Monday, April 20, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home समाचार

प्रदेश १ राष्ट्रियसभा निर्वाचन : बराबरी मतमा गोला तान्दा बस्नेत विजयी

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ १२, २०७८
in समाचार, स्थानीय समाचार
प्रदेश १ राष्ट्रियसभा निर्वाचन : बराबरी मतमा गोला तान्दा बस्नेत विजयी
43
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । प्रदेश १ राष्ट्रियसभा निर्वाचनको खुल्ला तर्फ गोपाल बस्नेत विजयी भएका छन् । गठबन्धनका काँग्रेसका बस्नेत विजयी भएका हुन् । यसअघि खुल्लातर्फमा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतको बराबरी मत आएको थियो ।
गठबन्धनका बस्नेत र एमालेका बरालको बराबरी मत ४ हजार ४ सय ८८ मत आएको थियो । बराबरी मत आएपछि भएको गोला प्रथाबाट निर्वाचन नतिजा निक्र्यौल गरिएको हो ।

राष्ट्रियसभा सदस्य पदका लागि बुधवार भएको निर्वाचनमा प्रदेश–१ बाट गठबन्धनका २ र एमालेका एक जना उम्मेदवार निर्वाचित भएका छन् । प्रदेश–१ गठबन्धनबाट गोपालकुमार बस्नेत र जयन्ती राई निर्वाचित भएका छन् ।
यस्तै नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएको छ । यस्तै गठबन्धतर्फकी जयन्ती राईले ४ हजार ६ सय ९२ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी सुमित्रा भण्डारीले ४ हजार ३ सय ६२ मत प्राप्त गरेका हुन् ।

यस्तै नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा ४ हजार ७ सय ५२ मतसहित निर्वाचित भएका हुन् । उनको निकटतम प्रतिद्वन्द्वी हेमराज राईले ४ हजार ३ सय ६८ मत भार प्राप्त गरेका हुन् । प्रदेश–१ को पाँच दलिय गठवन्धनबाट जनता समाजवादी पार्टीको तर्फबाट राई राष्ट्रिय सभा सदस्य पदमा पराजित भएपछि गठवन्धनभित्र अन्तरघात भएको चर्चा सुरु भएको छ ।

बुधवार बिहान ९ बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा स्थानिय तहका २ सय ७२ मध्ये २ सय ७० र ९२ जना प्रदेशसभा सदस्यमध्ये ९१ जनाले मतदान गरेका थिए । राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा स्थानीय तहका प्रमुुख, उप–प्रमुख र प्रदेशसभाका सदस्य गरी कुल ३ सय ६४ मतदाता छन् । प्रदेश १ मा विराटनगरस्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालाको कार्यालयको प्राङ्गणमा मतदान भएको थियो ।

Share17Tweet11SendScan
Previous Post

डा. अबुल हुसेनद्वारा निःशुल्क पारासिटामोल वितरण

Next Post

ढुंगानाद्वारा वडालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Related Posts

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक
FEATURE

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

by सुनसरी अनलाइन
माघ २५, २०८२
0

सुनसरी/सरकारी वकिल कार्यालय सुनसरीका प्रमुख तथा गीतकार केशव गौतमको ‘प्रेमकथा’ बोलको गीत सार्वजनिक भएको छ । राजकुमार बगरको संगीत रहेको...

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
Next Post
ढुंगानाद्वारा वडालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

ढुंगानाद्वारा वडालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
सुनसरी-२ बाट पत्रकार इकवाल अहमदको स्वतन्त्र उम्मेदवारी घोषणा

कैँचीमा मतदान गर्न स्वतन्त्र उम्मेदवार अहमदको आग्रह

माघ १६, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In