Wednesday, October 4, 2023
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

पाथीभराद्वारा भेन्डिङ मेसिन र सेनेटरी प्याड प्रदान

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
पाथीभराद्वारा भेन्डिङ मेसिन र सेनेटरी प्याड प्रदान
64
SHARES
Share on FacebookShare on Twitter

इटहरी । पाथीभरा एड्भरटाइजिङ प्रालि आठौं वर्षमा प्रवेश गरेको र पाथीभरा जब लिङ्क तेस्रो वर्ष प्रवेश गरेको उपलक्ष्यमा भेन्डिङ मेसिन र सेनेटरी प्याड प्रदान गरेको छ ।

इटहरीमा रहेको जनता बहुमुखी क्याम्पस र इटहरी २ मा रहेको महेन्द्र माध्यमिक विद्यालयमा पाथीभराले उक्त सामाग्री बितरण गरेको कम्पनीका प्रबन्ध निर्देशक पवन अधिकारीले बताए ।

उनका अनुसार विद्यार्थीहरूमा महिनावारी भएको समयमा समस्या नहोस् भन्नका लागि भेन्डिङ मेसिन हस्तान्तरण गरिएको हो ।

सामाग्री बितरजब कार्यक्रममा बोल्दै जनता बहुमुखी क्याम्पसकी प्रमुख प्रा. डा. गीता अधिकारीले भेन्डिङ मेसिनले क्याम्पसलाई फाइदा पुगेको बताइन् ।

उनले महिनावारी भएकै कारण क्याम्पसमा किशोरीहरुले पढाई छाड्नुपर्ने बाध्यता हटेको बताइन् । “यो मेसिनले ठूलो राहत पुगेको छ, अब क्याम्पसमा अध्ययनरत छात्राहरूलाई निकै सहज हुनेछ ।“ उनले भनिन् ।

जनता क्याम्पसमा अध्ययनरत छात्रा अप्सरा कार्कीले आफूहरू महिनावारी भएको समयमा क्याम्पस नै आउन कठिन भएको बाध्यता हटेको बताइन् । उनले भनिन्, “अब क्याम्पसमा हामी जस्तै किशोरीहरूलाई सहज भएको छ, यो मेसिन अति आवश्यक थियो ।“

यसैगरी महेन्द्र माध्यमिक बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष टंक पौडेलले पूर्व बिद्यार्थीहरू यहाँ आएर विद्यार्थीको हितमा काम गर्नुले आफूहरू लाभान्वित भएको बताए ।

पाथीभरा जब लिङ्कले बेरोजगारी युवाहरूलाई रोजगारी प्रदान गर्दै आएको छ । यस्तै, एडभरटाइजिङले प्रदेश १ मा रहेर स्थानीय एवम् राष्ट्रिय रूपमा विज्ञापन क्षेत्रमा काम गर्दै आएको छ ।

 

Share26Tweet16SendScan
Previous Post

आज सरस्वती पूजा, धुमधामका साथ मनाइदै

Next Post

कांग्रेसका केन्द्रीय सदस्य ढुंगानाद्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

Related Posts

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता
समाचार

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा जिल्ला स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीले सम्पन्न...

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
Next Post
कांग्रेसका केन्द्रीय सदस्य ढुंगानाद्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

कांग्रेसका केन्द्रीय सदस्य ढुंगानाद्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास
FEATURE

सुनसरीमा बाढी,आगलागी र भूकम्पमा आधारित कृत्रिम घटना अभ्यास

by सुनसरी अनलाइन
अशोज १७, २०८०
0

सुनसरी । सुनसरीको कोशी गाउँपालीका वडा नम्बर ४ स्थित कोशी कटानमा आयोजित बाढी,आगलागी र भूकम्पमा आधारित जिल्ला स्तरीय कृत्रिम घटना...

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

जिल्ला स्तरीय निबन्ध प्रतियोगिता

अशोज १७, २०८०
धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

धर्मगुरु आचार्य श्रीनिवासलाई सुनसरी प्रहरीले जनकपुर पठायो

अशोज १७, २०८०
नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

नेकपा एमाले कोशी प्रदेशका नव निर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

अशोज १७, २०८०
एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

एमाले कोशीको अध्यक्षमा घनश्याम खतिवडा ८२ मतले निर्वाचित, सचिवमा भण्डारी

अशोज १६, २०८०
ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

ट्राफिक सचेतना अभियानलाई थप प्रभावकारी बनाउने : प्रहरी उपरीक्षक पौडेल

अशोज १६, २०८०
सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

सामाजिक सद्भाव कायम गर्न मुस्लिम अगुवाद्वारा गृहमन्त्री श्रेष्ठको ध्यानाकर्षण

अशोज ७, २०८०
नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

नेपाल मुस्लिम संघको महाधिवेशनमा सुनसरीबाट चारजना सम्मानित

अशोज ७, २०८०
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता
प्रमुख संवाददाता : गनेश कुमार यादव

मिति

बुध, अशोज १७, २०८०
Wed, October 4, 2023
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In