयसेविकाहरु, जनप्रतिनिधिहरु, धामी झाँक्री, स्वास्थ्य चौकीका व्यवस्थापन समितिका पदाधिकारीहरु, समाजसेवी र संचारकर्मीहरु लगायतको सहभागिता रहेको थियो ।

Share32Tweet20SendScan
Previous Post

नेपाली कांग्रेस १४ औं महाधिवेशन सुनसरीबाट कार्की, कोइराला र ढुंगाना बने केन्द्रीय सदस्य

Next Post

भण्टाबारीमा हात्ती आतंक आक्रोशित स्थानीयद्वारा चक्काजाम

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
भण्टाबारीमा हात्ती आतंक आक्रोशित स्थानीयद्वारा चक्काजाम

भण्टाबारीमा हात्ती आतंक आक्रोशित स्थानीयद्वारा चक्काजाम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बुध, असार १०, २०८३
Wed, June 24, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In