Sunday, February 8, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

सहकारी संस्था लिमिटेडको ३८ औं साधारण सभा सम्पन्न

सुनसरी अनलाइन by सुनसरी अनलाइन
पुस २९, २०७८
in समाचार, स्थानीय समाचार
सहकारी संस्था लिमिटेडको ३८ औं साधारण सभा सम्पन्न
79
SHARES
Share on FacebookShare on Twitter

हरिनगर । सहकारी संस्था लिमिटेड हरिनगराको ३८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सुनसरीको हरिनगर–४ स्थित रहेको सहकारीले आफनै प्राङ्गणमा बिहीवार ३८ औं साधारण सभा सम्पन्न गरेको हो ।

सहकारी संस्था लिमिटेड हरिनगराका अध्यक्ष बद्रीप्रसाद यादवले गत आर्थिक वर्ष २०७७÷०७८ को प्रतिवेदन प्रस्तुत गरेका थिए । सहकारीका अध्यक्ष यादवले प्रतिवेदन प्रस्तुत गर्दै आर्यतर्फ ब्यापारबाट ४ लाख ८५ हजार ९२ रुपैयाँ, अन्य व्यवसायबाट ५ लाख ८ हजार ६ सय १३ रुपैयाँ, बचत ऋणबाट ४२ लाख ५५ हजार ३ सय ५७ रुपैयाँ, कुल जम्मा आय रकम ५२ लाख ४९ हजार ६३ रहेको छ । त्यस्तै ४ लाख ७७ हजार १ सय ८७ रुपैयाँ कर्मचारी वोनसमा खर्च भएको प्रतिवेदनमा उल्लेख भएको छ ।

सहकारी संस्था लिमिटेड हरिनगराको गत आर्थिक वर्षमा ४७ लाख ७१ हजार ८ सय ७६ रुपैयाँ खुद मुनाफा भएको सहकारीका अध्यक्ष यादवले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

सहकारीको ३८ औं साधारण सभामा २१ जना ज्येष्ठ नागरिकहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए । सम्मानित हुनेहरुमा सफिद अन्सारी, सुन्दर कोइरी, विमलादेवी मेहता, बद्री मेहता, कविता कुमारी उराँव, जयराम मेहता, गंगाप्रसाद यादव लक्ष्मीदेवी यादव, अल्हाज ईद्रिश अन्सारी लगायतका रहेका छन् ।

त्यस्तै नियमित बचत कर्तातर्फ चेतनलाल बोथरा, जय भवानी सहकारी संस्था लिमिटेड, विपद सहकारी संस्था लिमिटेड हरिनगरका पदाधिकारीहरुलाई दोसल्ला ओढाएर सम्मान गरेको सहकारीका व्यवस्थापक मोहीउद्धीन सिद्धिकीले जनाएको छ । त्यस्तै उत्कृष्ट ऋणीतर्फ ७ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा सत्यनारायण चौधरी, सन्तोष मण्डल, जोगेन्द्र महतो, जोगिनर साह, ईद्रिश अन्सारी, कुन्तीदेवी मेहता र जमसेद मियाँ रहेका छन् ।

सहकारीको ३८ औं साधारण सभामा सहकारीका सदस्य देवनारायण मेहताले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने बद्रीप्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद हाजी ताहिर अन्सारी, बिशिष्ट अतिथि हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी र देवानगंज गाउँपालिकाका अध्यक्ष लालीप्रसाद मेहता रहेका थिए । प्रमुख अतिथि र बिशिष्ट अतिथिहरुले संयुक्त रुपमा साधारण सभाका उद्घाटन गरेका थिए ।

अतिथिहरुमा हरिनगर र देवानगंज गाउँपालिकाकी उपाध्यक्षहरु क्रमशः रिमझिम कुमारी भगत र पुनीता देवी यादव रहेका थिए । सहकारीका सहायक व्यवस्थापक जगदीश प्रसाद साहले कार्यक्रम संचालन गरेका थिए ।

Share32Tweet20SendScan
Previous Post

एकताबद्ध नेकपा एमाले निर्माण गर्छु : अध्यक्ष भण्डारी

Next Post

सहकारीमैत्री बनाउन आवश्यक : साह

Related Posts

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला
FEATURE

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

by सुनसरी अनलाइन
माघ १९, २०८२
0

अजितकुमार झा इनरुवा। प्रतिनीधिसभाको निर्वाचन आउनका लागि ३३ दिन बाँकी रहेका बेलामा नेपाली काङग्रेस सुनसरी क्षेत्र नम्वर २ का उम्मेदवार...

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
Next Post
सहकारीमैत्री बनाउन आवश्यक : साह

सहकारीमैत्री बनाउन आवश्यक : साह

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
जनता भन्छन् : फेरी एक पटक मत ज्ञानेन्द्रलाई

कुनै उम्मेदवारको विरोध गर्दिन, रुख छापमा मतदान गर्नुहोस् : पुर्व मन्त्री कार्की

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शनि, माघ २५, २०८२
Sat, February 7, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In