Friday, April 17, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

नेकपा एसको संगठनमा सुनसरीका मधेशी मुस्लिम समुदायको लहर

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ११, २०७८
in समाचार, स्थानीय समाचार
नेकपा एसको संगठनमा सुनसरीका मधेशी मुस्लिम समुदायको लहर
63
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको मधेशी तथा मुस्लिम बाहुल जनसख्याँ रहेको दक्षिणवर्ती क्षेत्रमा संगठन विस्तार अभियान चलाएको नेकपा एसमा मधेशी, मुस्लिम समुदाय अगुवाहरु संगठित हुने लहर चलेको छ ।

सुनसरीको भारतिय सिमावर्ती क्षेत्रमा रहेका गाउपालिकामा संगठन विस्तारमा जुटेको नेकपा एसको पालिका तह र वडा तहको कमिटीमा मधेशी र मुस्लिम समुदाय ठुलो सख्याँमा पदाधिकारीसहितका पदमा संगठित हुने लहर चलेको हो।

राजनितिक रुपमा असंगठित रहदै आएका मधेशी मुस्लिम समुदायका अगुवाहरु नेकपा एसको अभियान संचालनपछि जागरुक हुदै सुनसरीको दक्षिणवर्ती सिमाक्षेत्रमा रहेका पाँच वटा गाउपालिकामा दैनिक हुने वडा तथा टोल भेलामा अगुवाका साथै महिलाको सहभागीतासमेत उल्लेखनिय रुपमा हुने गरेको छ ।

नेकपा एस सुनसरी लोकतान्त्रिक मधेशी संगठनमा इन्चार्ज राजकुमार कुसियैतका अनुसार विगतमा कम्युनिष्ट पार्टीमा संगठित हुने मधेशी मुस्लिम समुदायको सख्याँ न्युन रहदै आएको थियो ।

कुसियैतले भने हाल अधिकाशं टोल वस्तीमा नेकपा एसमा समाहित हुने सख्याँ ठुलो रहेकाले दक्षिणवर्ती क्षेत्रमा नेकपा एस मधेशी र मुस्लिम समुदायका माझमा लोकप्रिय दल बन्न पुगेको छ ।

नेकपा एसका सुनसरी उपाध्यक्ष रामचन्द्र मटियैतले नेकपा एसको केन्द्र, प्रदेश, जिल्ला र पालिका तहको कमिटीहरुमा पदाधिकारीदेखि तलसम्म समावेशी सहभागीता सुनिश्चीत गरिएकाले मधेशी र मुस्लिम समुदायका बिचमा पार्टीमा नेतृत्व र कमिटीमा बस्ने लहर चलेको बताए ।

उपाध्यक्ष मटियैतले भने दक्षिणवर्ती क्षेत्रमा रहेका बर्जु, देवानगञ्ज, हरिनगर, भोक्राहा–नरसिह, कोशी गाउपालिकामा दैनिक वडा र टोल तहमा हुने भेलामा समावेशी प्रतिनिधित्वका साथै नेतृत्व चयनमा समेत बढदो सहभागीताले मधेशी मुस्लिम समुदायमा लहर चलेको बताए ।

यसैगरि कोशी गाउपालिका ६ नं वडामा रामनारायण अरगरिया अध्यक्ष रहेको ७५ सदस्य वडा कमिटी गठन भएको छ । वडा भेलाबाट कमिटीको उपाध्यक्षमा सुगावतीदेवि यादव, अनिल मटियैत सचिवमा दिनेशप्रसाद शर्मा उपसचिवमा सन्तोष अरगरिया, श्यामविलास सिह चयन भएका छन ।

वडा भेलामा जिल्ला उपाध्यक्ष रामचन्द्र मटियैत, राजकुमार कुसियैत, पालिका अध्यक्ष शत्रुधन चौधरी, उपाध्यक्ष वासिक अलि लगायतले बोलेका थिए ।

Share25Tweet16SendScan
Previous Post

महिला शक्ति अगाडि बढे समाज र देश चाँडै परिर्वतन हुन्छ : मन्त्री यादव

Next Post

सुनसरी–४ लाई प्रविधीमैत्री बनाउने : मन्त्री कार्की

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
सुनसरी–४ लाई प्रविधीमैत्री बनाउने : मन्त्री कार्की

सुनसरी–४ लाई प्रविधीमैत्री बनाउने : मन्त्री कार्की

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, बैशाख ३, २०८३
Thu, April 16, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In