Thursday, May 15, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

तीर्थनगरीद्बारा समाजसेवी गणेश बिरहि सम्मानित

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १४, २०७८
in समाचार, स्थानीय समाचार
तीर्थनगरीद्बारा समाजसेवी गणेश बिरहि सम्मानित
35
SHARES
Share on FacebookShare on Twitter

चतरा । सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ चतरामा रहेको तीर्थनगरी बचत तथा ऋण सहकारी संस्थाले चतराका बरिष्ट समजसेबि गणेश बिरहि सुब्बालाई सम्मान गरेको छ ।

बिहिबार सहकारीको ५ औं बार्षिक साधरण सभा एव स्थापना दिबशको अबशरमा सुब्बालाई सम्मान गरिएको हो ।
धार्मिक , सामाजिक , राजनैतिक क्षेत्रमा गणेश बिहरीले पुराएको योग्दानलाई कदर गर्दै उहालाई सम्मान गरेको सस्थाका शेयर सदस्य दिपक कार्कीले बताए ।

सुब्बालाईसम्मान – पत्र सहित दोसल्ला ओडाएर प्रमुख अतिथि आदर्श माध्यमिक बिद्यालयका पुर्व प्रध्यानाध्यक ओमकुमार शर्मा र सहकारीका अध्यक्ष गोबिन्द मगरले सम्मान गरेका थिए ।

सहकारीले बिरहीसंगै जेष्ठ शेयर सदस्य पुण्यप्रसाद खतिवडा र मैयाँ घिमिरे , उत्कृष्ट बचतकर्ता लक्ष्मण धामि र समित्रा कट्बाल , उकृष्ट कर्जा कारोवार गर्ने नवीन सुब्बा र गंगा नेपाल , संस्थापना कालका आवधिक निक्षेपकर्ता रत्नबहादुर बिश्वकर्मा र सहकारीको स्थापना गर्दाका संस्थापक २८ जना शेयर सदस्यलाई सम्मान पत्रले सम्पानित गरिएको थियो ।

उक्त साधरण सभामा संस्थाले आफ्नो बर्ष भरिको आर्थिक गतिविधि र भावि योजना प्रस्तुत समेत गरिएको थियो । शेयर सदस्य महेश कुमार ब्रजचार्यले संस्थाको शेयर पुजी, ऋण लगानी , बचत बारे संस्थाको कार्यक्रम प्रकाश पारेका थिए ।
२८ जना यातायात व्यवसायी संस्थापक शेयर सदस्य रहेर सुरु गरेको सहकारीमा हाल ५ सय १ जना शेयर सदस्य रहेको दिपक कार्कीले बताए । कार्कीका अनुसार सहकारीको हालको शेयर सदस्य ४४ लाख ४१ हजार ७ सय , कर्जा लगानि २ करोड ५३ हजार २२ हजार १ सय रहेको छ ।

संस्थाका अध्यक्ष गोबिन्द मगरको अध्यक्षताम सम्पन्न कार्यक्रममा प्रमुख अतिथि आदर्श माध्यमिक बिद्यालयका पुर्व प्रध्यानाध्यक ओमकुमार शर्मा रहेका थिए ।

कार्यक्रममा बरिस्ठ समाजेवि गणेश बिरहि बिशिस्ट अतिथि रहेका थिए । भन्ने चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक बावुराम खत्री, बसन्त ऋतृ कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गादेबि बुढाथोकी , बयरबन महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रेणुका कार्की , कार्यपालिका सदस्य पोषराज सुनुवार , धनकुमारी गहतराज, वडा नं १ कि वडा सदस्य शुशिला शेर्पा , औलिया माबिमा प्रधानाध्यापक कमल भण्डारी , पुर्ब प्रधानाध्यापक कृष्ण कट्टेल , बालचन खोरिया कृषि सहकारीकि उपध्यक्ष चुनु श्रेष्ठ लगाएत अतिथि रहेका थिए ।

संस्थाका शेयर सदस्य दिपक कार्कीले संचालन गरेको कार्यक्रममा स्वागत भाषण उपाध्यक्ष मुनु थापाले गरेका थिए ।

Share14Tweet9SendScan
Previous Post

आगामी पुस १७ गते शनिबार इटहरी रङ्गशालामा प्रकाश सपूत, अल्मोडा राना आउने

Next Post

नेपाल मुस्लिम इतेहाद संगठनको बृहत विस्तारित बैठक सम्पन्न

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
नेपाल मुस्लिम इतेहाद संगठनको बृहत विस्तारित बैठक सम्पन्न

नेपाल मुस्लिम इतेहाद संगठनको बृहत विस्तारित बैठक सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, जेष्ठ २, २०८२
Thu, May 15, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In