Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

वराह च्यालेन्ज कपको आय– व्यय सार्वजनिक

१ लाख ५१ हजार ३ सय ३० रुपैयाँ नोक्सानी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २७, २०७८
in समाचार, स्थानीय समाचार
वराह च्यालेन्ज कपको आय– व्यय सार्वजनिक
36
SHARES
Share on FacebookShare on Twitter

चतरा । सुनसरीको वराहक्षेत्र –२ चतरामा मसिर २३ गतेदेखि पौष ३ गतेसम्म आयोजना भएको प्रथम वराह च्यालेन्ज कप – २०७८ को आयव्यय सार्वजनिक गरिएको छ । आयोजक हाटखोला फुटबल क्लवले मङलवार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको हिसाब सार्वजनिक गरेको हो ।

बराहक्षेत्र वडा नं २ को कार्यलयको सभाहलमा आयोजना भएको पत्रकार सम्मेलनमा आयोजक क्लबका सचिब रोहित साहले प्रतियोगितामा क्लबले कुल आम्दानी ४ लाख ४५ हजार १ सय ८४ आम्दानी भएकोमा खर्च ५ लाख ९६ हजार ५ सय १४ रुपैयाँ भएको बताए । सचिब साहका अनुसार प्रतियोगिताबाट आयोजकलाई १ लाख ५१ हजार ३ सय ३० रुपैयाँ नोक्सान भएको छ ।

स्थानीय खेलाडीलाई प्रोत्साहन र लागू पदार्थ दुव्यसनीलाई न्युनिकरण गर्ने उदेश्य राखेर आयोजना गरिएको प्रतियोगितामा खेलमैदान निर्माण गरेर प्रतियोगिता आयोजना गरेका कारण आयोजकले नोक्सानी वेहोर्नु परेको सचिब साहले बताए ।

प्रथम प्रतियोगिता भएकाले यसबाट थप कुरा सिकेर दोस्रो संस्करणलाई थप व्यवस्थित बनाएर लैजाने आयोजक हाटखोला फुटबल क्लवका अध्यक्ष बिकास सुनुवारले बताए । नगर खेलकुद बिकास समितिलाई खेल मैदान थम मर्मत गर्न बजेट माग गरेको र प्रतियोगितामा आर्थिक सहयोग नहुदा प्रतियोगिता घाटामा गएको अध्यक्ष सुनुवारले बताए ।

स्थानीय खेलाडिलाइ राष्ट्रिय स्तरमा पुराउने उदेश्यमा खाटखोला सफल हुँदै गएको सचिव साहले बताए । यस बर्ष हाटखोलाका खेलाडि आकाश राई फेन्स क्लब , शौरब वराल थि स्टार र अमर श्रेष्ठ संकटामा अनुवन्दन हुनु आयोजकको क्लबको उपलब्धि भएको साहले बताए ।

क्लबका अध्यक्ष सुनुबारको सभाध्यक्षतामा सम्पन पत्रकार सम्मेलनमा पुर्ब राष्ट्रिय खेलाडि वर्तमान राई , माउन्ट एभरेस्ट स्पोर्टिङ क्लबका अध्यक्ष सुर्य तुम्मवाहफे लगायतको उपस्थिति रहेको थियो ।

Share14Tweet9SendScan
Previous Post

वराहक्षेत्रको सालवनीमा पृथ्वी जयन्ती मनाईयो

Next Post

नेकपा एमाले सुनसरीको सातौं अधिवेशन :  त्रिपक्षीय भिडन्त

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
नेकपा एमाले सुनसरीको सातौं अधिवेशन :  त्रिपक्षीय भिडन्त

नेकपा एमाले सुनसरीको सातौं अधिवेशन :  त्रिपक्षीय भिडन्त

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

आइत, माघ २६, २०८२
Sun, February 8, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In