Tuesday, July 8, 2025
  • Login
Advertisement
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे
No Result
View All Result
No Result
View All Result
Home FEATURE

इनरुवाका युवा नेता मनोज मेहता नेकपा एमाले प्रवेश

सुनसरी अनलाइन by सुनसरी अनलाइन
फाल्गुन ६, २०७८
in FEATURE, नेपाल कम्युनिस्ट पार्टी, फाेटाे फिचर, मुख्य खबर, समाचार, स्थानीय समाचार
इनरुवाका युवा नेता मनोज मेहता नेकपा एमाले प्रवेश
175
SHARES
Share on FacebookShare on Twitter

इनरुवा । चर्चित व्यवसायी तथा युवा नेता मनोज कुमार मेहता औपचारिक रुपमा नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा शुक्रबार साँझ नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा भएको पार्टी प्रवेश कार्यक्रममा मेहतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टिका, माला र खादा लगाएर स्वागत गर्नुभएको हो ।

 

नेपाली काँग्रेस तथा तत्काकालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रि पार्टीको राजनितिमा विगत लामो समय देखी सक्रिय मेहता शुक्रबार औपचारिक रुपमा ओलीको हातको टिका लगाएर एमालेमा प्रवेश गरेका हुन् ।

सानै उमेर देखि नै पुर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका तत्कालिक सभापति स्व.गिरिजा प्रसाद कोइराला, काँग्रेसका प्रभावशाली नेता बिजय गच्छदारसँग नजिक रहेर काम गर्नुभएका मेहता औपचारिक रुपमा ओलीको हातको टिका लगाएर एमालेमा प्रवेश गरेका हुुन् ।

उनी बिजय गच्छद्धारसँग निकट मानिन्थे । तर, पछिल्लो समय काँग्रेस पूरानै अवस्थामा फर्किएपछि भने उनी एमालेतिर लागेका हुन् । गत स्थानीय तहको निर्वाचनमा तत्कालिन फोरम लोकतान्त्रिक पार्टीबाट इनरुवा नगरपालिकाको मेयर पदमा उम्मेदवार बन्दा लोकप्रिय मत ल्याउन सफल बनेका इनरुवाका युवा नेता मनोज कुमार मेहता अहिले नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीको उपस्थितीमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको हातबाट टिका लगाएर एमाले प्रवेश गरेपछी उनि एमालेबाट अब आउने स्थानीय तहको निर्वाचनमा इनरुवा मेयरमा उठ्ने चर्चा सूरु भएको बुझिईएको छ ।
पुर्व कृषि राज्य मन्त्रीका छोरा मनोज मेहताले नेकपा एमाले प्रवेश गरेपछि सुनसरी इनरुवामा उनको चर्चा सुरु भएको हो । मेहता राजनीतिसङै सामाजिक क्रियाकलापमा प्रत्यक्ष संलग्न रहेका मेहताले आउदो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट इनरुवाको मेयरको टिकट पाउने निश्चित जस्तो भएको देखिएपछी अन्य दलका उम्मेदवारलाई चुनौती थपिएको छ । नेकपा एमाले सुनसरीले समेत उनलाई भब्य स्वागत गर्ने बताइएको छ ।

Share70Tweet44SendScan
Previous Post

कांग्रेस बराहक्षेत्र ४ नम्बर वार्ड संगठन बिस्तारमा तीब्र, २५ सदस्यीय पुलहा-थलाह टोल समिति गठन

Next Post

रक्तदान गरी मनाइयो ७२ औं प्रजातन्त्र दिवस

Related Posts

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

FEATURE

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

by सुनसरी अनलाइन
माघ ११, २०८१
0

विराटनगर । प्रेस सेन्टर नेपालको पाँचौ मोरङ जिल्ला सम्मेलनका अवसरमा शहीद लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कारबाट पत्रकार बाबुराम मुडियारी...

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
Next Post
रक्तदान गरी मनाइयो ७२ औं प्रजातन्त्र दिवस

रक्तदान गरी मनाइयो ७२ औं प्रजातन्त्र दिवस

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 
FEATURE

झोराहाटको सरस्वती नमुना विद्यालय ले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाईयो 

by सुनसरी अनलाइन
माघ १९, २०८१
0

बाबुराम मुडियारी मोरङ । मोरङको ग्रामथान गाउँपालिका वडा नं २ झोराहाट स्थित श्री सरस्वती नमुना माध्यमिक विद्यालयको ६७ औं वार्षिकोत्सव...

रेडियो नेपालकर्मी  मुडियारीलाई  लक्ष्मी फुयाल स्मृति ग्रामीण पत्रकारिता पुरस्कार प्रदान

माघ ११, २०८१
नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

नेपाल धानुक समाज सुनसरीको अध्यक्षमा प्रेमलाल

मंसिर २५, २०८१
मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मोरङको ग्रामथान अध्यक्ष नमोनारायणद्वारा शपथ तथा पदभार ग्रहण

मंसिर १९, २०८१
सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

सुनसरी प्रहरीद्वारा झुम्का कारागारबाट सुरुङ्ग खनी फरार रहेका कैदीलाई पुनः पक्राउ गरी सार्वजनिक

कार्तिक २४, २०८१
लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

लोकगायिका सिन्हाको सम्मानमा श्रद्धाञ्जली सभा

कार्तिक २४, २०८१
भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

भौतिक पूर्वाधार क्षेत्रको विकासले गति लिँदै : मन्त्री राजवंशी

कार्तिक ७, २०८१
दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

दोषीलाई कारवाहीको माग गर्दै प्रजिअलाई राजनीतिकदलको ज्ञापनपत्र

कार्तिक ४, २०८१
No Result
View All Result

सुनसरी पब्लिक अनलाइन मिडिया प्रा.लि.द्वारा सञ्चालित

कार्यालय ठेगाना : इनरूवा २, सुनसरी
सम्पर्क नं.: ९८४२५०६०३३
कम्पनी दर्ता नं. : २४६४४१/०७७/०७८
पान नं. : ६०९८४१८४०
सूचना विभाग दर्ता नं.: २१९७/०७७/०७८

हाम्राे टीम

अध्यक्ष तथा कार्यकारी सम्पादक : टाेमराज मेहता
प्रधान सम्पादक :
सम्पादक : दीपनारायण मेहता

मिति

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025
  • Sample Page
  • sunsarionline
  • web2

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

No Result
View All Result
  • हाेमपेज
  • मुख्य खबर
  • समाचार
  • स्थानीय समाचार
  • मनाेरञ्जन
  • खेलकुद
  • पत्रपत्रिका
  • विश्व
  • स्वास्थ्य
  • साहित्य
  • फाेटाे फिचर
  • भिडियाे

© 2020 Sunsari Public Media (P) Ltd । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In