Saturday, March 7, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

सहकारीमैत्री बनाउन आवश्यक : साह

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस ३०, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
सहकारीमैत्री बनाउन आवश्यक : साह
56
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । इनरुवा उद्योग वाणिज्य संघ इनरुवाका अध्यक्ष बीरेन्द्र साहले सहकारीमैत्री बनाउन आवश्यक रहेको बताएका छन् । सुनसरीको इनरुवामा श्री राधाकृष्ण बहुमुखी सहकारी संस्था लिमिटेडको १९ औं वार्षिक साधारण सभामा प्रमुख अतिथि साहले यसो बताएका हुन् ।

सहकारीको विकासले सर्वसाधारणहरुको जीवनस्तरमा सुधार भएकोले सहकारीमैत्री बनाउन आजको आवश्यकता भएको उनले बताए । संस्थाको वार्षिक साधारण सभालाई सम्वोधन गर्दै प्रमुख अतिथि साहले सर्वसाधारणहरुलाई छिटो र छरितो सेवा प्रदान गर्दै आएकोले सहकारीसँगको कारोवारलाई बृद्धि गर्न सबैलाई आग्रह समेत गरेका छन् ।

पछिल्लो समय गाउँ गाउँमा सहकारी खुल्न थालेको हुदाँ बन्द रहेका र कारोवार नगरेका सहकारीहरुलाई मर्च गरि एकीकृत ढंगबाट संचालन गर्नुपर्नेमा समेत उनले जोड दिएका थिए । इनरुवा उवासंघका अध्यक्ष साहले सहकारीमा महिलाहरु बढी आकर्षित हुँदै गएकोले बचतबाट आफना बालबालिकाहरुलाई अध्ययन अध्यापन गर्न सहज भएको र घर परिवारको समस्यालाई समाधान गर्न उनीहरुको सक्रियता दिनप्रतिदिन बढ्दै गएको बताए ।

वैदेशिक रोजगारले समेत महिलाहरुलाई आत्मनिर्भरता बढाएको र आएको रेमिटान्सलाई राम्रोसँग सदुपयोग महिलाहरुले गर्दै बचत गर्ने बानीको विकासले समेत सहकारीहरुलाई थप मदत पुगेको अध्यक्ष साहको भनाई छ । नेपाली कांग्रेस सुनसरीका सचिव समेत रहेका साहले राधाकृष्ण बहुमुखी सहकारी संस्था लिमिटेडले समेत डेढ दशक पार गर्दै इमान्दारीताका साथ कारोवार गर्दै आएकोले साधारण सभामा प्रस्तुत गरेको प्रतिवेदनले पनि पारदर्शी देखाएकोले आगामी दिनमा सहमतिका साथ संस्थालाई आगाडी बढाउन आवश्यक रहेको बताए ।

श्री राधाकृष्ण बहुमुखी सहकारी संस्था लिमिटेड इनरुवाका अध्यक्ष सदानन्द साहको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ भने
प्रमुख अतिथि इनरुवा उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र शाह, इनरुवा–१ का वडाध्यक्ष रामचन्द्र पौदार, समाजसेवी सिताराम पौदोर र दिप ज्वती सहकारी संस्थाका अध्यक्ष सत्यनारायण मेहता लगायतकाले साधारण सभाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

Share22Tweet14SendScan
Previous Post

सहकारी संस्था लिमिटेडको ३८ औं साधारण सभा सम्पन्न

Next Post

सुनसरी जिल्ला अदालतमा गोला प्रणालीबाट मुद्धा र पेसी

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सुनसरी जिल्ला अदालतमा गोला प्रणालीबाट मुद्धा र पेसी

सुनसरी जिल्ला अदालतमा गोला प्रणालीबाट मुद्धा र पेसी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, फाल्गुन २३, २०८२
Sat, March 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In