Saturday, February 14, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

प्रत्येक जनताको घर–घरमा पुग्छु : अध्यक्ष यादव

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
प्रत्येक जनताको घर–घरमा पुग्छु : अध्यक्ष यादव
75
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले जनताको घर–घरमा पुग्ने बताएका छन् । सुनसरीको भोक्राहा नरसिंहमा आइतवार आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष यादवले जनतासँगको भेटघाटलाई पुनः निरन्तरता दिदै भोक्राहा नरसिंहको ८ वटै वडाका जनताको घर पुगेर समस्या वा गुनासो सुन्ने बताएका हुन् ।

जनता समाजवादी पार्टी भोक्राहा नरसिंहले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रमबाट अध्यक्ष यादवले आफुलाई बदनाम गरेर षडयन्त्र रचेर केही महिना कारागार जीवन बिताउन बाध्य बनाएको बताउँदै पालिका अध्यक्ष यादव बलियो बनेकोलाई मध्यनजर गर्दै षडयन्त्रकारीहरुले झुठा मुद्धा लगाएर फसाइएको जनतामामm आफनो भनाई राखेका थिए ।

अध्यक्ष यादवले लगाइएको झुठा मुद्दा जिल्ला अदालत सुनसरीबाट सफाई पाएर जनतामाझ आठ महिनापछि पुनः उपस्थित भएको बताए । उनले भने, ‘सुनसरी प्रशासनले कृष यादव र देवराम यादव जस्तै मलाई पनि पेल्न खोजेको थियो । अध्यक्ष पदमा रहेर चार वर्ष भन्दा बढी जनताको सेवामा समर्पित रहेर कार्य गरेको थियो तर एक्कासी झुठा मुद्दा लगाएर मलाई फसाइएको प्रति दुःख व्यक्त गर्दछु । पालिकामा म रहँदा महँगो पर्ने महसुस गरेका केही षडयन्त्रकारीहरुले आठ महिना कारागार बस्न बाध्य बनायो ।’

भोक्राहा नरसिंह गाउँपालिका अध्यक्षको कुर्सीमा बसाउनका लागि पालिकाभित्रका जनताले उत्साहका साथ सहभागिता जनाएकोले मेरो मनोवल उच्च भएको उनले भने,‘जनताको दुःख सुखमा साथ दिनेछु । प्रत्येक गाउँ टोलका जनतासँग भेटघाट गर्ने र हरपल जनताको साथमा रहेर विकासका योजनाहरुलाई पुनः निरन्तरता दिनेछु ।’

Share30Tweet19SendScan
Previous Post

कांग्रेसको केन्द्रीय सदस्यमा निर्वाचित सुनसरीका ढुंगाना र चौधरीलाई स्वागत गर्ने

Next Post

कप्तानगंजका दिपेन मेहता अपहरण, मेहताको परिवारमा रुवाबासी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
कप्तानगंजका दिपेन मेहता अपहरण, मेहताको परिवारमा रुवाबासी

कप्तानगंजका दिपेन मेहता अपहरण, मेहताको परिवारमा रुवाबासी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, फाल्गुन १, २०८२
Fri, February 13, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In