Saturday, October 10, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

डा. अबुल हुसेनद्वारा निःशुल्क पारासिटामोल वितरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १२, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार
डा. अबुल हुसेनद्वारा निःशुल्क पारासिटामोल वितरण
81
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । मुलुकमा पारासिटामोल अभाव भएको बेला नेपाली कांग्रेसका युवा नेता डा.अबुल हुसेन अन्सारीले निःशुल्क पारासिटामोल वितरण गरेका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सुनसरी क्षेत्र नम्बर–४ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर नेपाली कांग्रेस केन्द्रीय सदस्यमा पराजित भएका डा अबुल हुसेन अन्सारीले निःशुल्क पारासिटामोल वितरण गरेका हुन् । बुधवार औषधि व्यवस्था विभाग, विजुलीबजार अगाडि निःशुल्क औषधी वितरण गरिएको बताइएको छ ।

आयान हेल्थ केयर प्रालि र अनमोल हेल्थ केयर प्रालिका संचालक समेत रहेका नेता हुसेनले ५ सय ४१ जनालाई ७ हजार ३ सय पारासिटामोल वितरण गरिएको हो । काठमाण्डौं लगायतका अन्य ठाउँमा पारासिटामोल अभावका कारण सर्वसाधारणहरुले सास्ती खेप्दै आएको बेला नेता हुसेनले औषधि व्यवस्था विभाग, विजुलीबजार अगाडि निःशुल्क औषधी वितरण गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका विभिन्न अस्पतालमा हिजो मात्र पारासिटामोल पठाएको छ । तर पनि अभाव देखाउँदै औषधि पसलले सिटामोल नदिएको गुनासो आउने क्रम जारी रहेको बेला नेता हुसेनले निःशुल्क औषधी वितरण गरेका हुन् ।

नेता हुसेनले काठमाण्डौं उपत्यकामा सिटामोल अभाव भएकाले आयान हेल्थकेयर र अनमोल हेल्थकेयर प्रालिको तर्फबाट निःशुल्क वितरण गरिएको बताए । स्वास्थ्य नै धन हो उनले भने, ‘ औषधी अभावका कारण सर्वसाधारणहरु सास्ती खेपेको बेला आफुले निःशुल्क औषधी वितरण गरेको हो । विरामीहरुको स्वास्थ्यलाई ख्याल गर्दै सेवा गर्ने उद्देश्यले ७ हजार ३ सय सर्वसाधारणहरुलाई निःशुल्क वितरण गरेको छु । आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रमा सेवा गर्ने भावनाले काम गर्नेछु ।’

नेपाली कांग्रेसका युवा नेता डा. अबुल हुसेन अन्सारीले निःशुल्क पारासिटामोल बाँडेका हुन् । १० हजार भन्दा बढीलाई निःशुल्क मास्क समेत वितरण गरिएको डा हुसेनले जानकारी दिएका छन् ।

कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद रामहरि खतिवडा, नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्य, नेपाल औषधि उत्पादक संघका महासचिव विप्लव अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

Share32Tweet20SendScan
Previous Post

संविधानले व्यवस्था गरेअनुसारनै स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुन्छ : सञ्चारमन्त्री कार्की

Next Post

प्रदेश १ राष्ट्रियसभा निर्वाचन : बराबरी मतमा गोला तान्दा बस्नेत विजयी

Related Posts

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी
FEATURE

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

by सुनसरी अनलाइन
भदौ २६, २०८३
0

इनरुवा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै जाँदा सुनसरीमा जिल्ला सभापतिका लागि चार नेताले आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।...

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
Next Post
प्रदेश १ राष्ट्रियसभा निर्वाचन : बराबरी मतमा गोला तान्दा बस्नेत विजयी

प्रदेश १ राष्ट्रियसभा निर्वाचन : बराबरी मतमा गोला तान्दा बस्नेत विजयी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह
FEATURE

महिला सदस्यतर्फ मतदान गर्न मतदातासमक्ष प्रमिला तिम्सिनाको आग्रह

by सुनसरी अनलाइन
अशोज ८, २०८३
0

इनरुवा । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति निर्वाचनमा महिला सदस्यतर्फ क्रम संख्या २ मा रहेकी...

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

सुनसरी कांग्रेस सभापतिमा भण्डारी, साह, अन्सारी र मेहतासहित चारजनाको दावेदारी

भदौ २६, २०८३
सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

सुनसरी घटना छानबिन समितिले बुझायो गृहमन्त्रीलाई प्रतिवेदन

भदौ २, २०८३
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

जेष्ठ २३, २०८३
नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In