Thursday, October 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेस सुनसरीको पालिका स्तरीय मतगणना बुधवारबाट सुरु हुन्छ : सचिव साह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
मुद्दा फैसला भएपछि कार्यसमिति चयन गर्दा उपयुक्त : साह
70
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेस सुनसरीको पालिका स्तरीयको मतगणना बुधवार सुरु हुने भएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वबाट पदाधिकारी सहित सदस्यहरुको मतगणना भएपनि पालिका स्तरीयको मतगणना रोकिएकोलाई पुनः मतगणना बुधवारबाट सुरु हुने भएको हो ।

नेपाली कांग्रेस जिल्ला कार्यदसमिति सुनसरीका सचिव बिरेन्द्र साहले पालिका स्तरीयको मतगणना मंगलवार भनिएकोमा प्राविधिक कठिनाईका कारण बुधवार बिहान ९ बजेबाट सुरु हुने बताएका छन् । सुनसरी कांग्रेसका सचिव साहले नेपाली कांग्रेस पार्टी कार्यालय इनरुवा सुनसरीमा बुधवार बिहान ९ बजेबाट मतगणना सुरु गर्ने बताए ।

नेपाली कांग्रेस सुनसरीका उपसभापति पदका उम्मेदवार गफार अन्सारी र सचिव पदका उम्मेदवार रन्जेश भट्टराईले पुनः मतगणना गर्न माग गरेपछि पालिका स्तरीयको मतगणना स्थगित भएको थियो । उपसभापति र सचिव पदका उम्मेदवारहरुले मतगणना सन्तोषजनक नभएको र धाँधली भएकोले निर्वाचन समितिमा निवेदन दिएपछि मतगणना अनिश्चितका लागि स्थगित भएको थियो ।

नेपाली कांग्रेस सुनसरीका उपसभापति पदका उम्मेदवार अन्सारीले मंसिर १४ गते मंगलवार र सचिव पदका उम्मेदवार मंसिर १३ गते सोमवार निर्वाचन समितिमा पुनः मतगणनाको माग राख्दै उजुरी दिएका थिए ।

नेपाली कांग्रेस सुनसरीमा नयाँ नेतृत्वमा आएकाहरुले सहमति र सहकार्य गर अगाडी बढ्न अनुरोध गर्दै बाँकी रहेको मतगणनालाई निरन्तरता दिन आग्रह गरेपनि पालिका स्तरीयको मतगणना बुधवार हुने भएको समाचार श्रोतले जनाएको छ ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रीय उपसभापति पदका उम्मेदवार विजय कुमार गच्छदार, प्रदेश–१ का सभापति पदका उम्मेदवार गुरुराज घिमिरेले पनि पुनःमतगणना गर्न उजुरी दिएकोले हालसम्म कुनै निर्णय नभएकाले सुनसरी जिल्लामा पनि पुनःमतगणना अहिले नभई बाँकी रहेको पालिका स्तरीयको मतगणना गर्ने कांग्रेसका नेताहरु बताउँछन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय इनरुवा सुनसरीमा मतपेटिकाहरुलाई सिल गिर राखिएको थियो ।

Share28Tweet18SendScan
Previous Post

भोक्राहा नरसिंहका अध्यक्ष यादव फर्किए जनताको काममा

Next Post

कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुनसरीका ढुंगाना र चौधरीलाई स्वागत गर्ने

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुनसरीका ढुंगाना र चौधरीलाई स्वागत गर्ने

कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुनसरीका ढुंगाना र चौधरीलाई स्वागत गर्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, अशोज २२, २०८३
Thu, October 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In