Saturday, April 11, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

समयमा मलखाद नपाउँदा किसान निराश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १२, २०७८
in समाचार, स्थानीय समाचार
किसानहरु मलखाद नपाएपछि आन्दोलित
38
SHARES
Share on FacebookShare on Twitter

जुगेश दास
देवानगंज । यहाँका किसान अहिले मलखाद नपाएर चिन्तित बनेका छन् । हिउँदेबालीका लागि पकेट क्षेत्र मानिने सुनसरीमा आवश्यक मात्रामा मलखाद नपाउँदा किसानले लगाएको बाली बिग्रिने चिन्ता बढेको छ । जिल्लामा अहिले गहुँबालीको समय रहेको र गहुँबालीमा मल हाल्न नपाउँदा आफूहरुको मेहनत खेर जानेचिन्ता बढेको किसान रमानन्द मेहताले गुनासो गरे ।

मलखाद नपाएर किसानलाई बाली बिग्रिने चिन्ताले सताएको छ । हरिनगर गाउँपालिका हरिनगरामा रहेका सहकारी संस्था लिमिटेडले रातीको समयमा बेच्ने गरेको आरोप लगाएको हो । आफ्नो गुनासो पोख्दै अर्का किसान छेदी यादवले भने, ‘खेतमा पानी पटाएको दस दिन भईसक्दा पनि युरिया र डिएपी नपाएपछि हामी चिन्तीत बनेको छु । केही दिन यता खेतमा पानि छरे पछि खेतको उर्वरा शक्ति बढाउन युरिया डिएपी लिन कृषि सहकारी पुग्दा भोली आउनु पर्सी आउनु भन्दा भन्दै एक हप्ता भन्दा भढी भई सक्दा पनि हामीले मलखाद पाएका छैनौ ।’

उनका अनुसार स्थानीय निकायको सिफारिसमा आएका कृषि सहकारी संस्था हरिनगरा कार्यालयमा आएको मल दामासाहीले वितरण गरिएको छ । कृषि सहकारी अनुदानमा पाएको मलखाद चर्को मूल्यमा बिक्रीवितरण गरिरहेको बिष्णुदेव मेहताको आरोप छ ।

मेहताका अनुसार प्रायः रातिको समयमा बाहिरबाट मलखाद आउने गर्दछ, रातीको समयमा मलखाद आउँदा हामी रातीनै लिन आईपुग्छौ तर यहाँ कर्मचारी हप्काएर भोली आउनु भनेर पठाई दिनुहुन्छ । त्यसै लगत हामी बिहान पुग्दा मलखाद सकि सकियो अब आए पछि लिन आउनुहोला भनेर फेरी फर्काई दिनुहुन्छ उनले भने ।

कृषि सामग्री कम्पनी लिमिटेडले स्थानीय निकायले सिफारिस गरेका कृषि सहकारीलाई सरकारी दरमा मल दिएको जनाउँदै अनुगमनको काम आफ्नो नभएको भन्दै पञ्छिने गरेको छ ।

यता सहकारी संस्था लिमिटेड हरिनगरका अध्यक्ष बद्री प्रसाद यादवले मुलुकमा मलखाद उपलब्ध नभएकाले किसानहरुलाई वितरण गर्न समस्या भएको बताएका छन् । यादवले सहकारीमा मलखाद आउने बितिकै उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेका छन् । यसअघि मलखाद केही मात्रामा आउने बितिकै किसानहरुलाई वितरण गरेको अध्यक्ष यादवले प्रतिक्रिया दिए ।

Share15Tweet10SendScan
Previous Post

धरान सडक कालोपत्रे गर्ने जिम्मा मेरो – मन्त्री कार्की

Next Post

इनरुवा लेखापढीको अध्यक्षमा पोखरेल निर्वाचित

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
इनरुवा लेखापढीको अध्यक्षमा पोखरेल निर्वाचित

इनरुवा लेखापढीको अध्यक्षमा पोखरेल निर्वाचित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, चैत्र २८, २०८२
Sat, April 11, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In