Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सामी परियोजनाले पत्रकार र समाजका अगुवाहरुसँगको अन्तरक्रिया

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस १६, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सामी परियोजनाले पत्रकार र समाजका अगुवाहरुसँगको अन्तरक्रिया
70
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । सुनसरीको इनरुवामा सुरक्षित आप्रवासन परियोजना (सामी) ले सुनसरीका पत्रकार र समाजका अगुवाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

सामुदायिक विकास संस्था सिडिओ सुनसरीको आयोजना र हेल्भेटास तथा सामीको सहयोग, इनरुवा नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाको समन्वयमा पत्रकार तथा समाजका अगुवाहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम शुक्रवार सम्पन्न गरेको हो ।

सामी परियोजनाले एक वर्षभित्रमा गरेको गतिविधिहरुलाई पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा सार्वजनिक गर्दै वर्तमान अवस्थामा वैदेशिक रोजगार सम्वन्धी समस्या तथा समाधानका बारेमा छलफल गरेको थियो ।
त्यसैगरी सामी परियोजनाले समुदायका अगुवाहरुलाई आप्रवासनको असर तथा प्रभाव सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रम मार्फत जानकारी गराइएको थियो ।

सुरक्षित आप्रवासन परियोजना (सामी) ले सुनसरीका पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादवले कार्यक्रमलाई सम्वोधन गर्दै संचारकर्मीहरुले तथ्य सत्य समाचार प्रकाशित गरि जनतालाई सुशुचित गर्नुपर्ने बताए ।

अध्यक्ष यादवले पत्रकारहरुले झुठो समाचार नलेखी जनतालाई सही सूचना प्रदान गर्न सके संचारमाध्यम प्रतिको विश्वास बढेर जाने उनले बताउँदै प्रमाण सहित फेला पारेर कोही कसैको विरुद्ध समाचार लेख्नुपर्ने बताए ।

समाजका अगुवाहरुसँग अन्तरक्रियामा वैदेशिक रोजगारका अवसर र चुनौतीका बारेमा जानकारी गराउँदै सूचना, न्याय, सीप लगायतका कुराहरुमा सामी परियोजनाले निःशुल्क परामर्श सहित अन्य कानुनी उपचारमा सहयोग गर्ने गरेको सामी परियोजना सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराईले जानकारी दिए ।

आप्रवासी श्रोत केन्द्र इनरुवा सुनसरीमा २०७७ साउनदेखी २०७८ साउन सम्म २०४ वटा केशहरुमा सफलता पाएको, बन्द गरिएका २१ वटा केश र पीडितले पाएको जम्मा रकम ४ करोड २९ लाख ६९ हजार ५ सय सफल मुद्दाबाट दिलाउन सफल भएको जारी गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

२०७७ साउनदेखी २०७८ साउन आप्रवासी श्रोत केन्द्र सुनसरीमा आएको २७७ वटा केश दर्ता भएको मध्ये २०४ वटा केश समाधान गर्न सफल भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । ७३ वटा केश अझै गर्न बाँकी रहेको आप्रवासी श्रोत केन्द्र सुनसरीले जनाएको छ ।

सामी परियोजनाका कार्यक्रम अधिकृत देव नारायण चौधरी र सुनसरीका कार्यक्रम संयोजक धिरज भट्टराईले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अमर खड्का, इकवाल अहमद, प्रदेश सदस्य प्रमोद यादव, महासंघका प्रदेश पुर्वसदस्यहरु शशि कोइराला र जयकृष्ण यादव महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राई, कोषाध्यक्ष अजित कुमार झा, सदस्यह निश्चल शर्मा,बिरेन्द्र साह र दिपेन्द्र यादव र महासंघ सुनसरीका पुर्व सदस्य तथा नेपाल प्रेस युनियन इनरुवा नगर सभापति टोमराज मेहता र पत्रकार गणेश कुमार यादव लगायतको सहभागिता रहेको थियो ।

त्यसैगरी समाजका अगुवाहरुको कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरु, नागरिक समाज, बृद्धिजिवीहरु लगायतको सहभागिता रहेको थियो ।

Share28Tweet18SendScan
Previous Post

सहकारीले कमी कमजोरीलाई सुधार गर्दै अगाडी बढ्नुपर्छ : अन्सारी

Next Post

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण

निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण पत्र वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In