Thursday, June 25, 2026
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

कांग्रेसका केन्द्रीय सदस्य ढुंगानाद्वारा स्वास्थ्य समाग्री हस्तान्तरण

सुनसरी अनलाइन by सुनसरी अनलाइन
माघ २३, २०७८
in FEATURE, मुख्य खबर, समाचार, स्थानीय समाचार, स्वास्थ्य
कांग्रेसका केन्द्रीय सदस्य ढुंगानाद्वारा स्वास्थ्य समाग्री हस्तान्तरण
65
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव ढुंगानाले इनरुवा–६ स्थित मधेशा स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको छ । इनरुवा–६ स्थित स्वास्थ्य चौकीलाई आइतवार एक कार्यक्रमकाबीच स्वास्थ्य समाग्री हस्तान्तरण गरेको हो ।

नेपाल विद्यार्थी संघका केन्द्रीय सभापति समेत रहेका ढुंगानाले तेस्रो चरणको कोरोना महामारीको बेला मधेशा स्वास्थ्य चौकीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेको बताए ।

स्वास्थ्य चौकीबाट इनरुवा–६ मधेशावासीहरुलाई समयमै उपचारका लागि सहजता हुने उद्देश्यले स्वास्थ्य समाग्री उपलब्ध गराएको कांग्रेस केन्द्रीय सदस्य ढुंगानाले बताए । केन्द्रीय सदस्य ढुंगानाले हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै सर्वसाधारणहरुलाई समयमै अक्सिजन उपलब्ध हुने उद्देश्यले एक थान अक्सिजन कन्सेन्ट्रेटर सहित अन्य स्वास्थ्य समाग्री उपलब्ध गराएको बताए ।

इनरुवा–६ को मधेशाा स्वास्थ्य चौकीलाई पिपिइ सेट,मास्क,ग्लोव्स लगायतका स्वास्थ्य समाग्री केन्द्रीय सदस्य ढुंगानाले इनरुवा–६ का वडाध्यक्ष कोशराज अधिकारीलाई स्वास्थ्य समाग्री हस्तान्तरण गरेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी ढुंगानाले बिगतको समयमा अक्सिजन सिलिण्डर अभावका कारण नेपाली जनता अकालमैय मृत्यु भएकोलाई मध्यनजर गर्दै आफुले समयमै स्वास्थ्य उपकरण उपलब्ध गराएको बताए ।

उनले भने, ‘यस वडाका लागी अक्सिजन कन्सेन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्र जुटाउन आफैं लागी परेको थिए । केही महिना अघि नै प्रदान गर्ने योजना रहेको हुदाँ समयले साथ नदिएको कारण आइतवार एक कार्यक्रमका बीच हस्तान्तरण गर्ने मौका पाएकोले खुशी छु ।’

अगामी दिनमा पनि समन्वय र सहकार्य गरी सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले मधेशा स्वास्थ्य चौकीलाई नमुना बनाउनका आफुले पहल र प्रयास गर्ने बताए ।

यस्तै मधेशा स्वास्थ्य चौकीका व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका इनरुवा–६ का वडाध्यक्ष कोशराज अधिकारीले सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्दै यस वडामा विकासका प्याकेज ल्याउनका लागि पनि अनुरोध गरेका थिए ।

मधेशावासीको लागि सहयोग जुटाउने केन्द्रीय सदस्य ढुंगाना लगायतको टिमलाई विकास निर्माणका काममा पनि पहल गर्नुपर्नेमा उनले जोड दिएका थिए ।

कार्यक्रममा नेबिसघका केन्द्रिय पुर्व उपाध्यक्ष तथा केन्द्रिय महाधिवेशन प्रतिनिधि विकास केसी, नेपाली कांग्रेस इनरुवाका उपसभापति विनिता दाहाल, नगर सचिव खेम थापा, इनरुवा–६ का वडा सभापति सुमन थापा, कांग्रेसका युवा नेता तथा समाजसेवी उत्तम कार्की लगायतको सहभागिता रहेको थियो ।

Share26Tweet16SendScan
Previous Post

पाथीभराद्वारा भेन्डिङ मेसिन र सेनेटरी प्याड प्रदान

Next Post

इनरुवा अस्पतालमा पार्क बनाउने अभियान सुरु

Related Posts

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत
FEATURE

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

by सुनसरी अनलाइन
चैत्र १४, २०८२
0

इनरुवा,। नेपाल फोटो पत्रकार महासंघ सुनसरी शाखाको अध्यक्षमा नवीन गड्ताैला सर्वसम्मत रूपमा चयन भएका छन्। सुनसरीको काेशी टप्पु वन्यजन्तु आरक्ष...

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
Next Post
इनरुवा अस्पतालमा पार्क बनाउने अभियान सुरु

इनरुवा अस्पतालमा पार्क बनाउने अभियान सुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु
FEATURE

सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु

by सुनसरी अनलाइन
जेष्ठ २३, २०८३
0

इनरुवा । सुनसरी कोशी गाउँपालिका–८ भाण्टाबारीमा गएराति भएको सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–२...

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

नेपाल फोटो पत्रकार महासंघ सुनसरीको अध्यक्षमा गड्ताैला सर्वसम्मत

चैत्र १४, २०८२
गौतमको ‘प्रेमकथा’ सार्वजनिक

गौतमको ‘प्रेमकथा’ सार्वजनिक

माघ २५, २०८२
सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

सबैको साझा उम्मेदवार काङ्ग्रेसका राजिव कोइराला

माघ १९, २०८२
३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

३० हजार मत ल्याएर चुनाव जित्ने स्वतन्त्र उम्मेदवार अहमदको दावी

माघ १८, २०८२
एमसीसी परियोजनाको बिषयमा छरिएको भ्रमको पछि नलाग्न मन्त्री कार्कीको आग्रह

सेवा गर्न राजनीतिमा आएको हुँ : कार्की

माघ १८, २०८२
मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

मेरो कसैसँग प्रतिस्पर्धा छैन : राजिव कोइराला

माघ १७, २०८२
सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

सुनसरी-४ मा कोही जितको पर्खाईमा त कोही विदाईको पर्खाइमा

माघ १७, २०८२
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

बिहि, असार ११, २०८३
Thu, June 25, 2026
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In